वित्त

  २०७८ कार्तिक १ गते १३:०५     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । कम्पनीले आगामी ४ वर्षका लागि लाललाई...

  २०७८ कार्तिक १ गते १२:०१     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम...

  २०७८ असोज ३१ गते १८:०९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३...

  २०७८ असोज ३१ गते १४:५३     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वल्ड एचआरडी कंग्रेसले एशियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित गरेको छ । गत साता भच्यूअल कार्यक्रमको माध्यमबाट भएको एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे...

  २०७८ असोज २६ गते १३:२३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कार्त्तिक २३ गते १५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा बिहान...

  २०७८ असोज २५ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दशैं र तिहारलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापिटल मार्फत डिम्याट र मेरो सेयर खाता खोलेका ग्राहकको लागि आकर्षक सेवा ल्याएको छ । कम्पनीले सो ग्राहकलाई २५०० धरौटीमा डिम्याट...

  २०७८ असोज २५ गते १८:०६     विकासन्युज

काठमाडाैं । कुमारी बैंकले दशैंको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान सुरु गरेकाे छ । यस अभियान अन्तर्गत दशैंमा पाँच दिन (विजया दशमी देखि कोजाग्रत पूर्णिमा सम्म), तिहारमा तिन दिन (लक्ष्मी पुजा देखि भाईटिका सम्म) तथा...

  २०७८ असोज २५ गते १७:१७     विकासन्युज

काठमाडाैं । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङकाे अनुसार कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको हाे । गोली चल्दा सुरक्षा गार्ड घाइते भएका छन् । लुटपाटका लागि...

  २०७८ असोज २५ गते १६:३२     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । असोज २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाक्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक शाक्य कर्मचारी सञ्चय कोषको पत्रानुसार...

  २०७८ असोज २५ गते १३:५४     विकासन्युज

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ३ वटा ब्रोकर कम्पनीलाई स्पष्टिकरण सोधेको छ । नेप्सेले असोज २४ गते एक सूचना पेश गर्दै सुमेरु सेक्युरिटीज पब्लिक (३९ नं ब्रोकर), त्रिशक्ति सेक्युरिटीज पब्लिक...

  २०७८ असोज २५ गते १३:१४     सुकल्याण पराजुली

हामीले हाइड्रो इन्स्योरेन्स भन्दा प्रत्येक्ष रुपमा धेरै कुरा देख्दैनौं होला । त्यसभित्र धेरै कुराहरु हुन्छन् । पहिला त हामीले हाइड्रो इन्स्योरेन्स अन्तर्गत के के पर्छन्, हाइड्रोलाई कसरी बीमाको दायराभित्र ल्याउने भन्ने बुझ्नु पर्छ ।...

  २०७८ असोज २५ गते १३:१०     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले...

  २०७८ असोज २५ गते १३:०६     विकासन्युज

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुली नभएको ६ महिना पछि मात्रै कर्जा असुलिको लागि सार्वजानिक सूचना जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्रप्राप्त...

  २०७८ असोज २५ गते १२:५५     विकासन्युज

काठमाडाैं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर ल्याएकाे छ । यस अफर अन्तर्गत घटस्थापनादेखी आइएमएस र हिम ईन्टरनेशनलको स्टोरबाट २५ हजार सम्मकाे ईलेक्ट्रोनिक्स तथा विभिन्न सामानको खरिदमा एनएमबिका ग्राहकले १ हजार...

  २०७८ असोज २५ गते १२:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखा कार्यालय तथा एक्टेन्सन काउन्टर खोल्नमा कडाई गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७७ मा संसोधन गरिएको...

  २०७८ असोज २५ गते ११:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले १०० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त योजनाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई करसहित सो मात्राको लाभांश वितरण...

  २०७८ असोज २५ गते ११:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रस्तावित लाभांश परिमार्जन भएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो । असोज २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन...

  २०७८ असोज २५ गते १०:४१     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २२ प्रतिशत बढी लाभांश दिने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल २२.६१८५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै,...

  २०७८ असोज २५ गते १०:२६     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंक आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २५ गते बसेको बैंक...

  २०७८ असोज २४ गते २०:२४     विकासन्युज

काठमाडाैं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर ल्याएकाे छ । यस अफर अन्तर्गत एनएमबिका ग्राहकले घटस्थापनादेखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा ३० हजारसम्मको खरिदमा १५००...