कोरोना महामारी र हाम्रो भविष्य

  २०७७ जेठ २५ गते ९:३८     दिवस राई

कोरोना भाईरस नोभेम्बर १७ मा नेपालको छिमेकी राष्ट्र चीको खुपेइ प्रन्तको वुखान शहरबाट फैलिएको एक भाइरस हो । उक्त भाइरस खुपेइ प्रन्तका एक ५५ वर्षीय नागरिकमा देखा परेको थियो । जसलाई कोभिड १९ नामले...

  २०७७ जेठ २४ गते १९:१८     रमेश भट्टराई ‘सहृदयी’

“बाबा कोलोना भाइलच भनेको के हो ?” सानी छोरीले आफ्नै लवजमा जिज्ञासा राखिन् । “जतासुकै बाहिर हिँड्यो भने, पसलको चकलेट, चाउचाउ खायो भने पेटमा ऐया बनाउने डरलाग्दो– लायन (सिंह) जस्तै हो ।” मैले उत्तर...

  २०७७ जेठ २३ गते २१:४६     मातृका शर्मा

महामारीको शाब्दिक अर्थ, ‘महा’ भन्नाले धेरै ठूलो, र ‘मारी’ भनेको मृत्यु वा घातक भन्ने हो । महामारी भनेको कुनै रोग वा रोगजन्य जीवाणु अथवा विषाणुले कुनै स्थानबाट उत्पति भई एक ठाउँबाट अर्को ठाउँमा विभिन्न...

  २०७७ जेठ २३ गते १०:४९     प्रकाश आचार्य

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो, कोरोना भाइरस । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि छ प्रकारको भाइरस मात्र मान्छेमा सङ्क्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको...

  २०७७ जेठ २२ गते २१:२२     साधना सञ्जेल

साधारण आँखाको दृष्टिगोचरले देख्न नसकिने एक प्रकारको मानव शरीरभित्र श्वासप्रश्वासका माध्यमबाट प्रवेश गरेर फोक्सो, मुटु , मृगौला जस्ता महत्वपूर्ण संवेदनशील अङ्गहरुलाई सङ्क्रमण गरी नकारात्मक रुपले क्षयीकरण गर्ने सूक्ष्मतम किटाणु (अणु) नै सरल भाषामा कोराना...

  २०७७ जेठ २२ गते ८:५९     अर्चना अधिकारी

जनवरीको सुरुवाती आवस्थामा सुनिएको कोरोना भाइरस चीनमा रहुन्जेल खासै त्रासको विषय थिएन । खाना खाने बेलामा साथीहरु माझ एउटा नयाँ शीर्षक भने थपिएको थियो । अमेरिकी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय साथीहरुसंग अध्ययनरत भएको हुदाँ घरमा बसेको...

  २०७७ जेठ २१ गते २१:१२     अनिम राजवहाक श्रेष्ठ

चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको मानिएको कोरोना भाइरसले अहिले विश्वमाहामारीको रुप लिइसकेको छ । यसले हामी मानव प्रजाती प्रकृति अगाडी कति नाजुक छौँ भनेर पनि देखाउँछ । यसको पहिलो केस ३१ डिसेम्बर २०१९ वुहानमा...

  २०७७ जेठ २१ गते १२:१४     चोपकान्त सुवेदी

पृष्ठभूमि सन् २०१९ डिसेम्बर ३१ मा चीनको हुवेइ प्रान्तको वुहान शहरबाट भाइरल निमोनियाको रुपमा देखा परेको कारोना भाइरस रोग (कोभिड–१९) आज विश्वभर महामारीको रुपमा फैलिएको छ । शुरुमा यो रोग के हो भन्नेमा बिज्ञहरु...

  २०७७ जेठ २० गते २०:५८     लक्ष्मीकान्त पाैडेल

आत्मा, मन, दृष्टिकोण सबै तिम्रा गलत रहेछन् । निर्दयी रहेछन् । कठोर रहेछन् । पापी रहेछन् । मुटु नभएको दिल बोकेर, कुरुता साम्राज्यमा शासन गरेको तिमी, मानवीय साम्राज्यमा पाइला सार्दा, तिम्रा खुट्टा कत्ति पनि...

  २०७७ जेठ २० गते ११:१८     काशीराम ओली

  विषय प्रबेश मानवीय अस्तित्वबिरुद्ध बल्झिएका अनेक काँडेतारहरुलाई ज्ञान, विज्ञान, वुद्धि र विवेकले सहजै पन्छाउँदै अगाडि बढिरहेको मानव समुदाय आज कोरोना महामारीको भयाभह असरबाट गुज्रिरहेको छ । कुनै पनि रोगव्याधी नियन्त्रणको दायराबाट बाहिर गई...

