काठमाडौं । सम्झौता विपरित चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) मा सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) आएपछि मेगा बैंकको वार्षिक साधारणसभामा विवाद भएको छ । मेगाले टुरिजम् डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रिया अघि...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४.६ प्रतिशत बढेको छ । गत असोजसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ९२ अर्ब ६७ करोड रुपैयाँ बढेको छ ।...
काठमाडौं । तपाइलाई बैंकमा खाता खोल्न लामो लाइन बस्नु परेको छ ? अब चिन्ता नगर्नुस लाइन नै नबसी घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था सनराइज बैंकले गरेको छ । बैंकले घरैमा बसेर २४...
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो निष्कासन गर्दा बैंकले १ अर्ब रुपैयाँ मात्र उठाएका छन् । अन्तर बैंक ब्याज दर बढेको भन्दै यसलाई हस्तक्षेप राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँ बैंकिङ...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २.६ प्रतिशतले बढेको छ । चालु आवको असोजसम्मा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएका छ ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ५० करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने भएको छ । वचतपत्र मंसिर १० देखि २९ गतेसम्मका लागि बिक्री खुला हुने छ ।...
काठमाडौं । ९९ प्रतिशत बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी (ईपीएस) घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेकामध्ये ९९ प्रतिशत बाणिज्य बैंकहरुको ईपीएस घटेको हो । अधिकाँश बैंकको नाफा...
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडका सेयरधनीलाई चुनाव लागेको छ । यस बैंकमा ६ जना सञ्चालकको लागि मंसिर ३ गते निर्वाचन हुँदैछ । संस्थापक सेयरधनी समूहबाट आईएफआईसी बैंक, बंगलादेशबाट तीन जना आउने भएका छन्...
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई ३४.७४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७४ प्रतिशत नगद गरि सो मात्राको लाभांश दिने...
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित ११३ जना कर्मचारीको माग सहित सुचना जारी गरेको हो । बैंकका अनुसार शाखा प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर...
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा थप तीन वटा आधुनिक सेवा (टेक्नो बेसड) सेवाहरु ल्याएको छ । बैंकले “मल्टी करेन्सी कार्ड”, “इन्डो-नेपाल इजी रेमिट” र “मोबाइल एप्स” गरी थप तीन सेवाको...
काठमाडौं । ग्लोबल आइएमई बैंकले विज्ञान प्रबिधिका नयाँ नयाँ आयामहरुलाई भित्र्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ । बैंकल विशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाएको...
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको ३ हजार कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ । प्रतिसेयर न्युनतम मूल्य १ हजार १ सय रुपैया तोकिएको छ । ३५ दिनभित्र प्रस्ताव पेश गर्न बैंकले भनेको...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकमा रहेको ४ लाख ४४ हजार ६२२ कित्ता संस्थापक सेयर न्युनतम १८५ रुपैयाँमा बिक्री...
काठमाडौं । तपाईलाई घर कर्जाको समस्या परेको छ ? यदी छ भने यो समस्याको समधान सनराइज बैंकले गरिदिने भएको छ । बैंकले बीमा तथा बोनस सहित २० वर्षसम्मका लागि सनराइन सुरक्षित घरकर्जा याजना ल्याएको...
काठमाडौं । सनराईज बैंकका प्रमोटर सेयरधनीहरुबीच फेरी विवाद उत्पन्न भएको छ । प्रमोटरतर्फबाट सञ्चालक समितिमा को को जाने भन्ने विषयमा सेयरधनीहरु बीच विवाद उच्च अदालत पाटनमा पुगेको छ । सेयरधनीबीच विवाद कै कारण बैंकले...
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको खुदनाफा बढेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १६ करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १२ करोड ९०...
काठमाडौं । एनआईसी एसिया बैंकले “एनआईसी एसिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ । यस अनलाइन बचत खाता देश तथाविदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको हो । शुन्य मौज्दात...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । कतारको दोहामा सम्पन्न उक्त सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र दोहा बैंकका...
काठमाडौं । प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले आर्थिक...
Copyright © 2024 Bikash Media Pvt. Ltd.