नेप्सेमा एक लघुवित्तको २० प्रतिशत बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार लघुवित्तको २० प्रतिशत बोनस सेयर वापतको ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार लघुवित्तको २० प्रतिशत बोनस सेयर वापतको ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

Share News