बैंक

  २०७४ माघ १५ गते ११:०२     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले एक अर्ब १० करोड नाफा कमाएको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा ८ करोडले नाफा बढाएको हो । २०७४ पुस मसान्त अवधीमा एक अर्ब २ करोड नाफा गरेको थियो ।...

  २०७४ माघ १५ गते १०:४५     विकासन्युज

काठमाडौं । नेपाल बैंकको नाफा २६ करोडले घटेको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ६३ करोड मात्रै नाफा कमाउन सफल भएको छ । जबकी २०७३ पुस मसान्तमा बैंकको नाफा १ अर्ब ८९...

  २०७४ माघ १५ गते १०:२४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको नाफा एक अर्ब २ करोड पुगेको छ । बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमा १२ करोडले नाफा बढाएर १ अर्ब २ करोड पुर्याएको हो । बैंकले गत आवको...

  २०७४ माघ १५ गते १०:१४     विकासन्युज

काठमाडौं । सनराइज बैंकको नाफा २ करोड २२ लाख रुपैंयाँ घटेको छ । बैंकले चालु आवको पुस मसान्तसम्ममा जम्मा ५८ करोड ७५ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी गत आवको सोही...

  २०७४ माघ १५ गते १०:०४     विकासन्युज

काठमाडौं । आक्रामक बजार विस्तार गरिरहेको एनआईसी बैंकले विगत १ वर्षमा ४१ अर्व ४० करोड रूपैयाँ निक्षेप वृद्धि गरेको छ । २०७३ पुस मसान्तमा ७९ अर्ब निक्षेप भएको यस बैंकले २०७४ पुस मसान्तसम्ममा एक...

  २०७४ माघ १५ गते ९:४७     विकासन्युज

काठमाडौं । सिभिल बैंकको नाफा ३१.२५ प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७४ पुस मसान्तमा आफ्नो नाफा ५ करोडले बढार २१ करोड पुर्याएको हो । २०७३ पुस मसान्तसम्मा सिभिल बैंकको नाफा जम्मा १६ करोड...

  २०७४ माघ १५ गते ९:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्ड चाटर्ड बैंकले नाफा बढाएर १ अर्ब कटाएको छ । गत पुससम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुदनाफा गरेको छ ।   गत आवको सोही अवधिमा...

  २०७४ माघ १५ गते ९:२२     विकासन्युज

काठमाडौं । नविल बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ८३ करोड नाफा कमाएको छ । २०७३ पुस मसान्तसम्ममा बैंकले एक अर्ब ७४ करोड नाफा कमाएको थियो । बैंकले चालु आवको दोश्रो त्रैमासमा गत वर्षकाे...

  २०७४ माघ १५ गते ९:०९     विकासन्युज

काठमाडौं । प्रभु बैंकको नाफा ६३ करोड ४९ लाख रूपैयाँ भएकाे छ । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा एक अर्ब ११ करोड नाफा कमाएको थियाे । गत आवको पुस मसान्तमा एक अर्ब १३ करोड...

  २०७४ माघ १४ गते १५:३४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पौष मसान्त(अर्थात दोस्रो त्रैमासिक)सम्ममा ३९ करोड ३६ लाख रुपैयाँ कमाएको छ । जुन पहिलो त्रैमासिकको तुलनामा ३८५ प्रतिशत वृद्धि हो । बैंकले पहिलो त्रैमासिक अवधिमा...

  २०७४ माघ १४ गते १०:२२     विकासन्युज

काठमाडौं । जनता बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा ११ करोड रुपैयाँ बढाएको छ । गत पुससम्म बैंकले २७ करोड १७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा...

  २०७४ माघ १४ गते १०:०२     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको नाफा ४२.८५ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा आफ्नो नाफा ३० करोडले वृद्धि गरेर एक अर्ब पुर्याएको हो । गत आवको सोही अवधीमा बैंकको नाफा ७०...

  २०७४ माघ १४ गते ९:४८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सेञ्चुरी कमर्शियल बैंकले नाफा १० करोड रुपैयाँ बढाएको छ । गत पुससम्म बैंकले ३२ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले...

  २०७४ माघ १४ गते ९:३४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा ५ करोड घटेको छ । गत आवको पुस मसान्त अवधीमा ६० करोड नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने ५५ करोड मात्रै नाफा कमाउन सफल भएको हो...

  २०७४ माघ १४ गते ९:२४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । गत पुससम्म बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८...

  २०७४ माघ १३ गते १२:०२     विकासन्युज

काठमाडौं । शनिवार ग्लोबल आईएमई बैंक र एभरेष्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छन् । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ग्लोबल आर्ईएमई बैंकले भन्दा एभरेष्ट बैंकको वित्तीय परिसूचकको वृद्धिदर उच्च देखिएको छ ।...

  २०७४ माघ १२ गते १९:३७     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघले भूकम्प पीडितलाई कर्जा नदिने बैंकमाथि कार्वाही गर्ने चेतावनी दिएको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरणमा शुक्रबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र एसोसियसनका प्रतिनिधिसँगको छलफलपछि संघका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले कर्जा नदिने...

  २०७४ माघ १२ गते १८:५९     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार ३० वर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका...

  २०७४ माघ १२ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले राजधानीको सामाखुसीमा शाखा विस्तार गरेको छ ।  सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका छन् । डेपुटी गभर्नर श्रेष्ठले एनसीसीले संस्थागत सुशासन...

  २०७४ माघ १२ गते १६:५०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले दुई शाखा विस्तार गरेको छ । बैंकले धादिङको गल्छी र सिरहाको मिर्चैयामा दुई शाखाबाट बैंकिङ कारोबार सुरु गरेको छ ।         गल्छी शाखाको बैंकका संचालक...