सेयर

  २०७५ मंसिर २४ गते १४:३२     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुँदै छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि दुई दिनसम्म अर्थात पुस ६ गते सम्म सेयरधनी दर्ता किताव बन्द गर्न लागेको...

  २०७५ मंसिर २४ गते १३:५७     विकासन्युज

काठमाडौं । सोमबार सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाले ४२.७५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १००१.०५ रुपैयाँ छ...

  २०७५ मंसिर २३ गते १५:२१     विकासन्युज

काठमाडौं । नेप्सेले पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएपछि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सञ्चालनमा आएकै दिन नेप्से परिसूचक १०.८५ अंकले उकालो लागेर ११३१.७० अंकमा पुगेको छ । उक्त प्रणाली शुरु भएको...

  २०७५ मंसिर २३ गते ११:५४     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी(बीपीसी) लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको...

  २०७५ मंसिर २३ गते ८:४१     विकासन्युज

काठमाडौं । आजदेखि सेयर कारोबार अनलाइनबाटै हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटड(नेप्से)ले अनलाइन सेयर कारोबारका लागि आवश्यक सबै प्राबिधिक तयारी सम्पन्न गरेर आजबाटै अनलाइन सेयर कारोबार आरम्भ गर्न लागेको हो । त्यसका लागि...

  २०७५ मंसिर २१ गते १८:०१     विकासन्युज

काठमाडौं । सेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आकर्षक मानिएका वाणिज्य बैंकको सेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको सेयर...

  २०७५ मंसिर २० गते १७:४७     विकासन्युज

काठमाडाैं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि बिक्री प्रबन्धकमा दुई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम गरी सेयरको सह-निष्काशनमा सनराईज क्यापिटल र बिक्री...

  २०७५ मंसिर २० गते १५:५०     रमेश लम्साल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए ।...

  २०७५ मंसिर २० गते १४:३५     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १६.४२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८.४२ प्रतिशत नगद गरी सो मात्राको...

  २०७५ मंसिर १९ गते १८:३९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको विभिन्न तहका पाठ्यक्रममा धितोपत्र बजार सम्बन्धी विषय वस्तु समावेश गराउन आग्रह गरेको छ । बोर्डले आ.व.२०७५/७६ को धितोपत्र तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रम (बुँदा नं ६८)...

  २०७५ मंसिर १९ गते १८:२७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा माग गर्दै सेयर लगानीकर्ताहरु अनशन बस्ने भएका छन् । सेयर बजार निरन्तर उच्च अंकले ओरालो लागेपछि सम्पत्तिको सुरक्षा गर्नको लागी भन्दै लगानीकर्ताहरु आगामी मंसिर २३ गते आइतबार...

  २०७५ मंसिर १९ गते १५:१०     विकासन्युज

काठमाडौं । बैंकहरूले निक्षेपकाे व्याज बढाएपछि सेयर बजार उच्च अंकले घटेकाे छ । बुधबार नेप्से परिसूचक २२.८० अंकले ओरालो लागेको छ । मुद्दति खातामा यसअघि १० प्रतिशत व्याज दिदै अाएका बैंकहरूले बुधबार १२.५ प्रतिशसम्म व्याज...

  २०७५ मंसिर १९ गते १३:५३     विकासन्युज

काठमाडौं । बुधबार एनआईसी एशिया बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३७१.८२ रुपैयाँ रहेको छ ।...

  २०७५ मंसिर १८ गते १५:२०     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार खुलेदेखि नै उकालो लागिरहेको बजारमा नेप्से परिसूचक १०.२७ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ०.९१ प्रतिशतले बढेर ११४२.०१...

  २०७५ मंसिर १८ गते १४:३९     विकासन्युज

काठमाडौं । मंगलबार मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा १८.२५ प्रतिशत बोनस पश्चात बैंकको सेयर मूल्य समायोजन भएकाे हाे । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४५.०३...

  २०७५ मंसिर १८ गते १३:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बोनस सेयर पाउने भएपछि सो बैंकका लगानीकर्ता निकै लाभान्वित भएको देखिन्छ । मंगलबार बैंकले नेप्सेमा एक...

  २०७५ मंसिर १७ गते १६:५१     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब काठमाडौं उपत्यका बाहेक बाँकी विभिन्न प्रदेशहरुमा स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) लाई निर्देशन दिएको छ । बोर्डले संघीय संरचना अनुसार आर्थिक...

  २०७५ मंसिर १७ गते १५:२०     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्सेको गिरावट थामिएको छ । दिनभर भारी उतारचढाव भएको बजारमा परिसूचक अन्तत सामान्य अंकले बढेर बन्द भएको छ । समग्रमा सो दिनको परिसूचक ०.९० अंकले बढेर ११३१.७३ अंकमा पुगेको...

  २०७५ मंसिर १६ गते १५:२२     विकासन्युज

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको पहिलो दिनको बजार पनि खुलेपछि निरन्तर ओरालो लागेर बन्द भएको छ । आइतबारको बजार १७.७३ अंकले घटेर ११३०.६३ अंकमा पुगेको छ ।...

  २०७५ मंसिर १६ गते १३:३४     विकासन्युज

काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको हो...