सेयर

  २०७९ असोज २३ गते १३:१०     विकासन्युज

काठमाडौ. । दशैंको बिदा पछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । करिब एक सातापछि आइतबार खुलेको बजारमा नेप्से परिसूचक कारोबार खुलेदेखि नै उकालो लागिरहेको छ । यो समाचार तयार पार्दा (करिब १ बजे)...

  २०७९ असोज २३ गते १२:१२     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएको छ । जसको लागि संस्थाले गत असोज १४ गते नै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो । यससँगै दोश्रो बजारमा आदर्श...

  २०७९ असोज २३ गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न ३४ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि आवेदन दिएका छन् । विभिन्न क्षेत्रका ३४ कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबानेमा आवेदन दिएका हुन् । ३४...

  २०७९ असोज २१ गते १५:२८     विकासन्युज

काठमाडौं । दशैं लागेसँगै सेयर बजार पनि पूर्ण रुपमा बन्द छ । नेपाल सरकारले नेपालीहरुको ठूलो चाड विजया दशमीको अवसरमा गत असोज १६ गतेदेखि नै सरकारी बिदा दिएको थियो । सरकारले सो दिन अर्थात फूलपातीको दिनदेखि...

  २०७९ असोज २१ गते १२:२७     विकासन्युज

काठमाडौं । पछिल्लो समय पूँजी बजार निरन्तर ओरालो लाग्दै आइरहेको छ । नयाँ उचाईमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको हो । नेप्सेमा २५ वटा वाणिज्य बैंक सूचीकृत रहेका छन् । जसमा...

  २०७९ असोज २० गते १४:३६     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई विभिन्न ३ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत वर्षको भन्दा केही ढिला लाभांश वितरण गर्ने प्रस्ताव गरेपनि हालसम्म ३ वटा बैंकले मात्रै...

  २०७९ असोज २० गते १२:३०     विकासन्युज

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म एक दर्जन वाणिज्य बैंकहरुले मर्जरमा प्रक्रियामा सामिल भइसकेका छन् । जसमध्ये दुई वटा वाणिज्य बैंकको एकीकृकत कारोबार समेत गरिसकेका छन भने...

  २०७९ असोज १४ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३० वटा मर्चेण्ट दर्ता छन् । जसमध्ये हालसम्म विभिन्न १३ कम्पनीले आफ्नो वार्षिक साधारण सभा (एजीएम) बोलाएका छन् । आफ्नो वार्षिक साधारण सभाका साथै विभिन्न मर्चेण्ट बैंकहरुले लाभांश वितरण गर्ने...

  २०७९ असोज १३ गते १८:०४     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटल र क्वेस्ट ईन्टरनेशनल कलेजबीच एमओयु सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट ईन्टरनेशनल कलेजका बीबीए डाईरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका हुन् । दक्ष...

  २०७९ असोज १३ गते १५:२६     विकासन्युज

काठमाडौं । दशैं अघिको सेयर बजारमा हरियाली छाएको छ । दशैंअघि अन्तिम दिन खुलेको बिहीबारको सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ...

  २०७९ असोज १२ गते १९:४४     विकासन्युज

काठमाडौं । सनराइज क्यापिटलले इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव भदौ...

  २०७९ असोज १२ गते १७:०५     विकासन्युज

काठमाडौं । भुजुङ हाइड्रोपावरले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ ।हाइड्रोपावरले सर्वसाधरणको लागि प्रति कित्ता १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । कम्पनीले यसको लागि धितोपत्र...

  २०७९ असोज १२ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बैंक, बीमा, टेलिकम जस्ता व्यावसायिक संस्था नभएको बताइएको छ । नेप्से कर्मचारी संघले एक प्रतिवेदन जारी गर्दै स्टक एक्सचेञ्ज भनेको अन्य संस्था र कम्पनी भन्दा फरक संस्था भएको...

  २०७९ असोज १२ गते १५:४२     विकासन्युज

काठमाडौं । बुधबारको सेयर कारोबार साढे ४८ करोड रुपैयाँमा खुम्चिएको छ । मंगलबार ६६ करोड बढीको कारोबार भएको बजारमा बुधबार भने ४८ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । कारोबार घटेपनि नेप्से परिसूचकमा...

  २०७९ असोज ११ गते १६:५६     विकासन्युज

काठमाडौं । बजारमा दुई अर्ब रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आउने भएको छ । विभिन्न तीन कम्पनीले दुई अर्ब ११ करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएका...

  २०७९ असोज ११ गते १५:१८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरको प्रत्याभुति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हाे । सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी...

  २०७९ असोज ११ गते १२:२७     विकासन्युज

काठमाडौं । दशैंको समयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ दिनमात्रै खुल्ने भएको छ । १५ दिनसम्म मनाईने दशैंमा सेयर कारोबार भने ३ दिन खुल्ने भएको हो । सामान्यतः दशैं घटस्थापनाको दिनदेखि नै शुरु हुन्छ...

  २०७९ असोज ११ गते १०:२५     विकासन्युज

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको जनाएको छ । कम्पनीको आईपीओमा १५ लाख १३ हजार...

  २०७९ असोज ११ गते १०:०९     विकासन्युज

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आईपीओमा १५ लाख १३ हजार ७८८...

  २०७९ असोज ११ गते ९:२३     विकासन्युज

काठमाडौं । बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो देखिएको छ । सरकारको स्वामित्वमा रहेको यो कम्पनी सेयर मूल्यका आधारमा अन्य कम्पनीको तुलनामा महंगो देखिएको हो । हाल बजारमा जीवन र निर्जीवन गरी कूल...