वित्त

  २०८१ वैशाख १३ गते १२:५८     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा...

  २०८१ वैशाख १३ गते ११:१०     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । सो प्रयोजनको लागि दुई संस्थाबीच बैशाख १२ गते साँझ अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सन्...

  २०८१ वैशाख १२ गते १९:५८     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी तत्काल सुरु गर्न निर्देशन दिएको छ । नेपाल बीमक संघबाट जारी भएको विज्ञप्तिमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले भ्रम सिर्जना...

  २०८१ वैशाख १२ गते १९:२९     विकासन्युज

काठमाडौं । बैंकरहरूका सामू नेपाल राष्ट्र बैंक स्तब्ध भएको छ ।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकरहरूले राष्ट्र बैंकलाई हराउँदै स्तब्ध पारेकाे हाे । राष्ट्र बैंकको उच्च व्यवस्थापन र बैंक...

  २०८१ वैशाख १२ गते १७:४९     विकासन्युज

काठमाडौं । बुधबार पुँजी बजारमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को सेयर सर्वाधिक कारोबार भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको ६३ करोड रुपैयाँ बढीको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार...

  २०८१ वैशाख १२ गते १५:५४     विकासन्युज

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरूलाई ३ दिने अभिमुखिकरण तथा पूर्व सेवाकालीन तालिम तथा सम्पन्न गरेको छ । तालिममा २२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । कर्मचारीहरुलाई संस्था सम्बन्धी कामहरु, नीति-नियमको बारेमा...

  २०८१ वैशाख १२ गते १५:४४     विकासन्युज

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मोरले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष बुधबार सपथ ग्रहण गरेका हुन् । गत चैत ५...

  २०८१ वैशाख १२ गते १४:२५     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले नेपाल सरकारबाट कृषि बीमाको अनुदान रकम नपाएसम्म दावी भुक्तानी गर्न नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारबाट रकम नपाएसम्म कृषि बीमा गर्ने बीमितहरुलाई...

  २०८१ वैशाख १२ गते १३:३६     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । इन्स्योरेन्सले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत मुक्तिनाथ भ्रमण...

  २०८१ वैशाख १२ गते १२:१३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठनागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि...

  २०८१ वैशाख १२ गते ११:०५     सीआर भण्डारी

काठमाडौं । २०६० को दशकमा जलविद्युत उद्योग नयाँ क्षेत्रका रूपमा उदाउँदै थियो । निजी क्षेत्रबाट केही जलविद्युत आयोजना बनेका थिए । तर, अहिलेको जस्तो जलविद्युतमय थिएन । सिटिजन्स बैंक वि.सं २०६४ बैशाखमा सञ्चालनमा आयो...

  २०८१ वैशाख १२ गते १०:५६     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियोमार्फत केवाईसी लिने प्रकृया जारी गरेको छ । उक्त सुविधा बैशाख ९ गतेबाट लागू भएको हो । विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई...

  २०८१ वैशाख १२ गते ७:४१     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका...

  २०८१ वैशाख ११ गते १७:४७     विकासन्युज

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण...

  २०८१ वैशाख ११ गते १४:१३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । बैंकले यस दिवसको अवसरमा सरसफाइ र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरू आयोजना गरेको हो । स्वच्छ वातावरण निर्माणमा...

  २०८१ वैशाख ११ गते १४:००     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको हो ।...

  २०८१ वैशाख ११ गते ११:२६     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ अग्रणी बैंकहरूको समूहसँग जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो गरेको छ । बैंकले जीवाश्म ईन्धनको अन्त्यका लागि ‘फोसिल फ्युल नन प्रोलिफिकसेन...

  २०८१ वैशाख ११ गते ९:२४     विकासन्युज

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २१ करोड बढीको बीमा दाबी भुक्तानी गरेको छ । २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सह–बीमा रहेको अपर हेवा...

  २०८१ वैशाख १० गते १९:४९     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले बैशाख १० गते नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक बिना ढकाल पौडेल समक्ष पद तथा गोपनीयताको सपथ...

  २०८१ वैशाख १० गते १५:४८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शारदा माध्यामिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था...