कोरोना महामारी र हाम्रो भविष्य

  २०७७ वैशाख ११ गते १०:१०     सुजन राई

कति अर्थपूर्ण छ लाल–सलाम लाल–सलाम लाल अभिवादन हो परिवर्तनकारीहरूको विभेद विरूद्ध उभिनेहरुको क्रान्तिकारीहरूको, मजदुरहरूको । ओ पुँजीपतिहरु हो ओ पश्चिमा शक्ति पुजारीहरू हो तिमीले ह्यान्डशेक गरेर जब निर्धोको हात निचोर्यौ गला मिलेर कमजोरको गला...

  २०७७ वैशाख १० गते १६:२५     दिपेश घिमिरे

कोरोनाको कहरले विश्व आक्रान्त छ । यसले शक्तिशाली र ठूला रोजगारदाता देशहरु अझ बढी समस्यामा फस्दै गएका छन् । अमेरिकादेखि अष्ट्रेलियासम्म, नर्वेदेखि नाईजेरियासम्मको अवस्था उस्तै छ । कोरोना अब फगत एक स्वास्थ्य समस्या मात्र...

  २०७७ वैशाख ९ गते १६:५१     रुपा काफ्ले

द्रुत गतिमा विकास, विस्तार, विभिन्न आविस्कार तथा आणविक हतियार आदिद्वारा विश्वका शक्तिशाली राष्ट्रहरुबीच शक्ति प्रदर्शन भईरहेको बेला अकस्मात विश्व संकटमा परेको छ र आज पुरै विश्वको लडाई कोरोना (कोभिड १९) संगै भईरहेको छ ।...

  २०७७ वैशाख ८ गते १७:१६     ज्ञानुराजा महर्जन

कोरोना महामारीको विश्वव्यापी अवस्था विश्व नै स्तब्ध भएको छ, सेकेण्ड सेकेण्डमै लाखौ मानिसहरुको आवतजावत, लाखौं संख्यामा उडिरहने हवाईजहाजहरु आज ठप्प रहेको अवस्था छ जसको कारण हो एक सुष्म भाइरसको उत्पत्ति । जुन हालसालै मात्र...

  २०७७ वैशाख ८ गते १३:४५     गोपाल खनाल

विश्व समुदायलाई आतङ्कित पार्न बेला बेलामा अनेक सङ्कटहरु देखिने गरेका छन् । जीवन गति जति सहज ढङ्गले चलाउनका निम्ति मानिसले प्रयत्न गरिरहेको हुन्छ ठिक त्यसका विपरीत मानव समुदायलाई आतङ्कित पार्न अनेक महामारीहरु आइलाग्छन् ।...

  २०७६ चैत २० गते १२:१०     विकासन्युज

काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने,...