महासंघको चुनावी संग्राम

  २०७७ मंसिर १५ गते १६:००     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको कार्यसमितिको मतदानमा हिराचन निर्वाचित भएका हुन् । उनले ४० मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका...

  २०७७ मंसिर १५ गते १४:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न महासंघमा मतदान सुरु भएको छ । सर्वसम्मत हुन नसकेपछि कोषाध्यक्षको आज महासंघ सचिवालयमा मतदान सुरु भएको हो । शेखर गोल्छाको नेतृत्वमा आइतवार आएको महासंघको नयाँ नेतृत्वले...

  २०७७ मंसिर १५ गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को कोषाध्यक्ष पदका लागि आज (सोमवार) मतदान हुने भएको छ । दिउँसो १ बजे कोषाध्यक्ष पदका लागि निर्वाचन प्रक्रियामा जाने महासंघकी कार्यवाहक महानिर्देशक मिना श्रेष्ठले बताइन्...

  २०७७ मंसिर १५ गते ११:०८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आफ्नो बैठकबाट पशुपति मुरारकालाई विशिष्ट सदस्यमा पशुपतिमा चयन गरेको छ । महासंघको ५४ औं साधारण सचा तथा निर्वाचनपछि गठित नयाँ कार्यसमितिको पहिलो बैठकले मुरारकालाई विशिष्ट सदस्यमा नियुक्त...

  २०७७ मंसिर १४ गते १८:३०     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुले महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले शपथ ग्रहण गराएकी हुन्...

  २०७७ मंसिर १४ गते १५:४६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन निकै शान्तीपूर्ण ढंगले सम्पन्न भएको छ । हिजो भएको मतदानमा दुवै (ढकाल र प्रधान) प्यानलबाट मिश्रित उम्मेदवारहरु निर्वाचित भएका छन् । सबैभन्दा आकर्षकका...

  २०७७ मंसिर १४ गते १३:२२     विकासन्युज

काठमाडौं । पूर्व अध्यक्ष चण्डीराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान हुन लागेकी अध्यक्ष भवानी राणा र अध्यक्षको जिम्मेवारी लिदै गरेका शेखर गोल्छालाई मैले नै महासंघको नेतृत्वमा पुर्याएको हो भन्ने दाबी गरिरहेका छन् ।...

  २०७७ मंसिर १४ गते १०:०३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आजबाट शेखर गोल्छा अध्यक्ष भएका छन् । वरिष्ठ उपाध्यक्षको एक कार्यकाल पुरा भएपछि स्वत अध्यक्ष हुने महासंघको विधान अनुसार उनी अध्यक्ष भएका हुन् । साथै, आजबाट निर्वाचित नयाँ...

  २०७७ मंसिर १४ गते ७:५४     रामकृष्ण पाैडेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा निर्वाचित सबैलाई बधाई । मतदान प्रक्रियाबाट सहि व्यक्तिहरुको छनौट गरेकोमा सबै सदस्य मतदातालाई पनि बधाई । सहि व्यक्ति छनौट भन्नुमा अर्थ छ । व्यवसायीको आवरणमा महासंघ...

  २०७७ मंसिर १४ गते ५:०२     विकासन्युज

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। उनले एशाेसिएट र बस्तुगत समूहबाट ठूलाे मत अन्तर पाइ प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान पराजित गरेका छन् । ढकालले कुल ६३० मत...

  २०७७ मंसिर १४ गते ४:३९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियट तर्फकाे उपाध्यक्षमा रामचन्द्र संघाइ निर्वाचित भएका छन् । उनी चन्द्र प्रसाद ढकालकाे समूहबाट चुनावी प्रतिस्पर्धामा थिए । संघाईले ४ सय ५५ मत पाएका छन्।  उनको प्रतिस्पर्धी...

  २०७७ मंसिर १३ गते २३:००     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनी आफ्ना प्रतिद्वन्दी गुणनिधि तिवारीलाई पराजित गर्दै विजयी भएका हुन् । उनले ५८ र तिवारीले ४७ मत ल्याएका छन् ।...

  २०७७ मंसिर १३ गते २२:३०     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहकाे उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई फराकिलाे मतले पराजित गरेका छन् । अञ्जनले ६२ मत पाएका छन् भने उमेशलालले ३७ मत पाएका छन्...

  २०७७ मंसिर १३ गते २१:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि शनिवार भएको निर्वाचनमा वस्तुगत सदस्यतर्फ कडा प्रतिस्पर्धा देखिएकाे छ । १४ सदस्यीय प्रतिस्पर्धामा दुबै प्यानलबाट ७/७ जना निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र...

  २०७७ मंसिर १३ गते २०:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको परिणम सार्वजनिक हुने क्रम बढेको छ । निर्वाचन समितिले अहिलेसम्म ५ वटा प्रदेशबाट महासंघ कार्यकारिणी सदस्यको नतिजा सार्वजनिक गरेको छ ।...

  २०७७ मंसिर १३ गते १९:३९     विकासन्युज

काठमाडाैं । सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन्।...

  २०७७ मंसिर १३ गते १८:२९     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को निर्वाचन सम्पन्न भएसँगै मतगणना पनि सुरु भएको छ । अहिले काठमाडौंका कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना भइहरेको छ । महासंघको एसोसियट, वस्तुगत र जिल्ला नगरको मतदान भएको...

  २०७७ मंसिर १३ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा शतप्रतिशत मतदान भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार महासंघका जिल्ला/नगर, वस्तुगत र एसोसिएटतर्फ शतप्रतिशत मत खसेको हो । महासंघमा...

  २०७७ मंसिर १३ गते १५:३३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा जिल्ला/नगर र वस्तुगततर्फको शतप्रतिशत मत खसेको छ । आज भइरहेको निर्वाचनमा जिल्ला/नगरतर्फको सबै मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।...

  २०७७ मंसिर १३ गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं निर्वाचन अहिले राजधानीका विभिन्न तीन ठाउँमा जारी छ । बिहान सवा ९ बजेदेखि सुरु भएको महासंघको मतदान कार्यक्रम अहिले १२ बजेर ५६ मिनेट जाँदा करिब ५० प्रतिशत...