पालिका

  २०७८ वैशाख २९ गते १३:३३     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो मिक्लाजुङ गाउँपालिका । ८ ओटा वडा रहेको यस गाउँपालिकामा २४ हजार ६ सय १५ जना मानिसको बसोबास रहेको...

  २०७८ वैशाख २८ गते १२:००     विकासन्युज

नेपालको गण्डकी प्रदेशअन्तर्गत मुस्ताङ जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो थासाङ गाउँपालिका । ५ ओटा वडा रहेको यस गाउँपालिकामा वि.सं. २०६८ को जनगणनाअनुसार २ हजार ९ सय २० जना मानिसको बसोबास...

  २०७८ वैशाख २७ गते १२:४८     विकासन्युज

सुनकोशी गाउँपालिका प्रदेश १ अन्तर्गतको ओखलढुङ्गा जिल्लामा पर्ने भौगोलिक विविधतामा एकता कायम रहेको, प्राकृतिक हिसाबले निकै सुन्दर र विकासका अनेक सम्भावनाहरू भएको गाउँपालिका हो । १० ओटा वडा रहेको यस गाउँपालिका १ सय ४३...

  २०७८ वैशाख २६ गते १८:४३     विकासन्युज

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरेको छ । पालिकाले आज एक सूचना जारी गर्दै अत्यावश्यक वाहेकका सेवा बन्द गरेको जनाएको हो । पालिकाले बजार...

  २०७८ वैशाख २६ गते १२:२४     विकासन्युज

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि अत्यावश्यक वाहेकका पालिकाको सबै सेवा बन्द गरेको छ । पालिकाले शनिबार एक सूचना जारी गर्दै एक हप्ताको लागि पालिकाको सेवा...

  २०७८ वैशाख २५ गते १५:१५     विकासन्युज

सुनापति गाउँपालिका बागमती प्रदेशअन्तर्गत रामेछाप जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ५ ओटा वडा रहेको यस गाउँपालिका ८६ दशमलव ९८ वर्ग किलोमिटरसम्म फैलिएको छ । रामेछाप जिल्लामा रहेको सुविख्यात सुनापति डाँडाको नामबाट...

  २०७८ वैशाख २४ गते १८:३०     विकासन्युज

स्याङ्जा । पुतलीबजार नगरपालिकाले पालिका भित्र रहेका कोरोना संक्रमितलाई उच्च मनोबल बनाउन आयुर्वेदीक औषधी वितरण शुरु गरेको छ । नगरपालिकाले जिल्ला सरदमुकमा र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदीक स्वास्थ्य कार्यालय मार्फत औषधी वितरण गर्दै आएको...

  २०७८ वैशाख २४ गते १५:१७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोभिडको उपचारका लागि अक्सिजनभन्दा सिलिण्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बधित निकायलाई आग्रह गरेका छन् । प्रमुख शाक्यले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अक्सिजनको सिलिण्डरको व्यवस्थापन गर्न आग्रह गरेका...

  २०७८ वैशाख २४ गते १४:५६     विकासन्युज

गलकोट । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ । नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको वडा नं. ३ स्थित रातामाटामा ३५ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको...

  २०७८ वैशाख २४ गते १४:४२     विकासन्युज

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकामा कोरोना संक्रमण दर बढ्न थालेपछि उपमेयरले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेकी छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि उपमेयर सुशीला पाख्रीनले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा...

  २०७८ वैशाख २४ गते १४:२४     विकासन्युज

काठमाडौं । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले...

  २०७८ वैशाख २३ गते १८:५३     विकासन्युज

रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको कास्की जिल्लामा पर्ने भौगोलिक विविधतामा एकता कायम रहेको, प्राकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरू भएको गाउँपालिका हो । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै...

  २०७८ वैशाख २३ गते १७:३०     विकासन्युज

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्न थाले पछि पालिकाले १८ वेडको आइसोलेसन कक्ष बनाउने तयारीमा लागेको छ । पालिकाको ३ ओटा अस्पातालमा १८ वेडको आइसोलेसन कक्ष बनाउने तयारीमा लागेको हो...

  २०७८ वैशाख २२ गते १७:१९     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गतको संखुवासभा जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो, मकालु गाउँपालिका । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रूपले पनि...

  २०७८ वैशाख २१ गते १६:०५     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत धनकुटा जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो सहिदभूमि गाउँपालिका । बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १८ हजार ७ सय ६० जनाको बसोबास रहेको छ ।...

  २०७८ वैशाख २१ गते ९:५०     विकासन्युज

खोटाङ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नं ६ इन्द्रेणीपोखरीका...

  २०७८ वैशाख २० गते २०:१५     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो भोटखोला गाउँपालिका । ५ ओटा वडा रहेको यस गाउँपालिकामा ३ हजार ५ सय ७३ जना मानिसको बसोबास रहेको पाइन्छ ।...

  २०७८ वैशाख १९ गते १६:४७     विकासन्युज

शहिद लखन गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ९ ओटा वडा यस गाउँपालिकाको क्षेत्रफल १ सय ४९ दशमलव ३ वर्ग किलोमिटरसम्म फैलिएको छ । २७ हजार ५...

  २०७८ वैशाख १७ गते १९:३२     विकासन्युज

नेपालको प्रदेश नं. १ अन्तर्गत पाँचथर जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो हिलिहाङ गाउँपालिका । पहाडी भूभाग रहेको यो गाउँपालिकामा अनुकूल वातावरण, प्राकृतिक सुन्दरता तथा धार्मिक सहिष्णुता भएकाले...

  २०७८ वैशाख १७ गते १४:४७     विकासन्युज

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको– ३ स्थित निधार डाँडामा जुस उद्योग स्थापना हुने भएको...