सेयर

  २०७९ असोज ४ गते १७:१८     विकासन्युज

काठमाडौं । सोपान फर्मास्युटिकल्सले सर्वसाधारणलाई १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको सेयर गर्ने भएको हो । आईपीओ निष्काशन...

  २०७९ असोज ४ गते १५:१७     विकासन्युज

काठमाडौं । सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हो । यसअघि हिजो आइतबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार पनि दोहोरो अंकले...

  २०७९ असोज ४ गते ११:२०     विकासन्युज

काठमाडौं । अरुण काबेली पावरले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । असोज २ गते बसेको कम्पनीको...

  २०७९ असोज ४ गते १०:४१     छोटेलाल रौनियार

ब्रोकर लाइसेन्स र नयाँ स्टक मार्केटको लाइसेन्स खुल्ने भनेपछि दुई दिन मार्केट राम्रो बढेको थियो । तर, बजार बढेको तेस्रो दिन नेपाल बैंकर्स एशोसिएसनले भद्र सहमति तोड्यो । भद्र सहमति तोडेर आफूखुसी ब्याजदर तोक्ने...

  २०७९ असोज ३ गते १६:००     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको बेला सेयर लगानीकर्ताले समस्यामा परेको गुनासो गर्न थालेका छन् । गत वर्ष उच्च बिन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको सेयर बजार अहिले भने निरन्तर ओरालो लाग्दा विभिन्न...

  २०७९ असोज २ गते १५:२६     विकासन्युज

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको हो । शुक्रबारको तुलनामा १.७८ प्रतिशत घटेको हो । यस्तै, आज...

  २०७९ असोज २ गते १५:१२     विकासन्युज

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण गर्ने समय र...

  २०७९ असोज २ गते १२:१५     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्न सुरु गरेको छ । लघुवित्तको २०७८ पुस २९ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर वितरण गरी सेयरधनीहरुको...

  २०७९ असोज २ गते ११:५६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न दुई कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । नेप्सले साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको जनाएको हो...

  २०७९ असोज २ गते ११:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालसम्म विभिन्न ८ वटा कम्पनीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ । सेबोनले ग्लोबल इक्विटी फण्ड, अवसर इक्विटी, एनआईसी एशिया क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट्स, एनआईविएल...

  २०७९ असोज २ गते १०:३९     विकासन्युज

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा निक्षेप सुधार हुँदै गएका बेलामा ब्याजदर बढ्दा अर्थतन्त्रमा संकुचन आउने लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै बैंकिङ्ग क्षेत्रमा निक्षेप क्रमशः सुधार हुँदै गएका बेलामा ब्याजदर...

  २०७९ असोज २ गते ८:५८     विकासन्युज

काठमाडौं । वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निवेदन खुला गरेको छ । सेबोनले आइतबार एक सूचना प्रकाशन गरी वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी संस्थापन गर्न पूर्व स्वीकृतिका...

  २०७९ असोज २ गते ८:३२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालनका लागि आवेदन खुलाएको छ । सेबानले आइतबार एक सूचना प्रकाशन गरी योग्य संस्थाहरुबाट नयाँ स्टक स्थापना गरी सञ्चालन गर्नका लागि निवेदन...

  २०७९ असोज २ गते ८:०८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि निवेदन खुला गरेको छ । आइतबार एक सूचना प्रकाशन गरी सेबानले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन...

  २०७९ भदौ ३१ गते १४:४९     विकासन्युज

काठमाडौं । शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १४.१० अंकले घटेर १९१०.३८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो । बजारमा ९० करोड ८१...

  २०७९ भदौ ३१ गते ११:५७     सीआर भण्डारी

काठमाडौं । एक वर्षको अवधिमा सेयर धितो राखेर कर्जा लिने लगानीकर्ताको लागत ५८.३५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउनमा सेयर कर्जामा औसत ८.१४ प्रतिशत ब्याज तिरेका लगानीकर्ताले चालु आबको साउनमा १२.८९ प्रतिशत...

  २०७९ भदौ ३१ गते ११:३१     विकासन्युज

काठमाडौं । माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाले करिब ३२ अर्ब रुपैयाँकाे सर्वसाधारण सेयर निश्कासन गर्ने भएकाे छ । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको उक्त जलविद्युत आयाेजनाले ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ४९ प्रतिशत...

  २०७९ भदौ ३० गते १५:४३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार लघुवित्तको २० प्रतिशत बोनस सेयर वापतको ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर नेप्सेमा सूचीकृत...

  २०७९ भदौ ३० गते १५:३१     विकासन्युज

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा बन्द भएको छ । हिजोको तुलनामा बिहीबार २.८८ प्रतिशत सेयर बजार घटेको हो । बिहीबार दिनभरिमा २३२ कम्पनीको ६९ लाख ४०...

  २०७९ भदौ ३० गते १५:१७     विकासन्युज

काठमाडौं । सेयर बजार भारि अंकले गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो भएसँगै बढ्न सक्ने भएकाले यसको प्रभाव सेयर बजारमा परेको हो । यसअघि दुई दिन दोहोरो अंकले बढेको सेयर...