वित्त

  २०७८ असोज १९ गते १४:४४     विकासन्युज

काठमाडाैं । ग्लाेबल आइएमई बैंककाे बाउन्स चेक काट्ने सिन्धुपाल्चाेक घर भई काठमाडाैंकाे महाराजगंज बस्ने सुजन तामाङ पक्राउ परेका छन् । बैकिङ्ग कसुरजन्य अपराध ठहर भएका वर्ष ३० वर्षिय तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले...

  २०७८ असोज १९ गते १३:४३     विकासन्युज

ऐलेनकाठमाडौं । वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । मंगलबार दुई मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको हो । उक्त सम्झौतामा वेस्टर्न युनियनको तर्फबाट ऐलेन र प्रभु मनि ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटाले...

  २०७८ असोज १९ गते १३:४०     विकासन्युज

काठमाडौं । हालसम्ममा ५ वटा जीवन बीमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १९ वटा जीवन बीमा कम्पनीमध्ये ५ वटाले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर सार्वजनिक...

  २०७८ असोज १९ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सेयर बजारको समाचार लेख्न पत्रकारलाई कडाई गर्न माग गरेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले पुँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने...

  २०७८ असोज १९ गते १३:२४     विकासन्युज

काठमाडौं । अनामनगरमा अहिलेको भाटभटेनी सुपरमार्केट रहेको स्थानमा २०६८ सालतिर एउटा सानो भवन थियो । सो भवनमा तत्कालिन किष्ट बैंकको केन्द्रीय कार्यालय थियो । सो बैंकको प्रबन्ध संचालक थिए कमल ज्ञवाली । ज्ञवालीकै पहलमा...

  २०७८ असोज १९ गते १२:३८     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले मंगलबार शाहसँग द्विपक्षीय समझदारी गरेको जनाएको छ । शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको...

  २०७८ असोज १९ गते ११:५६     विकासन्युज

काठमाडौं । थप ७ स्थानमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो शाखा विस्तार गरेको छ । बैंकले देशभरको विभिन्न जिल्लामा थप ७ शाखा कार्यालय विस्तार गरेको हो । बैंकले काठमाडौंको बलम्बु, कागेश्वरी, गोदावरी, कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको...

  २०७८ असोज १९ गते ११:४२     विकासन्युज

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले थप ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । हाल ३० प्रतिशत हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको कम्पनीले थप ४० प्रतिशत पनि जारी गर्ने घोषणा गरेको हो । असोज...

  २०७८ असोज १९ गते १०:५६     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद(कर प्रयोजनको लागि)...

  २०७८ असोज १९ गते १०:४५     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सो आवको नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १८ गते बसेको संस्थाको...

  २०७८ असोज १९ गते १०:३८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव...

  २०७८ असोज १८ गते २२:०५     विकासन्युज

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आज दिउसो तामाङलाई पक्राउ गरेको हो । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा बचतकर्ताका रकम हिनामिना गरेको आरोपमा तामाङलाई...

  २०७८ असोज १८ गते १८:११     विकासन्युज

काठमाडौं । आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को लागि डिजिटल पार्टनर बनेकाे छ । याेसँगैं मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ । मिस युनिभर्स संगठनको...

  २०७८ असोज १८ गते १७:५४     विकासन्युज

काठमाडाैं । लोअर इर्खुवा हाइड्रोपावरले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा  मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे छ । कम्पनीले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुलाई र...

  २०७८ असोज १८ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज १८ गते बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।...

  २०७८ असोज १८ गते १७:०७     विकासन्युज

काठमाडौ । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी गराई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी...

  २०७८ असोज १८ गते १६:४८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर मा छुट पाउने भएका छन् । साेमबार बैंक र स्टुडियाेबीच ग्राहकहरुलाई विभिन्न छुट दिने विषयमा सम्झाैता भएकाे हाे । यस सम्झौता पश्चात...

  २०७८ असोज १८ गते १६:४७     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको छ । भदौ मसान्तको तुलनामा असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको हो । भदौमा ३८ खर्ब ७२ अर्ब रुपैयाँ...

  २०७८ असोज १८ गते १६:३१     विकासन्युज

काठमाडौं । लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पुँजीबजार प्रति नेपाल इन्भेष्टर्स फोरमले ध्यानाकर्षण गरेको छ । पुँजीबजारका लगानीकर्ता संगठन इन्भेष्टर्स फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै दैनिक घटेको बजारले लगानीकर्तामा पर्न गएको आर्थिक तथा...

  २०७८ असोज १८ गते १५:५२     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलसँग विभिन्न सेवा सुविधामा छुटको लागि सम्झौता गरेको छ । यस सम्झाैता अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र...