वित्त

  २०७८ असोज २२ गते १३:४८     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसिएफसि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक र आईसिएफसि फाईनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव...

  २०७८ असोज २२ गते १२:५८     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आउँदै गरेको दशैंलाई लक्षित गर्दै दशैं काउन्टर खोल्ने भएको छ । बैंकले असोज २९ गते टिकाको दिन बाहेक दशैंको अन्य दिन विभिन्न काउन्टरहरु खोल्ने भएको हो । बैंकले ७ वटै...

  २०७८ असोज २२ गते ११:४६     विकासन्युज

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले असोज २२ गते बिहान १०:३० बजे आफ्नो कार्यालयमा बाँडफाँड गरेको हो । आईपीओमा माग भन्दा बढी...

  २०७८ असोज २२ गते ११:४४     विकासन्युज

पोखरा । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी’ राष्ट्रिय बिमा जागरण अभियान कास्कीको समितिको गठन गरेको छ । इन्स्याेरेनसले बिहिबार पोखरामा भएकाे एक कार्यक्रममा २१ सदस्यिय समिती घोषणा गरेकाे हो । इन्स्योरेन्सका नायव महाप्रबन्धक प्रशान्त...

  २०७८ असोज २२ गते १०:४८     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २१ गते...

  २०७८ असोज २२ गते ७:३०     विकासन्युज

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज (असोज २२ गते) बाँडफाँड हुने भएको छ । उक्त आईपीओको बाँडफाँड बिहान १०ः३० बजे निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा हुन लागेको हो । गत...

  २०७८ असोज २२ गते ७:१५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.९१३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम भएको छ । यससँगै...

  २०७८ असोज २१ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले कर्जा निक्षेप अनुपात ९५ प्रतिशत बनाउन र कच्चा पदार्थको आयातका लागि टर्म लोक १८० दिनको बनाउन माग गरेको छ । वित्तीय बजारको तरलता समस्या समाधान गर्न र उद्योगीहरुको समस्या...

  २०७८ असोज २१ गते १६:२१     विकासन्युज

काठमाडाैं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । राउण्ड टेबल नेपाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक...

  २०७८ असोज २१ गते १३:११     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर संकटमा परेको छ । हिमालयन बैंकको संचालक समिति अध्यक्ष परिवर्तन भएसँगै सुरु भएको संकट दुबै बैंकहरुले घोषणा गरेको लाभांशपछि अझ समस्यामा परेको हो । सुरुदेखि...

  २०७८ असोज २१ गते १२:५२     विकासन्युज

काठमाडौं । अहिलेसम्म ७ वटा वाणिज्य बैंक, एउटा पूर्वाधार विकास बैंक र एक विकास गरी ९ वटा बैंकले लाभांश घोषणा गरेका छन् । घटस्थापनासम्म ९ बैंकले लाभांश घोषणा गरेका हुन् । गत आर्थिक वर्षको...

  २०७८ असोज २१ गते १०:५७     विकासन्युज

काठमाडौं । हालसम्म लाभांश घोषणा गर्ने बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश घोषणा गर्ने हिमालयन बैंक बनेको छ । हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हाे । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट...

  २०७८ असोज २१ गते १०:३८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी कार्तिक २६ गते बैंकको २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरेसँगै वैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय...

  २०७८ असोज २० गते १९:५६     विकासन्युज

काठमाडाैं । साधना लघुवित्त वित्तिय संस्थाले रौतहट जिल्लाको कटहरीया नगरपालिकाको वडा न.६ जलैयाचौकमा नयाँ शाखा कार्यालयकाे उदघाटन गरेको छ । संस्थाले आइतबार उक्त नयाँ शाखाकाे उद्घाटन गरेकाे हाे । शाखा कार्यालयको औपचारिक उदघाटन प्रमुख...

  २०७८ असोज २० गते १८:१२     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन...

  २०७८ असोज २० गते १८:००     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमै साढे ५ लाख जनाले आवेदन दिएका छन् । असोज २० गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला भएको कम्पनीको सेयरमा पहिलो दिनमै ५ लाख ५२ हजार...

  २०७८ असोज २० गते १७:१८     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आजिवन डिम्याट खाताको योजनामा ९०० रुपैयाँ छुट दिने भएको छ । कम्पनीले नेपालमै पहिलोपटक नेपालमा ल्याएको आजिवन डिम्याट योजनामा ९०० रुपैयाँको छुटसहित २१०० रुपैयाँमा बनाइदिने भएको हो । कम्पनीले...

  २०७८ असोज २० गते १७:१०     विकासन्युज

काठमाडौं । बिओके क्यापिटल मार्केटको प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज २० गते सम्पन्न संस्थाको छैटौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाका सेयरधनीले आर्थिक...

  २०७८ असोज २० गते १६:२९     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आगामी कार्त्तिक २ गते बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । हाइड्रोको २० औं वार्षिक...

  २०७८ असोज २० गते १५:३१     विकासन्युज

काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि बढेको छ । कारोबार खुलेदेखि उकालो लागेको परिसूचक अन्ततः ६८.४७ अंकले बढेर २६८१.११ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले बढी...