पालिका

  २०७८ पुष ३ गते १६:३०     विकासन्युज

वीरगंज महानगरपालिका नगरप्रमुख हुन् विजय कुमार सरावगी । उनी नगरप्रमुखको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । उनी महानगरको औद्योगिक क्षेत्रको विकास र संवृद्धिको निमित्त निरन्तर खटिरहेका छन् । महानगरवासीको जीवनस्तर...

  २०७८ पुष २ गते १६:५८     राजिव न्यौपाने

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले गरेको निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवले उल्ट्याइदिएका छन् । मन्त्री झाक्रीले उपभोक्ता समिति मार्फत सार्वजनिक खरिद गर्न नपाउने भनेर गरेको निर्णय सामान्य प्रशासन मन्त्रालयका...

  २०७८ पुष २ गते १२:४८     विकासन्युज

रुकुम । रुकुम (पूर्व) का तीनवटै स्थानीय तहले सफ्टवेयर प्रणलीमार्फत राजस्व सङ्कलन सुरु गरेका छन् । भूमे, पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाले सफ्टवेयर प्रणाीमार्फत राजस्व सङ्कलनको कार्य थालेका हुन् । भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

  २०७८ पुष १ गते १७:२४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा रहेका सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले स्थानिय तह अन्तर्गतकाे वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य...

  २०७८ मंसिर २९ गते १७:२४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई ४२ वटा बडि वर्न क्यामेरा दिएको छ । २७ औं महानगर दिवसको अवसरमा नगर प्रहरीलाई उक्त क्यामेरा महानगले दिएको हो । महानगर प्रहरीका प्रमुखलाई मेयर विद्या सुन्दर शाक्यले...

  २०७८ मंसिर २९ गते १६:४५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका निर्देशक भैरव बहादुर बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । टेकु भवन निर्माणको बोलपत्रमा गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको...

  २०७८ मंसिर २७ गते १६:३८     विकासन्युज

काठमाडौं । पोखरा महानगरपालिकाले प्रशासकीय भवनको शिलान्यास गरेको छ । सोमबार एक समारोहका बिच महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ्ले उक्त नयाँ भवनको शिलान्यास गरेकी हुन् । करिब ३ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा...

  २०७८ मंसिर २३ गते ११:२३     विकासन्युज

काठमाडौं । निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ । निर्वाचनका नाममा राज्यकोषबाट अधिक...

  २०७८ मंसिर २३ गते ११:०६     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाएकाहरू महानगरबासीको घरको बीमा गर्न अनुदान दिने भएको छ । सर्वसाधारणको सम्पत्तिलाई बीमाको दायरामा ल्याउन र सम्पत्ति कर तिर्नको लागि प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको हो । चालु...

  २०७८ मंसिर २२ गते ९:३०     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने भएको छ । महानरगले महानगरको विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको बताएको हो । महानगरपालिकाका अनुसार...

  २०७८ मंसिर २१ गते १७:१६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ औं महानगर दिवसको अवसरमा ज्येष्ठ नागरिकालाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । महानगरले २७ औं महानगर दिवस मंसिर २७ गतेदेखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको...

  २०७८ मंसिर १९ गते १४:४१     विकासन्युज

दाङ । दाङका छओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु...

  २०७८ मंसिर १९ गते १२:३०     विकासन्युज

काठमाडौं । काष्ठमण्डप पुननिर्माणका लागि कार्तिक मसान्नसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको...

  २०७८ मंसिर १८ गते १५:४९     राजीव न्यौपाने

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यअवधि चार वर्ष पूरा भएको छ । निर्वाचित भएर आएको चार वर्ष पूरा भएपनि घोषणापत्र मार्फ गरेको प्रतिवद्धताहरु पूरा गर्न भने उनीहरुलाई सकस भएकोे छ । अब एक वर्ष...

  २०७८ मंसिर १७ गते ८:०८     विकासन्युज

अपिहिमाल गाउँपालिका दार्चुला जिल्लामा अवस्थित छ । यस गाउँपालिकाका अध्यक्ष हुन् धर्मानन्द सिंह मन्याल । उनी गाउँपालिकाको विकास र संवृद्धिको निमित्त निरन्तर खटिरहेका छन् । पालिकावासीको जीवनस्तर उकास्न जुटिरहेका अध्यक्ष मन्याल विशेषतः कृषि, पर्यटन...

  २०७८ मंसिर १६ गते १४:५६     विकासन्युज

खोटाङ । यही मङ्सिर २२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने...

  २०७८ मंसिर १४ गते १३:०८     विकासन्युज

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै प्रशानिक भवन निर्माणको काम सम्पन्न गरेको छ । गाउँपालिकाले प्रशानिक भवन निर्माणको काम सम्पन्न गरी नव निर्मित भवन साेमबार(मंसिर १३ गते) उद्घाटन गरेको हो । गाउँपालिका अध्यक्ष कृष्णकुमार...

  २०७८ मंसिर १० गते १२:०३     विकासन्युज

काठमाडौं । पर्वतको मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर पालिकास्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले जिल्लाको सबैभन्दा होचो मोदीखोलाको सतहदेखि सबैभन्दा अग्लो हम्पालसम्म उत्पादन भएका घरेलु, कृषि, पशु तथा...

  २०७८ मंसिर ७ गते १३:५८     विकासन्युज

काठमाडौं । आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पुर्याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा...

  २०७८ मंसिर ७ गते १३:२२     राजीव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरले काठमाडौंको टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बनाउने तयारी गरेको छ । महानगरले आफ्नै स्वामित्वमा रहेको ७ रोपनी जग्गामा बहुतले पार्किङ स्थल बनाउने तयारी अगाडि बढाएको हो । स्मार्ट सवारी साधन...