फोकस

  २०७५ जेठ १३ गते १४:२४     विकासन्युज

काठमाडौं । मुलुकमा गरिबीको रेखामुनी रहेको जनसंख्या ६० लाख रहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा चालु वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अझै ६० लाख जनसंख्या गरिवीको रेखामुनी रहेकाले जानकारी गराएका हुन्...

  २०७५ जेठ १३ गते १२:३३     विकासन्युज

सोल्टी होटलमा आयोजित एक रात्रीभोजमा उद्यमी किरणकुमार शाखःले आफ्नो ८९ वर्षिय बुबाको सक्रियता, निर्णय क्षमता, स्मरणशक्तिको चर्चा गर्दै अझै बुबाको सहमति नलिई अफिसका कुनै पनि निर्णय नहुने कुरा सुनाउँदै थिए । त्यसपछि हामीले गणेशभक्त...

  २०७५ जेठ १३ गते ११:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्म नोट निष्कासन बढाएको छ ।केन्द्रीय बैंकले नोट निष्कासन बढाएर ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । गत चैतमा केन्द्रीय बैंकले ४ खर्ब ७४ अर्ब...

  २०७५ जेठ १३ गते ९:३८     नारायण पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार पारेको १२ खर्ब ४ अर्ब १९ करोड ३८ लाख ६२ हजारको आसपास हुनेगरि अर्थमन्त्रालयले यतिबेला बजेट निर्माणको गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । केन्द्र, प्रदेश र ७५३ वटा...

  २०७५ जेठ १२ गते १६:१४     विकासन्युज

काठमाडौ । यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।...

  २०७५ जेठ १२ गते ११:५२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट परिवत्र्य विदेशी मुद्रा (डलर) मा कर्जा ल्याउने तयारी थालेका छन् । एनएमबी बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकले...

  २०७५ जेठ ११ गते २०:००     नारायण पौडेल

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि १२ खर्ब ४ अर्ब १९ करोड ३८ लाख रुपैयाँको बजेट ल्याउने भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको सिलिङ अनुसार अर्थमन्त्रालयले यतिबेला धमाधम बजेट बनाईरहेको छ...

  २०७५ जेठ ११ गते १६:४०     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले मूल्य घटाएर थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । एफपीओ निष्कासनका लागि बैंक र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषबीच पुनः छलफल सुरु भएको छ । नयाँ दरको विषयमा...

  २०७५ जेठ ११ गते १५:०४     राजाराम न्याैपाने

काठमाडौं । तपाई बिरामी भेट्न अस्पताल जादै हुनुहुन्छ ? के बिरामी भेट्न फलफूल र हर्लिक्स लगाएतका खाद्यवस्तु बोकेर जाँदै हुनुहुन्छ ? अब ति दिन गए । अब फलफूल होइन गेट वेल सुन कार्ड लिएर...

  २०७५ जेठ ११ गते १४:०८     योगेश भट्टराई, सांसद

काठमाडौं ।नेकपाका युवा नेता तथा सांसद योगेश भट्टराईले चौँडा सडक, अग्ला भवन, रेल र पानी जहाज कसका लागि भन्दै प्रश्न गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै उनले त्यस्ता...

  २०७५ जेठ ११ गते १२:४५     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाले करको दर र दायरा दुबै बढाउने तयारी गरेको छ । महानगरले नयाँ राजश्व सम्बन्धी नीति तयार गरी करको दर र दायरा बढाउन लागेको हो । कर असुलीलाई कसिलो बनाउन महानगरले...

  २०७५ जेठ ११ गते ११:२४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत मध्ये ४० कम्पनीको मात्र सेयर किन्न ब्रोकरमार्फत मार्जिन कर्जा पाउने देखिएको छ । बैंक तथा वित्त, बीमा, जलविद्युत, होटल र उत्पादनमुलक गरी १९६ कम्पनी नेप्सेमा...

  २०७५ जेठ १० गते १९:१६     विकासन्युज

काठमाडौं । बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा कर्मचारीको तलब वृद्धि गर्न अर्थमन्त्री डा. युवराज खतिवडामाथी दबाव बढ्दै गएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र निकटका कर्मचारी यतिबेला नेकपाको एकिकृत छाता मुनी आईपुगेका...

  २०७५ जेठ १० गते १८:३९     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सिभिल बैंकको हकप्रद सेयर खरिद गर्ने भएका छन् । दुई संस्थाले सिभिलको आवेदन नपरेको २९ लाख ९२ हजार २१० कित्ता सेयर न्युनतम १०० देखि...

  २०७५ जेठ १० गते १५:१८     विकासन्युज

काठमाडौं । भारत सरकारले पेट्रोलियम पदार्थको भाउ बिहीबार फेरी बढाएको छ ।  अन्तराष्ट्रिय बजारमा बढेको भन्दै भारतमा पनि पेट्रोलियमको मूल्य समायोजन भएको हो । भारतमा बिहीबार पेट्रोलियमको भाउ बढेर प्रतिलिटर ८५ रुपैयाँ २९ पैसासम्म...

  २०७५ जेठ १० गते १३:१२     विकासन्युज

मेट्स एजुकेशनका प्रबन्ध निर्देशक प्रकाश पाण्डे नेपाल शैक्षिक परामर्श संघको निवर्तमान अध्यक्ष पनि हुन् । ३४ वर्षिय पाण्डे विगत १२ वर्षदेखि शैक्षिक परामर्श सेवामा सक्रिय छन् । उनको दाई सन्तोष पाण्डे र भाई विकास...

  २०७५ जेठ १० गते १०:५३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा आगामी आर्थिक बर्षको बजेट बनाउन व्यस्त छन् । अनेकौं क्षेत्रबाट सुझाव लिने काम पनि गरिरहेका छन् । यसै सन्दर्भमा बुधबार निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालसहितको...

  २०७५ जेठ १० गते १०:२५     विकासन्युज

काठमाडौं । बैंकसंग लगानीयोग्य पुँजीको संकट भएपछि सवारीसाधन (अटोलोन) र घरजग्गा कर्जा (रियलस्टेट) लगानीमा गिरावट आएको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने अटोलोन ६१ र घरजग्गा रियलस्टेट...

  २०७५ जेठ ९ गते १९:१६     विकासन्युज

अघिल्ला वर्षहरुमा सरकारले लक्ष्य भन्दा बढी कर असुली गर्दै आएको थियो । तर यो वर्ष  लक्ष्यको भन्दा कम हुने संकेत देखिएको छ । यसले गर्दा आगामी आर्थिक वर्षको बजेट बनाउन सरकारलाई थप चुनौति थपिएको...

  २०७५ जेठ ९ गते १५:०८     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका ठुला आयोजनालाई यथेष्ठ बजेट उपलब्ध गराउने रणनीति अख्तियार गर्ने भएको छ । यस अघिका १८ वटा राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम उपलब्ध गराउने र केहि नयाँ आयोजनालाई पनि राष्ट्रिय...