वित्त

  २०७८ असोज २० गते १५:०९     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।...

  २०७८ असोज २० गते १४:४१     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बागलुङ र बेनीमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ भित्र २५ वटा भन्दा बढी जिल्लामा उक्त बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको...

  २०७८ असोज २० गते १३:१८     विकासन्युज

काठमाडाैं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्वर...

  २०७८ असोज २० गते १२:४३     विकासन्युज

काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर ल्याएको छ । यस महा छुट अफर अन्तर्गत घटस्थापना देखी सिजी डिजिटल तथा एल.जी. शपी शोरुमहरुबाट सपिङ्ग गर्दा ४० प्रतिशतसम्म छुट...

  २०७८ असोज २० गते १२:४१     विकासन्युज

काठमाडौं । यूनिलिभर नेपालले आगामी कार्त्तिक ११ गते २८औं वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले भिडियो कन्फ्रेसन्सिङ्गको माध्यमबाट उक्त सभा गर्न लागेको हो । उक्त सभाले सेयरधनीलाई ६५० रुपैयाँ बराबरको नगद लाभांश वितरण...

  २०७८ असोज २० गते १२:२४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता...

  २०७८ असोज २० गते १२:१४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । याेसँगैं अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरो शेयर खोल्न...

  २०७८ असोज २० गते १२:०५     विकासन्युज

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले कार्त्तिक १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन अपरान्ह ५ बजे ठमेलको होटल अलफ्टमा आफ्नो पहिलो वार्षिक साधारणसभा आव्हान गरेको हो । सभाले प्राथमिक सार्वजनिक...

  २०७८ असोज २० गते ११:५४     विकासन्युज

काठमाडौं । दशैंको अवसरमा नबिल बैंकले आफ्ना ग्राहकका लागि ‘नबिल दशैं धमाका’ अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड...

  २०७८ असोज २० गते ११:४०     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई कूल ३२.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । असोज १९ गते बसेको संस्थाको...

  २०७८ असोज २० गते ११:२३     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर...

  २०७८ असोज २० गते ११:०९     विकासन्युज

काठमाडौं । बीमा समितिले नन्ट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको छ । समितिले तोकेको न्युनतम प्रिमियम यसअघि कार्यान्वयनमा रहेकोभन्दा बढी भएको छ । नन् ट्यारिफ बीमामा कम प्रिमियम लिएर अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि न्यूनतम प्रिमियम...

  २०७८ असोज २० गते ११:०५     विकासन्युज

काठमाडौं । विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरुको मर्म र भावनालाई बुझेर सनराइज बैंकले ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ । विगत लामो सयमदेखि समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सनराइज बैंकले यस पटक...

  २०७८ असोज २० गते १०:१३     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशीको आईपीओ आजदेखि बिक्री खुला भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ९० करोड रुपैयाँ बराबरको...

  २०७८ असोज १९ गते १९:०२     विकासन्युज

काठमाडौं । कनेक्ट आइपिएसले चाडवाडकाे उपलक्ष्यमा फण्ड ट्रान्सफरलाई नि:शुल्क बनाएकाे छ । दशैं, तिहार र छठकाे समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाईलबाट गरिने फण्ड ट्रान्स्फरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आइपिएस याे सेाव ल्याएकाे जानकारी दिएकाे छ ।...

  २०७८ असोज १९ गते १७:०४     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १९ गते बसेको बैंक...

  २०७८ असोज १९ गते १६:१५     विकासन्युज

काठमाडाैं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिंङ्ग सुविधा उपलब्ध गराउन भएकाे छ । नेपाल एसबिआई बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम...

  २०७८ असोज १९ गते १५:४७     विकासन्युज

काठमाडौं । निक्षेपकर्ताको कुल ७० करोड ८७ लाख १३ हजार ८२१ रुपैयाँ ३२ पैसा रकम ठगी गरेको भन्दै प्रहरीले सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष, पूर्व अध्यक्ष, सञ्चालक तथा कर्मचारी गरी १२ जनालाई प्रहरीले पक्राउ...

  २०७८ असोज १९ गते १५:४५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।...

  २०७८ असोज १९ गते १५:३४     विकासन्युज

काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने उकालो लागेको छ । सो दिनको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ४१.८४ अंकले उकालो लागेर २६१२.६५ बिन्दुमा पुगेको छ । जुन...