बैंक

  २०७४ फागुन १५ गते १८:३७     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुविधा दिने उद्देश्यले नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र नेपाल मेडिसिटी...

  २०७४ फागुन १५ गते ७:४८     विकासन्युज

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आज मंगलबारदेखि बिक्री खुला भएको छ । संस्थाको  १ सय रुपैयाँ अंकित मूल्यका २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता...

  २०७४ फागुन १४ गते १९:५२     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले १० प्रतिशत ब्याज दिने गरी सम्मुनती प्लस वचत खाता योजना ल्याएको छ । सम्मुनती प्लस खातामा दैनिक मौज्दात न्युनतम १० हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ । यो खाता...

  २०७४ फागुन १४ गते १७:२४     विकासन्युज

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विनय रिजाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले रिजाललाई ४ वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । भारतको पुने युनिभर्सिटीबाट स्नातक...

  २०७४ फागुन १४ गते १४:१०     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ । अब सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा सी-आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले उक्त सेवा...

  २०७४ फागुन १४ गते ९:३५     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि फाइनान्सले फागुन २९ गते विशेष साधारणसभा बोलाएको छ । फाइनान्सको समूह क र समूह ख...

  २०७४ फागुन १३ गते १३:५०     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले आज(आइतबार)देखि लागु हुने गरी ‘कैलाश सिल्भर जुब्ली बचत’ योजना सार्बजनिक गरेको छ । बैंकले सिल्भर जुब्ली बचत खातामा ८.५० प्रतिशत वार्षिक ब्याज र ३ महिने मुद्दती खातामा १२ प्रतिशत...

  २०७४ फागुन १३ गते ९:३७     विकासन्युज

काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर बिक्री १० दिनका लागि थप भएको छ । बैंकको सञ्चालक समितिले १० दिनका लागि हकप्रद बिक्रीको म्याद थप गर्ने निर्णय गरेको छ । हकप्रद बिक्री खुला फागुन २३...

  २०७४ फागुन १३ गते ८:२६     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले निष्कासन गरेका एनआईसी एसिया ग्रोथ फण्ड आज आइतबारदेखि बन्द हुने भएको छ । एनआईसी क्यापिटल लिमिटेडले निष्कासन ग्रोथ फण्डको बिक्री आइतबार बैंकिङ समयपछि बन्द हुने जानकारी दिएको छ ।...

  २०७४ फागुन ११ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले जोरपाटीको नारायणटारमा शाखा विस्तार गरेको छ । सो शाखाको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले शाखाको उद्घाटन गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आफू...

  २०७४ फागुन ११ गते १३:३८     विकासन्युज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ । शुक्रबार बैंकले आयोना गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहाल र खेलाडी लामिछानेले दुई...

  २०७४ फागुन ११ गते १३:३०     विकासन्युज

काठमाडौं । सानिमा ग्रुपले निर्माण गर्न लागेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले ४ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । लक्ष्मी बैंकको अगुवाईमा कुमारी बैंक,...

  २०७४ फागुन ११ गते १३:०५     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले सि-आस्बा प्रणालीको सुरुवात गरेको छ । बैंकले धितोपत्र बोर्डको निर्देशन अनुसार सि-आस्बा प्रणालीको सुरुवात गरेको हो । बैंकले शुक्रबारबाटै सो प्रणालीको सुरुवात गरेको हो । अब ग्राहकले कुनैपनि शाखाबाट सि-आस्बा रजिष्ट्रेसन...

  २०७४ फागुन ११ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहका लागि १५१ जना कर्मचारीका लागि जागिर खुलाएको छ । राष्ट्र बैंकको केन्द्रिय कार्यलय जनशक्ति व्यवस्थापन विभागले प्रशासन तर्फ १४१ र प्राविधिक तर्फ १० जना कर्मचारी मााग गरेको...

  २०७४ फागुन ११ गते ९:५१     विकासन्युज

  काठमाडौं । ओम डेभलपमेन्ट बैंकले धितो विनानै १५ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले डाक्टर, इन्जिनियर र परामर्शदाता सेवा दिने र राम्रो जागिर भएकालाई दिने गरी ओम प्रोफेसनल लोन योजना ल्याएको...

  २०७४ फागुन १० गते १९:१०     विकासन्युज

काठमाडौं । माछापुछ्रे बैंकले सि आस्बा रजिस्ट्रेशन नम्बर लिने व्यवस्था सुरु गरेको छ । बैंकले धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली आवश्यक हुने भएकाले यो प्रणाली सुरु गरेको हो...

  २०७४ फागुन १० गते १९:०३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई प्रयोजन गरेको छ । बैंकको ११ औं बार्षिक उत्सवमा ऐरीलाई १ वर्षसम्म प्रयोजन गर्ने सहमति गरेको हो ।   अन्डर १९...

  २०७४ फागुन १० गते १०:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा रहको संस्थापक (प्रमोटर) सेयर बिक्री भएन् । संस्थापक सेयर बिक्रीका लागि मंगलबारसम्म म्याद थप गर्दा जम्मा ५ हजार ६ सय कित्ताका लागि...

  २०७४ फागुन ९ गते १८:२२     विकासन्युज

काठमडौं । सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना ‘सगरमाथा बचत खाता’ ल्याएको छ । बैंकले उक्त बचत खातामा सर्वोच्च १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने जनाएको छ । न्यूनतम मौज्दात १...

  २०७४ फागुन ९ गते १६:३१     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सि-आस्बा सेवा सन्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आनिवार्य रुपमा सि-आस्बासेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी यो...