सेयर

  २०८१ वैशाख ६ गते १६:२३     विकासन्युज

काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । होटेलले आयोजित...

  २०८१ वैशाख ६ गते १६:०८     विकासन्युज

काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट...

  २०८१ वैशाख ६ गते १०:५१     विकासन्युज

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट बोनस तथा लाभांश वितरण नगर्ने निर्णय...

  २०८१ वैशाख ६ गते ८:०४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । यस सेयरमा सेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित...

  २०८१ वैशाख ६ गते ७:११     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गरी संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो । यो सेयर खरिदका लागि...

  २०८१ वैशाख ५ गते ७:१४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १० लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गरी बैंकका संस्थापक सेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखिएको...

  २०८१ वैशाख ४ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले सेयर पाउने बताएका छन् । मंगलबार काठमाडौंमा दोलखा जिल्लाका जलविद्युत आयोजनाहरुबाट प्राप्त अवसर र समस्या चुनौति...

  २०८१ वैशाख ४ गते १७:०३     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने वैशाख २ गते विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालत जाने तयारीमा छन् । नेपालमा पहिलो पटक सेयर खरिद/बिक्री गरेको आरोपमा ७५ हजार नगद...

  २०८१ वैशाख ४ गते १५:४२     विकासन्युज

काठमाडौं । विगत चार दिनदेखि यता सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा सेयर मूल्य मापक नेप्से परिसूचक दुई हजारको बिन्दुबाट पनि तल झरेको छ । मंगलबारको बजारमा परिसूचक...

  २०८१ वैशाख ४ गते १३:२६     विकासन्युज

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजमले सार्वजनिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारीका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्न कम्पनीले शिलबन्दी बोलपत्र माग गरेको छ । बैशाख ४...

  २०८१ वैशाख ४ गते १०:४४     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई...

  २०८१ वैशाख ४ गते ७:४४     विकासन्युज

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार समाजिक सञ्जाल एक्समा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् ।...

  २०८१ वैशाख ३ गते १६:०६     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार राताम्मे देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ बिन्दुमा झरेको छ । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३...

  २०८१ वैशाख ३ गते ८:१८     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै संस्थापक समूहको स्वामित्वमा रहेको ४ लाख ५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको जनाएको छ ।...

  २०८१ वैशाख ३ गते ७:४५     विकासन्युज

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरले करिब २० लाख कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । हाइड्रोपावरले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख...

  २०८१ वैशाख ३ गते ७:३३     विकासन्युज

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयरको बाँडफाँड गरेको छ । गत चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको ४६ लाख ११ हजार ५३९...

  २०८१ वैशाख ३ गते ७:२२     विकासन्युज

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको लकइन अवधि आज सकिँदै छ। कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ४४ करोड कित्ता बढी सेयरको लकइन अवधि...

  २०८१ वैशाख २ गते १७:३३     विकासन्युज

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आईतबार एनएमबि क्यापिटल लिमिटेडको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले...

  २०८१ वैशाख २ गते १६:०३     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३५ अंकले ओरालो लागेर दुई हजार २३.३५ मा सीमित भएको छ । ठूला...

  २०८० चैत ३० गते १९:३१     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आगामी बैशाख २१ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान १० बजे विराटनगरको होटल हैरिसन प्यालेसमा आफ्नो १६औं वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको...