कोरोना महामारी र हाम्रो भविष्य

  २०७७ जेठ १३ गते १०:२७     विजय सापकाेटा

  दिन चलिरहेकै थियो सबैको दुई छाक टरिरहेकै थियो र जिन्दगी चलिरहेकै थियो मान्छेहरु आफ्नो गन्तव्य तिर लम्किरहेका थिए हावा आफ्नै गतिमा थियो हावासँगै चराहरु आकाशमा उडिरहेका थिए घाम प्रकाश छरिरहेको थियो जुन सितलता...

  २०७७ जेठ १२ गते २१:१०     डा.रामचन्द्र तिवारी

सिङ्गो विश्वमा यतिबेला हायलकायल बनाउने कोरोना भाइरसको महामारी चलिरहेको छ । यस किसिमको महामारी करिब सय वर्षको हाराहारीमा फैलिएको विगत छ । नेपाल जस्तो विकासोन्मुख देशको कुरा छोडौँ, अमेरिका बेलायत लगायत समृद्ध भनिएका युरोपेली...

  २०७७ जेठ १२ गते ९:१८     दुर्गा दंगाल (चाँदनी)

नोभल कोरोना भाइरस (काेभी)  एक नयाँ प्रजातिकाे भाइरस हो । यो भाइरस चीनको हवेइ प्रान्तको वुहानमा गत डिसेम्बर ३१ मा पहिलो चोटी पहिचान गरिएको थियो । यस रोगलाई हाल कोरोना भाइरस रोग २०१९ (कोभिड–१९...

  २०७७ जेठ ११ गते २१:०३     हर्क घर्ती मगर

  प्रकृतिको नियम अनौठो छ । धर्मास्तिकहरू यही कुरालाई भगवानको लीला भन्लान् । घरसँगको न्यानो सम्बन्ध तोडेर रात दिन खुल्ला चौर, खेत अनि मैदानमा न्यास्रिँदै बिताएका पलहरू कटाएको चार वर्ष पुग्दा नपुग्दै रीति उल्टिएको...

  २०७७ जेठ ११ गते २०:४१     क्याराभान

छिमेकी राष्ट्र चीनको वुहानबाट एक भाइरसको उत्पत्ति भयो । विश्व भरी फैलिएर महामारीको रुप लिँदै सन्सार खायो ।। डब्लु एच ओले फेब्रुअरी एघारमा कोेभिड उन्नाईस नाम दियो । उक्त नाम धारी भाईरसले विश्वभरीका मानिसको...

  २०७७ जेठ ११ गते १३:०९     रामप्रसाद गैरे

चीनकाे वुहानबाट शुरु भएकाे काेभिड-१९, अर्थात् काेराेना भाईरसले चीन मात्र नभएर सारा विश्व नै प्रभावित बनाएकाे छ । यस राेगलाई बितेका १०० वर्ष काेराेना सबै भन्दा ठूलाे महामारीकाे रुपमा लिईएकाे  छ । काेराेनाकाे निदानका...

  २०७७ जेठ १० गते १९:४५     आँचल तिवारी

सुरक्षित ठाउँहरु असुरक्षित भएका छन् असुरक्षित ठाउँहरु सुरक्षित भएका छन् रोवर्ट सरी दौडिरहने मान्छेहरु दुलही सरी सिंगारिरहने सहरहरु आजको दैनिकीमा परेका छैनन् । सपनाको सहरहरुमा सपना देख्न छोडिएको छ मान्छे, मान्छेको भेदभावका ग्रेटवालहरु एक...

  २०७७ जेठ १० गते १२:५६     समीर ढकाल

हो मानिस मलाई त सँग बदला लिनुछ मलाई  मारेझै, तलाई मार्ने मेरो साथी कोरोना आको छ। दुवै पखेटा फैलाएर आत्मा समर्पण  पनि गरे चारै वटा खुटा जोड्दै जीवनको भिक पनि मागे तर के गरिस?...

  २०७७ जेठ ९ गते २२:४२     प्रभा बराल

गहका आँशु पुछेर तिम्ले, औषधी खुवाउँदा आधा रोग भाग्छ, मायालु हातको स्पर्श पाउँदा ती सेता वस्त्र, आशाको आधार देख्दछु जीवन दिन रात खटी बिरामी जाँची बनाउँछौ नवीन । आपतै लाग्यो, महामारी छायो हतास भइनौ...

  २०७७ जेठ ८ गते २२:०९     धनकुमार राई

विश्व आज आधुनिक प्राविधिको विकासको चरम सीमामा पुगेर विज्ञान र प्राविधिको युगको रुपमा स्थापित भएको छ । तर हरेक विकास सँगसँगै नयाँ विनाश र समस्या पनि जोडिएर आईरहेका छन् । वर्तमान मानव समुदाय बढी...

  २०७७ जेठ ८ गते १२:३४     अशोक टन्डन

कोरोना महामारीको विश्वव्यापी अवस्था    चीनको वुहान शहरदेखि गत डिसेम्बरबाट सुरु भएको कोरोना (कोभिड-१९) भाइरसको प्रभाव विश्वभर फैलिसकेको छ । बैशाख ७ गते दिउँसोको १२ बजेसम्ममा यस रोगबाट करिब २३ लाख १० हजार ५...

  २०७७ जेठ ७ गते २१:१९     राजेश श्रेष्ठ

मानव इतिहासमा यो नै पहिलो पटक हुन सक्छ कि अधिकांश देशहरु एकै चोटि एउटै समस्याबाट गुज्रिरहनु परेको । हुन त पहिलाको इतिहास पल्टाएर हेर्यौं भने कोरोना भन्दा डरलाग्दो र करोडौं मानवजनको क्षति पुर्याई सकेको भाइरसहरुको...

  २०७७ जेठ ७ गते १०:३०     अनुप पराजुली

कोरोनाले विश्वब्यापी रुपमा लाखौं मानिसको ज्यान लिइरहेको छ । विश्वका विभिन्न राष्ट्रहरुले यसको खोजी गरिरहँदा पनि अझै कुनै पनि देशले यसको औषधी पत्ता लगाउन सकेको छैन । कोरोना पहिलो पटक  नोभेम्बर १७ ,२०१९ मा...

  २०७७ जेठ ६ गते १७:१८     डा. उमा भण्डारी

नेपाली क्यालेण्डर अनुसारको नयाँ वर्ष २०७७ सुनसानका बीच शुरू भएकाे छ । विगतमा पुरानो वर्ष विदाइ गरी नयां वर्षलाई स्वागत गर्ने धुमधाम हुन्थ्यो । काठमाण्डौको शिवपुरीजगलको बीचमा रहेको धार्मिकस्थल वागद्वार जानेको लर्को लाग्थ्यो ।...

  २०७७ जेठ ५ गते २२:३१     शोभा महर्जन

कोरोना तिमी उडायौ चीनको वुहानबाट जे जेमा समात्न सक्थ्यौ समात्यौ त्यहिबाट पाउ बसाल्यौ तिमी सहि ठाउमा मानिसलाई ल्यायौ उसकै औकातमा जब तिमी आयौ संसारमा अंधकार छायो मानिसलाई उपवास बस्न बाध्य बनायौ सहर गाउँ शुन्य...

  २०७७ जेठ ५ गते १३:५०     मदन घिमिरे

रोकिएको छ समय, टक्क अडिएको छ विश्व । जसरी अडिन्छ चुम्बकमा टासिएपछि फलाम । जसरी रोकिन्छ सबथोक मासिएपछि हुरी । संसार जित्न हौसिएकाहरु अहिले घर-घर भित्रै बसेका छन् । मै हुँ भन्नेहरु पनि आज...

  २०७७ जेठ ४ गते २१:०६     सीता प्याकुरेल

सडक पेटिमा बसेर “फूलको आँखामा फूलै संसार” गाउने फुलकुमारीको दुबै आँखा छैनन् देख्दिन कोरोनाको रङ जान्दिन सरकारको आकार कुनै घर नहुने, कुनै डेरा नहुनेहरू न घरभित्र बस्नु, न बाहिर ननिस्कनु !      ...

  २०७७ जेठ ४ गते ११:३७     शंकर अर्याल

‘ह्वाट डज नट किल यु मेक्स यु स्ट्रङ्गर ।’ अर्थात्, जसले तपाइँलाई मार्दैन, त्यसले तपाइँलाई बलियो बनाउँछ । अमेरिकी गायिका केली क्लार्कसनको चर्चित गीतले भनेजस्तै हो, हाम्रो अवस्था । हाम्रा प्रत्येक पाइलाले मृत्यु र...

  २०७७ जेठ ३ गते २२:५१     तारा भट्टराई

कोरोना माहामारीको विश्वब्यापी अवस्था नसोचेकाे, नसम्झेको, रोग आयो कस्ताे आँखै अघि कालो मृत्यु, मडारिए जस्तो नदेखिने वस्तुसँग, विश्व जुधि रा’छ । हेर्दा यस्तो नरसंहार, सपनी झैँ भा’छ ।   सारा विज्ञान लागिरा’छ, यसको निदान...

  २०७७ जेठ ३ गते १०:३५     सन्देश लिम्बु

विश्वभरी फैलिएको कोरोना महामारीका करण आजकल मेरो हरेक दिन घरमै बसेर बित्छ। हरदिन हरसाँझ एउटा कोठामा सीमित हुनुपर्दा मन त्यसै त्यसै आलस तालस भएर आउँछ। तर जतिसुकै आलस तालस भएतापनि बस्नुपर्ने त्यहीँ कोठामै छ।...