फोकस

  २०७५ जेठ २५ गते १२:२४     खेमराज श्रेष्ठ

काठमाडौं । दिगो शहरी यातायातले असार १ गतेदेखि १७ ठूला बस सञ्चालन गर्ने भएको छ । यातायातले ३५ वटा टेम्पो र ३६ माइक्रोबसलाई विस्थापित गर्दै १७ वटा बस सञ्चालनमा ल्याउन लागेको हो । यातायातले...

  २०७५ जेठ २५ गते १०:५८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अपत्यारिलो व्यक्तिले चलाएको जस्तो देखिएको टिप्पणी गरेका छन् । लगानीकर्ताले समयमा सही सूचना नपाउँदा समस्यामा परेको बताउँदै उनले सेयर बजार अपत्यारिलो व्यक्तिले चलाएको जस्तो देखिएको बताएका...

  २०७५ जेठ २५ गते ९:१०     विकासन्युज

काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) असार १५ गतेसम्म निष्कासन हुने भएको छ । कम्पनी रजिष्टारको कार्यलयले विवरणपत्र स्वीकृत गरेपछि प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको हो ।...

  २०७५ जेठ २५ गते ७:४९     विकासन्युज

काठमाडौं । सरकारले पुँजीबजारलाई थप गतिशील बनाउन निजी क्षेत्रमा स्थापना भएका उत्पादनमुलक लगायत अन्य व्यवसायलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न प्रोत्साहित गरेको छ ।आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटमा ५० करोड रुपैयाँ वा सो...

  २०७५ जेठ २४ गते २०:२४     विकासन्युज

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई एक आपसमा गाभ्न (मर्जर) र प्राप्ति (अक्वायर) गर्न २ वर्ष समय थप गरेको छ । आउदो २ वर्षभित्र मर्जर र अक्वायर गर्ने बैंक तथा...

  २०७५ जेठ २४ गते १५:५५     विकासन्युज

काठमाडौं । सरकारले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यर्थीहरुमा कर थपिदिएको छ । आगामी आर्थिक बर्षको बजेटले मार्फत उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई भ्याट र २ प्रतिशत शिक्षा सेवा शुल्क...

  २०७५ जेठ २४ गते १३:२०     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले आउदो ३ वर्षमा नाफा १५५ प्रतिशत बढाउने भएको छ । बैंकले थप निष्कासन (एफपीओ) ल्याउनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको तुलनामा नाफा १५५ प्रतिशत बढाएर ३ अर्ब...

  २०७५ जेठ २४ गते १२:२८     खेमराज श्रेष्ठ

काठमाडौं । तपाई राजधानीमा घडेरी किन्दै हुनुहुन्छ ? राम्रो घडेरी नपाएर किन्न पाउनु भएको छैन ? घडेरी किन्न दलालको चंगुलमा फस्नु भएको छ ? अब चिन्ता नलिनुस मनोहरा जग्गा एकिकरण आयोजनाले न्युनतम १६ लाखदेखि...

  २०७५ जेठ २४ गते ९:४३     नारायण पौडेल

काठमाडौं । अब कालाबजारीयालाई हाइसञ्चो हुने भएको छ । उनीहरुले जतिसुकै ठूलो ठगी गरे पनि अधिकतम एक बर्ष कैद वा २५ हजारसम्म जरिवाना तिरेर छुटकारा पाउनेछन् । त्यति मात्रै होइन अब कालाबजारीयाहरुले अदालतमा मुद्धा...

  २०७५ जेठ २३ गते २०:५८     पृथराज थेगिम

काठमाडौं । अर्थिक वर्ष २०७५/७६ को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरे–‘१ अर्ब वा सो भन्दा बढी पुँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई पूँजी बजरामा सूचिकृत...

  २०७५ जेठ २३ गते १८:१४     विकासन्युज

काठमाडौं । सडक विभागले काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न सिफारिस नगरेको स्पष्ट पारेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत समयमै सम्पन्न नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्न आजै प्रहरीलाई पत्राचार गरेका बेला विभागको यस्तो...

  २०७५ जेठ २३ गते १७:०३     विकासन्युज

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशन (सीटीजीआई) लाई ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजना नखोस्न सुझाइएको छ । लगानी बोर्डले सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित सुझाव समितिले एक पटक समय तोकेर थ्री गर्जेजलाई मौका...

  २०७५ जेठ २३ गते १४:००     पृथराज थेगिम

काठमाडौं । अागामी आर्थिक वर्षकाे बजेटमा सरकारले घोषणा गरेकोे उत्पादन निर्यात गरे वापत दिइने अनुदानको चौतर्फी स्वागत गरिएको छ । सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र रोजगारीको अवसर सिर्जनमा जोड दिदै मूल्य अभिवृद्धि...

  २०७५ जेठ २३ गते १३:०५     विकासन्युज

काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लगाएको लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता लिएको छ । अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । सरकारले...

  २०७५ जेठ २३ गते १२:१९     नारायण पौडेल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा पुग्दा लगानीकर्ताको सधै एउटै प्रश्न हुन्थ्यो–‘अनलाईन कारोबार चाँडो चाहियो, नेप्सेको सर्भर राम्रो हुनुपर्यो ।’  तर मंगलबार नेप्सेका लगानीकर्ताको माग अर्कै थियो । उनीहरु भन्दै थिए–‘नेप्सेको सर्भर डाउन गर्नु पर्यो...

  २०७५ जेठ २३ गते ९:३०     खेमराज श्रेष्ठ

काठमाडौं । अब राजश्व तिरेकै दिन स्मार्ट लाइसेन्स पाइने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्सको परिक्षा लगायतका सबै प्रक्रिया पुरेर गरेर राजश्व तिरेकै दिन लाइसेन्स वितरण गर्ने तयारी थालेको हो । त्यसका लागि...

  २०७५ जेठ २३ गते ९:२९     विकासन्युज

काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरमा लगाएको लाभकरको विरुद्धमा आज वुधबार पनि लगानीकर्ताले सेयर कारोबार ठप्प पार्ने भएका छन् ।  सरकारले लाभकर नहटाएसम्म कारोबार ठप्प पार्ने नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले...

  २०७५ जेठ २२ गते १८:००     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयका राजश्व सचिव शिशीर ढुंगानाले बोनस सेयर र हकप्रद सेयरको कारोबारमा लाभकर असुल्ने निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् । विकासन्युजसँग कुरा गर्दै सचिव ढुंगानाले अध्ययन समितिको निर्णय नआउँदासम्म कर असुली...

  २०७५ जेठ २२ गते १४:५२     विकासन्युज

काठमाडौं । बोनस र हकप्रद सेयरमा लागेको लाभकरका विरुद्धमा सेयर कारोबार ठप्प भएपछि सरकारले समस्या समाधान खोज्न आन्तरिक गृहकार्य थालेको छ । अर्थ मन्त्रालयले लाभ करको विषयमा लगानीकर्ताको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि आन्तरिक तयारी...

  २०७५ जेठ २२ गते १२:५९     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार खुलेपनि कारोबार भने बन्द भएको छ । सेयर लगानीकर्ता संघलगायत अन्य लगानीकर्ताका संस्थाले सेयर कारोबार नगर्न दवाव दिए पछि सो दिनको कारोबार बन्द भएको हो । सरकारले बोनस र...