जिल्ला नगरमा ५० मत गणना गर्दा प्रयासको ३९ मत, यस्तो छ ३२ उम्मेदवारको मत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना भइरहेको छ । जिल्ला नगरमा ५० मत गणना गर्दा २ मत बदर भएको छ । अहिलेसम्म सबैभन्दा अगाडि प्रयास कार्की देखिएका छन् । उनले ३९ मत पाएका छन् । कुनको मत कति ? अनिल कृष्ण श्रेष्ठ – २९ अब्दुल वाहिद मन्सुरी- २७ अमरेश चन्द्र बैदार- २० अशोक लाल अमात्य – २९ उज्ज्वल प्रसाद कसजु – ३२ कलपना गैरे- ३६ उमेश डालमिया – ३४ किशोर कुमार आचार्य – २० केशव प्रसाद भण्डारी – ३१ कृष्ण कुटवाल – २७ गणेशप्रसाद लाठ – २४ गोकुल श्रेष्ठ – ३० चन्द्र बहादुर मभराई (भरत) – १६ छवघर आत्रेय – २१ तारा बहादुर कार्की  – ३६ दिपक नेपाल – २८ धर्मराज असेल – १२ नविन रिजाल – ३५ निरक के.सी. – २५ पिताम्बर जोशी – १६ पुष्पराज कुंवर – २८ प्रयास कार्की  -३९ बिक्रान्त कुमार श्रेष्ठ – १६ बेद बहादुर श्रेष्ठ – ३३ बोदनाथ दुवाडी – १६ मदन लाल जोशी – २० मन्जु कुमार श्रेष्ठ (कोजु) – २५ मनोज बहादुर न्याछ्यों – १० मोहन प्रसाद श्रेष्ठ – ३८ रामेश्वर मानन्धर – २१ राजेन्द्र साह – २२ लक्ष्मण राज पौडेल – २७

वस्तुगतमा ७५ मत गणना गर्दा नरेशलालको अग्रता, कसको कति मत ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना भइरहेको छ । अहिले वस्तुगत तर्फको ७५ मत गणना हुँदा सबैभन्दा बढी मत नरेश लाल श्रेष्ठले ५४ मत ल्याएका छन् भने शिवप्रसाद घिमिरेले ५३ मत ल्याएका छन् । अधिकांश उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ । वस्तुगततर्फ १९ जना विजयी हुनेछन् ।

महासंघ निर्वाचन : बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यमा बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी कृष्ण प्रसाद अवाललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।