पालिका

  २०७८ जेठ १९ गते १९:३८     विकासन्युज

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । दिन प्रतिदिन कोरोनाबाट प्रभावित बनिरहेको भएपनि गाउँपालिका सङ्कटलाई परास्त गर्नमा लागि परेको छ । धेरै ग्रामीण क्षेत्र रहेको...

  २०७८ जेठ १८ गते १०:५५     विकासन्युज

झापा । झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका...

  २०७८ जेठ १७ गते २१:२३     विकासन्युज

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट संखुवासभा जिल्लाको चैनपुर नगरपालिका पनि निक्कै प्रभावित भएको छ । कोरोनाको संक्रमण थप बढ्न नदिन तथा नियन्त्रण तथा रोकथाम गर्नकै लागि अहिले पनि देशमा कतै लकडाउन त कतै...

  २०७८ जेठ १७ गते १२:३७     विकासन्युज

काठमाडौं । संघय (केन्द्र) सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । संविधानको व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते बजेट ल्याएको हो । बजेटमा सरकारले स्थानीय तहहरुलाई दिने बजेटको पनि व्यवस्था गरेको...

  २०७८ जेठ १६ गते १७:३८     विकासन्युज

काठमाडौं । झापाको कनकाई नगरपालिकाका मेयरले ३ वर्षसम्म पाएको पारिश्रमिक १० लाख रुपैयाँ रकम अक्सिजन प्लान्ट जडानको लागि सहयोग गरेका छन् । नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले कनकाई नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको...

  २०७८ जेठ १६ गते १५:३५     राजिव न्यौपाने

काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण दर नेपालमा पनि दिन प्रतिदिन बढिरहेको छ भने विश्वका धेरै देशहरू यो भाइरससँग लडाईं गरिरहेका छन् । अहिले फेरि कोरोना भाइरसको दोस्रो लहरले...

  २०७८ जेठ १५ गते १८:४२     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तहको केन्द्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोडन  ३ अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याएको बताएका छन् । उनले शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै ६ सय...

  २०७८ जेठ १५ गते १८:११     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले सबै स्थानिय तहमा हेलिप्याड निर्माण गरिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।...

  २०७८ जेठ १५ गते १७:३६     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले महाेत्तरीकाे जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।...

  २०७८ जेठ १५ गते १७:२७     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदान बढाएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ काे बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदानलाई बढाउँदै ४ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ...

  २०७८ जेठ १५ गते १७:२१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले  ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा विस्तारका लागि शिलान्यास गरिएकाे ३ सय ९६ आधारभूत अस्पतालहरु २ वर्ष भित्र सकिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै...

  २०७८ जेठ १५ गते ९:५४     विकासन्युज

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका पनि प्रभावित भएको छ । फाट्टफुट्ट रुपमा संक्रमितहरु देखा परेका छन् । यति हुँदाहुँदै पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी नै...

  २०७८ जेठ १३ गते १९:०६     विकासन्युज

कोरोना महामारीले नेपाल मात्र नभई संसारका सबै देशहरूनै आक्रान्त भइरहेको अवस्था छ । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा पनि कोभिड–१९ को प्रभाव बढ्दो छ । देशभर निषेधाज्ञा जारी हुँदा संक्रमण त कम हुँदै गएको छ...

  २०७८ जेठ १३ गते १७:३९     राजिव न्याैपाने

काठमाडौं । तिलोत्तमा नगरपालिका कोरोना भाइरस विरुद्धको खोप खरिद गर्ने तयारीमा छ । नगरपालिकाले नगरवासीलाई नगरको आन्तरिक श्रोतबाटै खोप खरिद गर्ने तयारीमा लागेको हो ।तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस नगरपालिमा दिन प्रतिदिन...

  २०७८ जेठ १३ गते १३:४०     विकासन्युज

काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द गरिने भएको छ । तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकामा पनि बढ्दो रुपमा फैलिएको कारण पालिकाको...

  २०७८ जेठ १२ गते २१:५८     विकासन्युज

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका पनि प्रभावित बनेको छ । पालिकामा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ भने मृत्यु हुनेहरू पनि धेरै भइसके । कोरोना भाइरसको दोस्रो लहर...

  २०७८ जेठ १२ गते ११:४४     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरको सहयोगमा आजदेखि क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याईएको छ । क्षेत्रपाटी चिकित्सालय अस्पतालमा महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन...

  २०७८ जेठ ११ गते २१:५१     विकासन्युज

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको नियन्त्रणका लागि षडानन्द नगरपालिका कम्मर कसेर लागिपरेको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा नगरपालिकाको सक्रियता पनि प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । पालिकामा कोरोनाको...

  २०७८ जेठ १० गते ९:००     विकासन्युज

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण नेपालगञ्ज उप–महानगरपालिका सङ्कटलाई परास्त गर्न लागि परेको छ । खुल्ला सिमाना भएको कारण उप–महानगरपालिकामा कोरोनाको संक्रमण दर उच्च छ भने मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दैछ । नेपालगन्ज...

  २०७८ जेठ ९ गते १४:३९     विकासन्युज

थुलुङ दुधकोशी गाउँपालिका प्रदेश नं. १ अन्तर्गतको सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो । ९ ओटा वडा रहेको यस गाउँपालिकामा १९ हजार ६ सय ७२ जना मानिसको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका १...