बैंक

  २०७४ माघ २२ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले आउदो फागुन ३ गते वचतपत्र बिक्री खुला गरेको छ । बन्द आउदो २३ गतेसम्म हुनेछ ।...

  २०७४ माघ २१ गते १४:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले आइतबार सम्पन्न एक विशेष साधारणसभा बीच उक्त संस्थालाई प्राप्त गरेको हो । बैंकको समितिबाट निर्धारण...

  २०७४ माघ २१ गते १०:१८     विकासन्युज

काठमाडौं । जनता बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका केही संस्थापकले सेयर बिक्रीका लागि आवेदन दिएपछि बैंकले बिक्रीको प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक सेयर खरिदका लागि प्रस्ताव गर्न भनेको...

  २०७४ माघ १९ गते १७:००     विकासन्युज

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ज्ञानेन्द्र ढुंगाना नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष पनि हुन् । २५ बर्षदेखि बैंकिंङ क्षेत्रमा क्रियाशिल ढुंगानासँग ७ बर्ष बैंक अफ काठमाण्डू र १० बर्ष नेपाल राष्ट बैंकमा काम गरेको अनुभव...

  २०७४ माघ १९ गते १३:४०     विकासन्युज

काठमाडौं । जनता बैक नेपाल लिमिटेड र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा...

  २०७४ माघ १८ गते १८:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रका कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक (नगद फिर्ता) हुने योजना...

  २०७४ माघ १८ गते १८:०५     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लि. र स्टयाण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडबीच बैंकएस्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा स्ट्याण्डर्ड चार्टड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख...

  २०७४ माघ १८ गते ११:३९     विकासन्युज

काठमाडौं । समस्याग्रस्त अवस्थाबाट हालै मुक्त भएको कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ । फाइनान्सले गत पुससम्म २ करोड ८२ लाख रुपैयाँ खुदनाफा गरेको छ । चाल आवको दोस्रो त्रैमासिक अवधिमा १...

  २०७४ माघ १७ गते १९:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १० अर्ब रुपैयाँ बजारमा पठाउदा ३ वटा बैंकले १ अर्ब ६० करोड रुपैयाँ मात्र लिएका छन् । केन्द्रीय बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउदा अधिकाँश...

  २०७४ माघ १७ गते १७:४४     विकासन्युज

काठमाडौं । व्यसायिक कृषि तथा पशुपंक्षी कर्जा अब महंगो हुने भएको छ । अधिकाँश बैंकको आधार ब्याजदर महंगो भएपछि यसको असर कृषि तथा पशुपंक्षी कर्जाको ब्याजदर महंगिएको हो । सरकारले यस्तो कर्जामा ५ प्रतिशत...

  २०७४ माघ १७ गते १५:३०     विकासन्युज

काठमाडौं । बुधबार दुर्इ वाणिज्य बैंकले एउटै सूचना प्रकाशित गरे । नबिल बैंक र सेञ्चुरी कमशिर्यल बैंकले चर्चित बैंकर्स अनिल केशरी शाहलार्इ प्रमुख कार्यकारी पदबाट हटाएकाे निर्णय गरे, भलै भाषा फरक र सभ्य थियाे...

  २०७४ माघ १६ गते ९:०४     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको खुद नाफा २८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले नाफा बढाएर ७१ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ५५...

  २०७४ माघ १५ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफनो विभिन्न कोषहरुमा रहेको झण्डै २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई दिने भएको छ । केन्द्रीय बैंकले १ अर्ब ९१ लाख ९९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थामा...

  २०७४ माघ १५ गते १२:१२     विकासन्युज

काठमाडौं । विभिन्न ७ बैंकले नेपाल राष्ट्र बैंकबाट ८ अर्ब ४० करोड रुपैयाँ उठाएका छन् । बजारमा तरलता कम हुनगइ अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले आइतबार रिपो वित्तीय उपकरण मार्फत...

  २०७४ माघ १५ गते ११:२३     विकासन्युज

काठमाडौं । पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको नाफा ४७.१० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७४ पुस मसान्त अवधीमा आफ्नो नाफा ५७ करोडले वृद्धि गरेर एक अर्ब ७८ करोड पुर्याएको हो । २०७३ पुस...

  २०७४ माघ १५ गते ११:०२     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले एक अर्ब १० करोड नाफा कमाएको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा ८ करोडले नाफा बढाएको हो । २०७४ पुस मसान्त अवधीमा एक अर्ब २ करोड नाफा गरेको थियो ।...

  २०७४ माघ १५ गते १०:४५     विकासन्युज

काठमाडौं । नेपाल बैंकको नाफा २६ करोडले घटेको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ६३ करोड मात्रै नाफा कमाउन सफल भएको छ । जबकी २०७३ पुस मसान्तमा बैंकको नाफा १ अर्ब ८९...

  २०७४ माघ १५ गते १०:२४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको नाफा एक अर्ब २ करोड पुगेको छ । बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमा १२ करोडले नाफा बढाएर १ अर्ब २ करोड पुर्याएको हो । बैंकले गत आवको...

  २०७४ माघ १५ गते १०:१४     विकासन्युज

काठमाडौं । सनराइज बैंकको नाफा २ करोड २२ लाख रुपैंयाँ घटेको छ । बैंकले चालु आवको पुस मसान्तसम्ममा जम्मा ५८ करोड ७५ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी गत आवको सोही...

  २०७४ माघ १५ गते १०:०४     विकासन्युज

काठमाडौं । आक्रामक बजार विस्तार गरिरहेको एनआईसी बैंकले विगत १ वर्षमा ४१ अर्व ४० करोड रूपैयाँ निक्षेप वृद्धि गरेको छ । २०७३ पुस मसान्तमा ७९ अर्ब निक्षेप भएको यस बैंकले २०७४ पुस मसान्तसम्ममा एक...