कोरोना भाइरसले हजूर

<p>व्यक्ति व्यक्ति बीचमा दूरी बढायो शक्तिशाली राष्ट्रलाई पनि रुने कराउने बनायो जीवन जीउन यहाँ त्राही त्राही बनायो मानव जातिमै ठूलो चुनौती निम्त्यायो कोरोना भाइरसले हजूर कोरोना भाइरसले स्वतन्त्र भै हिड्ने मानवलाई घर भित्रै थुनायो बाँधियेका जन्तुलाई स्वतन्त्र दिलायो &nbsp; मानवता बिर्सियेको मानवलाई प्रकृतिले राम्रो सबक सिकायो जीव जन्तुलाई अन्याय गरी प्रकृतिमा राज गर्ने मानवलाई राम्रो [&hellip;]</p>

व्यक्ति व्यक्ति बीचमा दूरी बढायो

शक्तिशाली राष्ट्रलाई पनि रुने कराउने बनायो

जीवन जीउन यहाँ त्राही त्राही बनायो

मानव जातिमै ठूलो चुनौती निम्त्यायो

कोरोना भाइरसले हजूर कोरोना भाइरसले

स्वतन्त्र भै हिड्ने मानवलाई घर भित्रै थुनायो

बाँधियेका जन्तुलाई स्वतन्त्र दिलायो

 

लेखक

मानवता बिर्सियेको मानवलाई प्रकृतिले राम्रो

सबक सिकायो

जीव जन्तुलाई अन्याय गरी

प्रकृतिमा राज गर्ने मानवलाई राम्रो चुनौती दिलायो

कोरोना भाइरसले हजुर कोरोना भाइरसले

 

      कन्काइ-१ ,झापा

Share News