काठमाडौं । नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन योजना ल्याएको छ । यस योजना अन्tतर्गत सनराइज...
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२.६...
काठमाडाैं । सिटिजन्स बैंककाे बाउन्स चेक काट्ने काठमाडाैंका नारयण भक्त संगत पक्राउ परेका छन् । काठमाडाैं वडा नं ६ का वर्ष ६७ को संगतलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात...
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिले शर्मालाई सीईओ पदमा नियुक्त गराउने निर्णय गरेको हो ।...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नयाँ व्याजदर सार्वजनिक गरेपछि नेपाल राष्ट्र बैंकमा गुनासोको संख्या ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय सर्वसाधारणहरुबाट आउने गुनासोको संख्या ह्वात्तै बढेको हो । असोज...
काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले नियुक्त...
काठमाडौं । बजेटको व्यवस्था नभएको कारण कोरोना बीमाको दाबी भुक्तानी गर्न सकिएन भनिरहेको सरकारलाई बीमा समितिले पुनर्बीमा कम्पनीको सेयर बेचेर भुक्तानी दिन सकिने विकल्प सुझाएको छ । कोरोना बीमाको दाबी भुक्तानीको लागि स्रोत भएन...
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका भिसा कार्ड प्रयाेगकर्ताहरुले माेकाे डिजिटल वालेटमा खाता लिंक गरी काराेबार गर्ने सक्ने भएका छन् । बैंकका ग्राहकले यस नयाँ माेबाइल डिजिटल वालेटमा खाता लिंक गरी खरीद तथा विभिन्न सेवाहरुको जस्तै टेलिकम...
काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशप्रसाद जोशीले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले संस्थाको सीईओ पदबाट राजिनामा दिएका हुन् । उनले दिएको राजिनामालाई संस्थाको सञ्चालक समितिको बैठकले कार्त्तिक १...
काठमाडौं । नबिल बैंकले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । बैंकले सोही अवार्ड गत वर्ष पनि पाएकाे थियो ।...
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १३ गते बसेको...
काठमाडाैं । स्याफ्रुबेसी, रसुवामा रहेको ‘लाङटाङ खोला जलविधुत आयोजना’ मा सनराइज बैंककाे अगुवाइमा ३ वटा बैंकले लगानी गर्ने भएकाे छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिदार्थ बैंक र एन.सी.सी बैंकले करीब ३ अर्ब लगानी गर्ने...
काठमाडौं । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । सो सम्बन्धमा चासो देखाउँदै मन्त्री शर्माले बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई छलफलमा बोलाएका हुन्...
काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग आर्टिफिसियल डिपोजिट (कृत्रिम निक्षेप) नबढाउने प्रतिवद्धता लिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार २७ वटै वाणिज्य बैंकहरुका सीईओहरुसँग भर्च्युअल बैठक राख्दै...
काठमाडौं । नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रकृया अघि बढाएको छ । सो प्रयोजनको लागि फाइनान्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । सो नियुक्ति सम्बन्धी सम्झौतामा...
काठमाडाैं । गरिमा विकास बैंकका ग्राहकले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा विभिन्न सेवामा छुट पाउने भएका छन् । बुधबार बैंक र सेन्टरबीच यस सम्बन्धी सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार गरिमा विकास बैंकका डेबिट...
काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको फाइदा निक्षेपकर्ताले पाएका छन् । पछिल्लो १५ दिनमा नै निक्षेपको व्याजदर १ प्रतिशत जतिले बृद्धि भइसकेको छ । लगानीयोग्य रकम (तरलता) को कमी भएपछि बैंकहरुले निक्षेपको व्याज...
काठमाडौं । नियोटेरिक नेपालको ग्याजेट किनेपछि ‘आइएमई पे’ बाट भुक्तानी गरे आर्कषक छुट, उपहार र फ्रि डेलिभरी पाइने भएको छ । बुधबार दुई कम्पनीबीच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसनका...
काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम (तरलता) कम भएपनि ऋण लिएर उद्यम व्यवसाय गर्न चाहनेहरु दोहोरो मारमा परेका छन् । बैंकहरुको आधार दर बढेको र यही बेलामा प्रिमियम पनि बृद्धि भएको कारण कर्जाको व्याजदर महंगो...
काठमाडौं । लक्ष्मी बैंकले एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधि पाएको छ । बैंकले सबैभन्दा बढी कारोबार गरेसँगै उक्त उपाधि पाउन सफल भएको हो । यससँगै बैंकले लगातार दोस्रो वर्ष उक्त उपाधि पाएको छ...
Copyright © 2024 Bikash Media Pvt. Ltd.