सेयर

  २०७५ मंसिर १३ गते १२:५५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि अनलाइन ट्रेडिङका लागि आधारभूत तालिम दिने भएको छ । नेप्सेले आगामी आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन दिउँसोको ३ बजे उक्त तालिम सञ्चालन गर्न लागेको नेप्सेका प्रवक्ता मुराहरि गौतमले जानकारी...

  २०७५ मंसिर १२ गते १७:३२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १० वटा क्रेडिट रेटिङ्ग भएको छ । वित्तीय क्षेत्रको ऋणीलाई कर्जा प्रवाह गर्दा रेटिङ्ग गर्नुपर्ने व्यवस्था शुरु भएअनुसार गत कात्तिकसम्म सो मात्राको रेटिङ्ग भएको हो ।...

  २०७५ मंसिर १२ गते १५:०९     विकासन्युज

काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको बुधबार ६.६६६७ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य...

  २०७५ मंसिर ११ गते १३:४१     विकासन्युज

काठमाडौं । निर्धान उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । संस्थाको मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्जमा बोनस पछिको सेयरको मूल्य समायोज भएको हो । समायोजन पश्चात संस्थाको...

  २०७५ मंसिर १० गते १४:४७     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको एक करोड ५४ लाख ८४ हजार ०१० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सोमबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।...

  २०७५ मंसिर ९ गते १८:२३     विकासन्युज

काठमाडौं । एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को आगामी मंसिर १७ गते बुक क्लोज हुँदै छ । संस्थाले सेयरधनीलाई नगद लाभांश वितरण गर्नको लागि उक्त एक दिन इकाईधनी दर्ता किताब...

  २०७५ मंसिर ९ गते १७:४४     विकासन्युज

काठमाडौं । आइतबार मात्रै आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । दुबै कम्पनीको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । आईएमईको ८० प्रतिशत...

  २०७५ मंसिर ९ गते १७:१५     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको आगामी मंसिर १६ गते बुक क्लोज हुँदै छ । कोषले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस संस्था आगामी पुस ६...

  २०७५ मंसिर ९ गते १५:१९     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार १४.८२ अंकले घटेर ११६६.४३ अंकमा झरेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको सो दिनको बजार १.२५ प्रतिशतले घटेर बजार बन्द भएको छ । बजार कुल १५४ कम्पनीको...

  २०७५ मंसिर ९ गते १५:००     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १८.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९३ प्रतिशत अर्थात २ करोड ४८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव...

  २०७५ मंसिर ७ गते १८:२१     विकासन्युज

काठमाडौं । शुक्रबार मात्र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ६ लाख ११ हजार ३०४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । काठमाडौंको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको यस...

  २०७५ मंसिर ५ गते १७:२१     विकासन्युज

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले हालको चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव...

  २०७५ मंसिर ५ गते १६:१२     विकासन्युज

काठमाडौं । बुधबार दुई कम्पनीको हकप्रद सेयर र ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर र एनआईसी एशिया बैंकको ऋणपत्र सूचिकृत भएको हो । सिद्धार्थ इन्स्योरेन्सको २२...

  २०७५ मंसिर ४ गते १७:५२     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव...

  २०७५ मंसिर ४ गते ८:४८     विकासन्युज

काठमाडौं । केही समय अघिमात्र आईपीओ निष्कासन गरी बाँडफाँड गरेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्कासनको मिति तय गरेको छ । लघुवित्तले निष्कासन गर्न लागेको १ बराबर १ अनुपातको हकप्रद शेयर यही...

  २०७५ मंसिर ३ गते १४:०२     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्ता प्रस्ताव...

  २०७५ मंसिर ३ गते १३:१५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हालै एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर मूल्यमा गरेको समायोजन फिर्ता लिएको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गरेको भन्दै लगानीकर्ताबाट दवाव आएपछि नेप्सेले कम्पनीको उक्त निर्णय फिर्ता लिएको...

  २०७५ मंसिर २ गते १५:१२     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार घटेपनि लगानीकर्ता एनआईसी एशिया बैंकको लाभांशमा लोभिएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि...

  २०७५ मंसिर २ गते १३:२७     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । साथै, संस्थाले कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत अर्थात ११ लाख १२ करोड रुपैयाँ नगद लाभांश...

  २०७५ कार्तिक ३० गते २०:५१     विकासन्युज

काठमाडौं । सोल्टी होटल लिमिटेडले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ । होटलले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र १६.३१७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । हाल...