सेयर

  २०७३ कार्तिक ५ गते १०:१२     विकासन्युज

काठमाडौं ५, कात्तिक । हिमालयन बैंकले प्रति साधारण सेयर एक सय रुपैया अंकित दरका ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यो बैंकले यहि कात्तिक २६ गतेदेखि खुला...

  २०७३ कार्तिक ४ गते १७:४५     विकासन्युज

काठमाडौं, ४ कात्तिक । सोल्टी होटलले पोखरा र नेपालगञ्जमा ४ तारे होटल सञ्चालनमा ल्याउने भएको छ । होटलको ५० औैं बार्षिकोत्सवका अवसरमा आयोजीत पत्रकार सम्मेलनमा सोल्टी होटलका अध्यक्ष प्रभाकर शमसेर राणाले पोखरा र नेपालगञ्जमा चार...

  २०७३ कार्तिक ४ गते १०:०८     विकासन्युज

काठमाडौं, ४ कात्तिक । कसमश डेभलपमेन्ट बैंकले १७ हजार २५ कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै शिलबन्दी गरेर सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।...

  २०७३ कार्तिक ३ गते १६:५२     विकासन्युज

काठमाडौं, ३ कात्तिक । काठमाडौं फाइनान्स र गोर्खा विकास बैंकसँग मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेको गोर्खाज फाइनान्सले लामो समय भइसक्दा पनि शेयर कारोबार खुलाएको छैन । कारोबार शुरु गरेको ६ महिना बितिसक्दा...

  २०७३ कार्तिक ३ गते १४:५७     विकासन्युज

काठमाडौं, असोज १७ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर अर्थात आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २ गते नेपाल हाइड्रोलाई २२ करोड १० लाख रुपैयाँ मूल्य बराबरको...

  २०७३ कार्तिक ३ गते १३:२२     विकासन्युज

काठमाडौं, ३ कात्तिक । बुधबार मात्रै २२ लाख ५१ हजार ४५३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन १८ लाख ४० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।...

  २०७३ कार्तिक ३ गते ८:३८     विकासन्युज

काठमाडौं ३, कात्तिक । त्रिवेणी विकास बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अकिंत ४१ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दै छ । यो बैंकले यहि कत्तिक २३ गतेदेखि निष्कासन खुला हुने गरी सूचना...

  २०७३ कार्तिक २ गते १२:४१     विकासन्युज

काठमाडौं, १ कात्तिक । नेपाल स्टक एक्सचेञ्जले नेप्सेमा सूचीकृत विभिन्न ५२ बैंक तथा वित्तिय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । नियम अनुसार वार्षिक नविकरण शुल्क आर्थिक वर्षको प्रथम तीन महिना भित्र नबुझाएको भन्दै नेप्सेले...

  २०७३ कार्तिक १ गते १३:५७     विकासन्युज

काठमाडौं, १ कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोहि प्रयोजनको लागि कात्तिक ९ गते बैंकको सेयर कारोबार बन्द हुने भएको छ । हाल...

  २०७३ कार्तिक १ गते १३:२३     विकासन्युज

काठमाडौं, १ कात्तिक । ओम डेभलपमेण्ट बैंक र मनास्लु विकास बैंक एक अर्काबीच गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने नीतिपति यी दुई...

  २०७३ असोज ३० गते १८:१८     विकासन्युज

काठमाडौं, ३० असोज । आरएसडीसी लघुवित्त बिकास बैंकले जारी गरेको ४ लाख कित्ता साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा सो मात्रामा साधारण सेयर बाँडफाँड भएको हो...

  २०७३ असोज २१ गते १०:५३     विकासन्युज

काठमाडौं, २१ असोज । अरुण काबेली पावरले सर्वसाधारणको लागि ३० लाख कित्ता सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक सुचना प्रकाशित गरेर ९ कात्तिकदेखि साधारण सेयर निस्कासन खुल्ला गर्ने जानकारी दिएको छ...

  २०७३ असोज २० गते ८:४४     विकासन्युज

काठमाडौं २०, असोज । सरकारले विदेशी कम्पनीलाई धितोपत्र बजारमा लगानी गर्न दिने गरी कानुन ल्याउने तयारी थालेको छ । वैदेशिक लगानी आकर्षित गर्न सरकारले पहिलोपटक धितोपत्र बजारमा विदेशीलाई लगानी गर्न दिने कानुन अगाडि बढाएको...

  २०७३ असोज १९ गते ८:१७     विकासन्युज

काठमाडौं १९, असोज । अरनिको डेभपलपेन्ट बैंकले नौ लाख २८ हजार १९० कित्ता शेयर हकप्रद शेयरको निष्कासन गर्ने भएको छ । यो बैंकले प्रतिकित्ता एक सय रुपैयाँ दरको यो शेयरबाट नौ करोड २८ लाख...

  २०७३ असोज १८ गते १५:४३     विकासन्युज

काठमाडौं, १८ असोज । यो साता सेयर बजार शुरु भएको दिनदेखि निरन्तर बढ्दै गएको छ । मंगलबार नेप्से परिसूचक १८ दशमलब १० अंकले बढेर १७९८ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको १०...

  २०७३ असोज १८ गते १४:५३     विकासन्युज

काठमाडौं, १८ असोज । मंगलबार डिप्रोक्स लघुवित्त विकास बैंकको ४ लाख ८८ हजार २३२ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब डिप्रोक्स लघुवित्त विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र...

  २०७३ असोज १७ गते १४:४८     विकासन्युज

काठमाडौं, १७ असोज । वेष्ट्रन डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोही प्रयोजनको लागि बैंकले कात्तिक २ गते सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।...

  २०७३ असोज १७ गते १२:४०     विकासन्युज

काठमाडौं, १७ असोज । ज्योति विकास बैंकको प्रमोटर सेयरको कारोवार अपारदर्शी ढंगले गर्ने प्रयास गरिएको छ । केही प्रमोटरले आफ्नो नाममा भएको प्रमोटर सेयर विक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सुचना प्रकाशित गरेपनि पहिला...

  २०७३ असोज १७ गते १०:४७     विकासन्युज

काठमाडौं, १७ असोज । अरुण काबेली पावर लिमिटेडले ३० करोड मूल्य बराबरको आइपिओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले असोज १६ गते अरुण कावेलीलाई ३० करोड मूल्य बराबरको आइपिओ जारी गर्ने अनुमति...

  २०७३ असोज १६ गते १२:०१     विकासन्युज

काठमाडौं, १६ असोज । प्राइम कमर्शियल बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । ३ कित्ता सेयर हुने १ कित्ता हकप्रद भर्न पाउने ब्यवस्थामा आज त्यस्तो सेयरको माग नगरे पाउनु हुने छैन ।...