व्यापार

२०७६ वैशाख ११ गते १६:२५

हेटौँडा । मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो ।...

२०७६ वैशाख ६ गते ९:२९

काठमाडौँ । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ । विहीबार नक्सालमा अवस्थित मेरियट होटलमा यो उत्पादन सार्वजनिक भएको हो । जल पाइप्स एण्ड फिटिङस...

२०७६ वैशाख ५ गते १८:०७

काठमाडौँ । नयाँ वर्षको उपलक्ष्यमा युनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकहरुको लागि ल्याएको छ, ‘यूनाइटेड सिमेन्ट्सको उपहार सररर….. कार’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले १ वटा स्क्र्याच...

२०७६ वैशाख ५ गते ११:१९

काठमाडौं । विहिबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी...

२०७६ वैशाख ४ गते ८:०६

काठमाडौँ । सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिएका छन् । साढे सात लाख वितरण भएका छन्, तर त्यस्ता कार्ड जाँच (रिड) गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन । अहिले सञ्चालन...

२०७५ चैत २९ गते १९:१०

काठमाडौं । स्मार्ट एपलायन्सेस् प्रा.लि- के एल दुगड ग्रुप अन्तर्गतको कम्पनीले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले “नयाँ वर्ष दमदार बनाऔँ, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔँ” नारा...

२०७५ चैत २६ गते १८:०९

काठमाडौं । नयाँ वर्ष २०७६ को उपलक्षमा दराजले उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज नववर्ष धमाका अभियान ल्याएको छ । दराजको यो अभियान चैत २७ गतेदेखि वैशाख ४ सम्म लागू हुनेछ । नयाँ...

२०७५ चैत २४ गते १६:४५

काठमाडौं । शंकर ग्रुप तथा अम्बे ग्रुप संयुक्त सहकार्यमा हेटौँडामा उत्पादित रिद्धिसिद्धि सिमेन्ट आइतबारदेखि बजारमा आएको छ । उद्योग व्यवस्थापनले राजधानीमा पत्रकार सम्मेलन गरी सिमेन्ट बजारमा ल्याइएको जानकारी गराएको हो । सो सिमेन्ट उत्पादनमा...

२०७५ चैत २४ गते १५:२७

काठमाडौँ । आफ्ना उत्पादन गुणस्तरीय छ भनेर आम उपभोक्तालाई विश्वास दिलाउन नेपाल गुणस्तर चिन्ह लिन आउने बढ्दै छन् । सरकारले ११ थरी वस्तुको आयात र बिक्री वितरण गर्दा चिन्ह लिन अनिवार्य(बाध्यकारी) गरेको छ ।...

२०७५ चैत २१ गते १६:५७

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा वैशाख २६ गतेदेखि ३० गतेसम्म राजधानीमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी २०७६’ हुने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका...