१८ प्रतिशत बोनसपछि मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन

  २०७५ मंसिर १८ गते १४:३९     विकासन्युज

काठमाडौं । मंगलबार मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा १८.२५ प्रतिशत बोनस पश्चात बैंकको सेयर मूल्य समायोजन भएकाे हाे ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४५.०३ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता ४९८.५२ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.