  २०७७ जेठ १९ गते २२:४९     मधुकरमणि आचार्य

भन्दा, लेख्दा र भोग्दा पनि सपना लाग्न थालेको छ–यर्थाथता । कसले अनुमान गरेको थियो होला र विद्यालय, कलेज महिनौंदेखि बन्द हुनेछन । कर्मचारीलाई घरमै बसेर सेवा दिन अनुरोध हुनेछ । सरकारी कार्यालयका काम महिनौंदेखि...

  २०७७ जेठ १९ गते १०:१७     सञ्जीव पौडेल

संसारमा भीमकाय ह्वेलदेखि सूक्ष्मातिसूक्ष्म जीवहरू अस्तित्वमा छन् । स्वजीवी र परजीवी अनेक जीव अस्तित्वमा छन् । कति सूक्ष्म जीव हाम्रै शरीरभित्र छन् कति बाहिर । जीवको सम्बन्ध कुनैसँग अति मित्रवत् छ भने कतिपयसँग शत्रुवत्...

  २०७७ जेठ १८ गते २१:२७     मित्रप्रसाद भण्डारी

यहि रहेछ जवानी तिम्रो, उन्मत्त छायौ संसार घुम्यौ, तिम्रो जवानी देखेर हामी त्रसित भयौ, थाहा थिएन कि यति डरलाग्दो छौ । रोकियो रथ जब तिमी आयौ, तर पाङ्ग्राहरु घुमिरहे, केवल घर्षण भईरहेछ, तर गन्तव्यमा...

  २०७७ जेठ १८ गते ८:२३     रमेश काफ्ले

कोरोना कोरोना भन्दै काराउँदै सबै एक साथ एउटै धुन गाउँदै महामारीको माहामारी बाहिरियो सबै आज घरमा बन्दी भईयो । निरास मात्र किन हुनु सँधै बस्नुस साथ परिवारका जन गरौ दुई पल मिठा मिठा बात...

  २०७७ जेठ १७ गते १७:२०     सृजना अधिकारी

व्यक्ति व्यक्ति बीचमा दूरी बढायो शक्तिशाली राष्ट्रलाई पनि रुने कराउने बनायो जीवन जीउन यहाँ त्राही त्राही बनायो मानव जातिमै ठूलो चुनौती निम्त्यायो कोरोना भाइरसले हजूर कोरोना भाइरसले स्वतन्त्र भै हिड्ने मानवलाई घर भित्रै थुनायो...

  २०७७ जेठ १७ गते १६:४३     शम्भुशरण सापकोटा

  हिॅड्न परे बाहिर मुखमा मास्क लगाऔॅ, नखाऔॅ माछामासुस अनलाइनबाट सामान मगाऔॅ । साबुनपानीले हात धुनु छोए कुनै बस्तु, सामाजिक दुरी कायम गरी कोरोना भगाऔॅ ।।   मादी गाउॅपालिका ( ४, कास्की ।...

  २०७७ जेठ १६ गते २१:३२     भानुभक्त भण्डारी

विषय प्रवेश पुरै पृथ्वी यसभित्र रहेका ७ महादेश, लगभग २०० देश, देश भित्रका गाँऊ तथा शहर अझ प्रत्येक मानव नै आ–आफ्नाे भविष्यको लक्ष प्राप्तीको प्रतिस्पर्धात्मक दौडमा हुन्छन् । मानिसको विजयको मानसिकता झन फराकिलो बन्दै...

  २०७७ जेठ १५ गते १०:४०     कृतिमा ढकाल

हाल विश्वका सारा मानिस त्रसित देखिन्छन् । कारण अदृष्य किटाणु (कोभिड-१९) अर्थात नोबेल कोरोना भाइरस । चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोभिड – १९ नयॉ प्रकरको कोरोना भाइरसको प्रजाति हो । यसको प्रकोप विश्वको...

  २०७७ जेठ १४ गते २१:२१     विनोद देवकोटा

आज गोमाने छिटै घर फर्किए। हुन त उनको नाम गोमानसिंह हो। तर गाउँले सबैले गोमाने भन्छन्। उनी गोमानसिंहभन्दा गोमाने नामले बढी परिचित छन् गाउँमा। उमेरले साठी कटेका गोमानेका कपाल सरी दाह्री पनि सेताम्मे फुलेका...

  २०७७ जेठ १४ गते ७:२४     राजु पौडेल

पृष्ठभूमि/परिचय विश्वले अङ्ग्रेजी नयाँ वर्षको ब्यग्र प्रतीक्षा गरिरहेको थियो । नयाँ वर्षलाई थप उत्सवमय बनाउने तयारी कै अवस्थामा ‘कोरोना भाइरस’ ले आफ्नो असली रुप चीनको बुहान सहरबाट शुरु गर्यो । बुहान सहर विश्व व्यापारमा...