४२.७५ प्रतिशत बोनसपछि सूर्योदय लघुवित्तको सेयर मूल्य समायोजन

  २०७५ मंसिर २४ गते १३:५७     विकासन्युज

काठमाडौं । सोमबार सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाले ४२.७५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १००१.०५ रुपैयाँ छ । जसको आधार मूल्य प्रतिकित्ता ८७९.३२ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.