सेयर

  २०७९ कार्तिक २१ गते १०:५९     सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई सेयरधितो कर्जा प्रवाह नगर्दा समस्या भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायम रहेका बेलामा लगानीकर्ताले ऋण पाउन नसकेका हुन् । जसको प्रत्यक्ष असर सेयर बजारमा...

  २०७९ कार्तिक २१ गते ८:३७     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको २२ लाख ३३ हजार २०२ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका विभिन्न ९ जना...

  २०७९ कार्तिक २० गते १९:३९     विकासन्युज

काठमाडाैं । नेपाल वेयरहाउजिंग कम्पनीले सर्वसाधारणकाे लागि यही आर्थिक वर्षमा आइपीओ जारी गर्ने भएकाे छ । कम्पनीकाे चौथो वार्षिक साधारण सभाले संस्थापकहरुबाट कूल पुँजीको ८० प्रतिशत बराबर ५५ करोड पुँजी पुर्याई २० प्रतिशत बराबारको...

  २०७९ कार्तिक २० गते १६:४८     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा बन्द भएको छ । गत साता ७८.०२ अंकले बढेको सेयर बजार आइतबार एकैदिन ४३ अंकले बढ्यो ।...

  २०७९ कार्तिक २० गते १५:४७     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको एक लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर आइतबार नेप्सेमा थपिएको हो । लिलामीमार्फत बैंकको सो मात्राको सेयर...

  २०७९ कार्तिक २० गते १५:१७     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन सेयर बजार ४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार ४३.२० अंकले बढेर नेप्से १९६५.३६ विन्दमा पुगेको छ । यस्तै, आज असोज २ गते यताकै सबैभन्दा...

  २०७९ कार्तिक २० गते १३:५०     विकासन्युज

काठमाडौं । सेयर बजार खुलेको करिब तीन घण्टामा पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । पाँच मध्ये तीनको पुर्ण रुपमा सर्किट लागिसकेको छ भने दुईको सर्किट लेभलमा कारोबार भइरहेको हो ।...

  २०७९ कार्तिक २० गते ११:१२     विकासन्युज

काठमाडाैं । सेयर बजार खुलेकाे ५ मिनेटमा जाल्पा लघुवित्तकाे सेयर मूल्यमा सर्किट लागेकाे छ । शनिबारकाे बसका संचालक समितीले ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेपछि आइतबार बजार खुलकाे ५ मिनेटमै लघुवित्तकाे सेयर मूल्यमा सर्किट...

  २०७९ कार्तिक २० गते ११:०५     विकासन्युज

काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश...

  २०७९ कार्तिक २० गते १०:५४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको सञ्चालक समितिको शुक्रबार, कात्तिक १८ गते बसेको...

  २०७९ कार्तिक १८ गते १३:२७     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटलको २० प्रतिशत लाभांश पारित भएको छ । क्यापिटलको १० औं वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने ५ करोड ४० लाख नगद लाभांश वितरण...

  २०७९ कार्तिक १८ गते १०:४८     विकासन्युज

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आयोजन प्रभावित...

  २०७९ कार्तिक १७ गते १९:०८     विकासन्युज

काठमाडौं । बिहिबार यूनिलिभर नेपालले सेयर मूल्य एकैदिन ६.५६ प्रतिशतले बढेको छ । बिहीबार बिहान लाभांश घोषणा गरेको युनिलिभरको एकैदिन १२ सय रुपैयाँले सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार युनिलिभरको कारोबार...

  २०७९ कार्तिक १७ गते १७:५६     विकासन्युज

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । अरुण काबेलीको १० प्रतिशत बोनश सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२.७३ रूपैयाँ कायम भएको छ ।...

  २०७९ कार्तिक १७ गते १७:४२     विकासन्युज

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागु गरेको छ । याेसँगै अब कुनै पनि कम्पनीले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका...

  २०७९ कार्तिक १७ गते १६:०९     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजारमा बीमा समूह हरियाली छाएको छ । राताम्मे देखिएको सो दिनको बजारमा निर्जीवन र जीवन बीमा समूह मात्रै हरिया देखिएका हुन् । जसमध्ये जीवन बीमा समूह १.४० अंकले बढेर ८...

  २०७९ कार्तिक १७ गते १५:११     विकासन्युज

काठमाडौं । लगातार तीन दिन उकालो लागेको सेयर बजार बिहीबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसर बिहीबार नेप्से १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार १३ वटा उप-सूचांकहरूमा बीमा बाहेक सबै...

  २०७९ कार्तिक १७ गते १२:४७     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३१ औं साधारणसभाको लागि मंसिर १८ गते बैठक बोलाएको छ । इन्स्योरेन्सको बुधबार बसेको बैठकले ३१ औं साधारणसभाको लागि बैठक बोलाएको हो । कम्पनीले साधारणसभाबाट हाल कायम रहेको चुक्ता पुँजीमा चार...

  २०७९ कार्तिक १७ गते १२:०९     विकासन्युज

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश...

  २०७९ कार्तिक १७ गते १०:४४     विकासन्युज

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१...