सेयर

  २०७५ मंसिर २७ गते १६:३६     विकासन्युज

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयबासिन्दा र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँको दरले कुल ९६ लाख ६१ हजार ६१० कित्ता...

  २०७५ मंसिर २७ गते १५:४७     विकासन्युज

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको आगामी पुस १२ र १३ गते बुक क्लोज हुने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दुई दिन सेयर दाखिला खारेज बन्द गर्न लागेको हो...

  २०७५ मंसिर २७ गते १५:१६     विकासन्युज

काठमाडौं । यस साताको अन्तिम दिनकाे सेयर बजार हरियाली भएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको परिसूचक अन्तिममा ७.६० अंकले बढेर बजार बन्द भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक अघिल्लो दिनको...

  २०७५ मंसिर २७ गते १३:५५     विकासन्युज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.२९ लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ६.२९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो...

  २०७५ मंसिर २६ गते १५:१६     विकासन्युज

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरुको लाभांश घोषणासँगै सेयर मूल्यमा पनि उच्च उतार चढाव देखिएको छ । बुधबार केही कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ भने केहीमा उच्च गिरावट देखिएको छ । चिलिमे जलविद्युत...

  २०७५ मंसिर २६ गते १४:२१     विकासन्युज

काठमाडौं । बुधबार सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । होटलको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पछि होटलको सेयर मूल्य प्रतिकित्ता २१२.७३ रुपैयाँ रहेको छ । जसको...

  २०७५ मंसिर २५ गते १७:०५     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २०.७९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस र कर सहित ५.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो...

  २०७५ मंसिर २५ गते १५:२३     विकासन्युज

काठमाडौं । यस साताको शुरुदेखि लगातार दुई दिन दोहोरो अंकले बढेको सेयर बजार मंगलबार पुन ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ३.०८ अंकले घटेर ११४१.१० अंकमा झरेको छ । पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा...

  २०७५ मंसिर २५ गते १४:२५     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले प्रस्तावित नगद लाभांश दर ६.१ प्रतिशतले घटाएको छ । दर घटाएपछि फाइनान्सले सेयरधनीलाई कर समेत २.९ प्रतिशत मात्र नगद लाभाश दिने भएको छ । यस अघि संस्थाले सेयरधनीलाई ९...

  २०७५ मंसिर २५ गते १३:३४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै यी दुई कम्पनीको कुल एक करोड ११ लाख ६१ हजार ४५४ कित्ता सेयर...

  २०७५ मंसिर २५ गते ११:२५     विकासन्युज

काठमाडौं । जनता बैंक लिमिटेडले ८.५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको २६७ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति गरेपछि र...

  २०७५ मंसिर २४ गते १५:५३     विकासन्युज

काठमाडौं । अपी पावर कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत बाेनस सेयर दिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्तापुँजीको कर बाहेक ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय...

  २०७५ मंसिर २४ गते १४:३२     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुँदै छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि दुई दिनसम्म अर्थात पुस ६ गते सम्म सेयरधनी दर्ता किताव बन्द गर्न लागेको...

  २०७५ मंसिर २४ गते १३:५७     विकासन्युज

काठमाडौं । सोमबार सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाले ४२.७५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १००१.०५ रुपैयाँ छ...

  २०७५ मंसिर २३ गते १५:२१     विकासन्युज

काठमाडौं । नेप्सेले पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएपछि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सञ्चालनमा आएकै दिन नेप्से परिसूचक १०.८५ अंकले उकालो लागेर ११३१.७० अंकमा पुगेको छ । उक्त प्रणाली शुरु भएको...

  २०७५ मंसिर २३ गते ११:५४     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी(बीपीसी) लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको...

  २०७५ मंसिर २३ गते ८:४१     विकासन्युज

काठमाडौं । आजदेखि सेयर कारोबार अनलाइनबाटै हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटड(नेप्से)ले अनलाइन सेयर कारोबारका लागि आवश्यक सबै प्राबिधिक तयारी सम्पन्न गरेर आजबाटै अनलाइन सेयर कारोबार आरम्भ गर्न लागेको हो । त्यसका लागि...

  २०७५ मंसिर २१ गते १८:०१     विकासन्युज

काठमाडौं । सेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आकर्षक मानिएका वाणिज्य बैंकको सेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको सेयर...

  २०७५ मंसिर २० गते १७:४७     विकासन्युज

काठमाडाैं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि बिक्री प्रबन्धकमा दुई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम गरी सेयरको सह-निष्काशनमा सनराईज क्यापिटल र बिक्री...

  २०७५ मंसिर २० गते १५:५०     रमेश लम्साल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए ।...