सेयर

  २०७५ पुष १२ गते १३:४९     विकासन्युज

काठमाडौं । बोनस सेयरपछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १७१.४३ रुपैयाँमा झरेको...

  २०७५ पुष ११ गते १६:०५     विकासन्युज

काठमाडौं । बुधबारको बजारमा कुल १७३ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । बाँकी ११ वटा कम्पनीको सेयर मूल्य सामान्य अंकले ओरालो लागेको छ ।...

  २०७५ पुष ११ गते १५:०९     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारलाई जीवन र निर्जीवन बीमा दुबै समूहले बढाएको छ । दुबै समूहको सूचक एकाएक त्रिपल अंकले बढेपछि नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार जीवन...

  २०७५ पुष ११ गते १३:५०     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । दिउँसो २ बजेसम्म नेप्से परिसूचक २२.४१ अंकले बढेर १२०८ अंकमा पुगेको छ । सो दिनको बजार शुरु भएदेखि नै निरन्तर उकालो लागिरहेको छ ।...

  २०७५ पुष ११ गते १२:४५     विकासन्युज

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले संचालक समितिको प्रस्तावलाई पारित गर्न आगामी पुस २७ गते वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । सभामा संस्थाले सेयरधनीलाई २० प्रतिशत नगद र २५ प्रतिशत बोनस सहित ४५ प्रतिशत...

  २०७५ पुष १० गते १५:१९     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार सिंगल अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लाग्न शुरु गरेको मंगलबारको बजार ओरालो लागेरै बन्द भएको छ । समग्रमा सो दिनको नेप्से परिसूचक ५.७१ अंकले घटेर ११८६.०३...

  २०७५ पुष १० गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्ना सेयरधनीलाई चार प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले सेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक...

  २०७५ पुष १० गते १३:४३     विकासन्युज

काठमाडौं । मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको मूल्य समायोजन भएको हो । यी तीनवटै...

  २०७५ पुष ९ गते १६:३४     विकासन्युज

काठमाडौँ । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने...

  २०७५ पुष ९ गते १५:१७     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुलेलगत्तै बढेर १२०७ अंकमा पुगेको नेप्से करिब एक घण्टामा घटेर ११९२ अंकमा झरेको थियो । त्यसपछि पुनः बढेर १२०० अंकमा पुगेको परिसूचक एक बजे...

  २०७५ पुष ९ गते १३:३३     विकासन्युज

काठमाडौं । सोमबार सिद्धार्थ बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३०९.५२ रुपैयाँमा...

  २०७५ पुष ८ गते १५:०६     विकासन्युज

काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक ३२.२४ अंकले बढेको छ । लामो समयपछि नेप्से परिसूचकमा रेकर्ड बनेको छ । आज २.७७ प्रतिशतले परिसूचक बढ्दा ११९८.१८ अंकमा पुगेको छ । नेपाल स्टक...

  २०७५ पुष ८ गते १४:२१     विकासन्युज

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले सेयरधनीलाई २४.५० प्रतिशत लाभांश सेयर वितरण गर्ने भएको छ । संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ९.५० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

  २०७५ पुष ८ गते १४:०६     विकासन्युज

काठमाडौं । आइतबारको बजार बढेसँगै लुम्बिनी विकास बैंकको पनि सेयर मूल्य उकालो लागेको छ । दिउँसाे २ बजेसम्म यस कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले बढेको छ । विकास बैंकले आइतबार बोनस सेयर दिने घोषणा...

  २०७५ पुष ५ गते १७:१५     विकासन्युज

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणको लागि ५४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन...

  २०७५ पुष ५ गते १४:४४     विकासन्युज

काठमाडौ । हिमालय उर्जा विकास कम्पनीले हालै जारी गरेको साधारण सेयर(आईपीओ)को बाँडफाँड शुक्रबार(पुस ६ गते) हुने भएको छ । कम्पनीले बिक्री गरेको कुल ९ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओको बाँडफाँड भोलि बिहान १०ः३०...

  २०७५ पुष ५ गते १४:०७     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले साविक सिनर्जी फाइनान्स लिमिटेडतर्फको संस्थापक र सर्वसाधरणतर्फको बिक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाको कूल ८ लाख ५ हजार ८४.४७ कित्ता अवितरित हकप्रद सेयर लिलाम...

  २०७५ पुष ४ गते १४:१५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ९.५० लाभांश वितरण गर्ने भएपछि सेयरधनीहरु खुसी देखिएका छन् । लाभांश घोषणापछि बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतसम्मले बढेको छ । बोनस घोषणा लगत्तै कम्पनीको सेयर...

  २०७५ पुष ३ गते १८:१४     विकासन्युज

काठमाडौं । लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणको लागि...

  २०७५ पुष ३ गते १७:३७     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकको प्रस्तावित १४.२० प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । उक्त नगद लाभांशलाई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ । सभाले पारित गरेपछि...