फोकस

  २०७५ जेठ ४ गते ९:२१     विकासन्युज

काठमाडौं । नविल बैंकले नविल ब्यालेन्स फण्ड १ को स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएको छ ।  नविल कोष प्रवद्र्धक र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष (म्युचअल फण्ड) को...

  २०७५ जेठ ३ गते १९:१९     विकासन्युज

काठमाडौं । आउँदो ३ वर्षमा ३ हजार मेगावाट बिजुली पुग्ने भएको छ । सार्वजनिक र निजी साझेदारबाट झण्डै दुई दर्जन आयोजना सम्पन्न भई विद्युत उत्पादन ३ हजार मेगावाट पुग्ने भएको हो । ३ वर्षमा...

  २०७५ जेठ ३ गते १६:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको भन्दै यसले वित्तीय असन्तुलन निम्त्याएको ठहर गरेको छ । समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । कर्जा प्रवाह...

  २०७५ जेठ ३ गते १५:४०     विकासन्युज

काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) प्रतिकित्ता ३१० रुपैयाँसम्ममा किन्ने प्रस्ताव परेको छ । बैंकले एफपीओ निष्कासनअघि प्रत्याभूति (अण्डरराइटिङ) का लागि मर्चेन्ट बैंकर्ससंग प्रस्ताव आब्हान गर्दा सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता ३१० मा लिने प्रतिवद्धता...

  २०७५ जेठ ३ गते १३:३०     पृथराज थेगिम

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपाल आयल निगम लिमिटेडले पछिल्लो २ महिनामा ४ पटक पेट्रोलियमको मूल्य बढाएको छ । बुधबार मात्रै निगमले पेट्रोलियमको भाउ बढाएको हो । केपी शर्मा ओली प्रधानमन्त्री भएयता ४...

  २०७५ जेठ ३ गते ११:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैकले परिवत्र्य विदेशी मुद्रामा ऋण लिन खुला गरेपछि दुई वाणिज्य बैंकले मात्र प्रक्रिया अघि बढाएका छन् । केन्द्रीय बैंकले गत चैत २० गते वाणिज्य बैंकलाई प्राथमिक पुँजीको २५ प्रतिशत मात्र...

  २०७५ जेठ ३ गते १०:३५     राजाराम न्याैपाने

काठमाडौँ । सरकारले दिनको २४ करोड रुपैयाँ जेष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । यो हिसावले सरकारले जेष्ठ नागरिक, कर्णाली, एकल महिला, विधवा, पुर्ण अशक्त अपांग, अति अशक्त अपांग, लोपोन्मुख...

  २०७५ जेठ २ गते २०:४७     विकासन्युज

काठमाडौं । सेयर पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ नपुर्याउने पाँच वटा वाणिज्य बैंकलाई के गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर बहस शुरु भएको छ । बैंक अफ काठमाडौं, सिभिल, कुमारी, एनसीसी...

  २०७५ जेठ २ गते १८:१४     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाली सेनाले मैलुङ स्याफ्रुवेशी सडकखण्ड सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सेनाले २ वर्षमै सडक निमार्ण सम्पन्न गरी जेठ ६ गते सरकारलाई हस्तान्तरण गर्न लागेको हो । १७ किलोमिटरको स्याफ्रुवेशी सडकखण्ड तयार...

  २०७५ जेठ २ गते १६:४०     पृथराज थेगिम

काठमाडौं । सरकार स्वामित्वको कृषि सामाग्री कम्पनी लिमिटेडले ६० हजार टन रासायनिक मल ल्याउने भएको छ । आयात गर्न कम्पनीले विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर ) आब्हान गरेको हाे। कृषि बालीको लागि अत्यावश्यक मलको अभाव...

  २०७५ जेठ २ गते १५:४०     विकासन्युज

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा आउदो ६ वर्षभित्र सोलार प्लाण्टबाट मात्रै ५ सय मेगावाट बिजुली उत्पादन हुने भएको छ । प्रत्येक वर्ष १०० मेगावाटका दरले आउदो ५ वर्षमा सोलारको जडित क्षमता ५०० मेगावाट पुर्याउन...

  २०७५ जेठ २ गते १३:३७     विकासन्युज

काठमाडौं । भारु निरन्तर कमजोर हुँदै गएपछि नेपाली रुपैयाँ अमेरिकी डलरसंग अवमूल्यन भएको छ । भारतीय अर्थतन्त्र कमजोर भएपछि भारुको अवमूल्यन भएको हो । यसको असर अमेरिकी डलरसंग नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ...

  २०७५ जेठ २ गते १३:३६     डा युवराज खतिवडा

बीमा समिति ५० औं वर्षमा प्रवेश गरेको छ । ५० वर्ष उमेरमा मान्छे परिपक्व भईसक्छ, बुढौलीको संकेत पनि देखिन थाल्छन् । तर बीमा समिति युवा अवस्थामा नै नपुगी बुढो भएको जस्तो देखिन्छ । उमेरले...

  २०७५ जेठ २ गते १०:४१     विकासन्युज

काठमाडौं । सरकारले २ हजार ६७४ मेगावाट क्षमताका ७ वटा ठुला जलविद्युत आयोजना जनताको सेयर लगानीबाट बनाउने भएको छ । जलविद्युतमा २ करोड ८० लाख जनतालाई लगानीको अवसर प्रदान गरेर मुलुकको आर्थिक समृद्धि मार्फत...

  २०७५ जेठ २ गते ८:५४     विकासन्युज

काठमाडौँ । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, सेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । गृहमन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघसंस्थाहरुको चल, अचल सेयर,...

  २०७५ जेठ १ गते २१:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आउदो ४ वर्षभित्र बीमा कभरेज २५ प्रतिशत पुर्याउन बीमा समितिलाई निर्देशन दिएका छन् । हाल १० प्रतिशत रहेको बीमाको पंहुँचलाई बढाएर २५ प्रतिशत पुर्याउन निर्देशन दिएका हुन् ।...

  २०७५ जेठ १ गते १७:४४     नारायण पाैडेल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत कम्पनीका सञ्चालक समितिमाथी नियामक निकायहरुले कडाई गर्ने तयारी थालेका छन् । नेपाल राष्ट्र बैंक, बीमा समिति र नेपाल धितोपत्र बोर्डले कम्पनीको व्यवस्थापनमा सञ्चालक समितिले अनावश्यक हस्तक्षेप गरेर पुँजी...

  २०७५ जेठ १ गते १५:४६     विकासन्युज

भनिन्छ, संसारमै बजार अघिअघि हुन्छ । नियामक निकाय पछिपछि हुन्छ । नेपालको बीमा बजार पनि त्यस्तै छ । नेपालमा बीमा सेवाको थालनी भएको ७० वर्ष वितिसक्यो । तर बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति...

  २०७५ जेठ १ गते १२:३९     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत रहेका २४५ वटा यातायात व्यवसायीको साढे २ अर्ब भन्दा बढी रकम सरकारले जफत गर्ने भएको छ । संस्था दार्ता ऐन २०३४ अनुसार व्यवसायीहरुको बैंक खातामा रहेको...

  २०७५ जेठ १ गते १२:३०     राजाराम न्याैपाने

काठमाडौँ । खुला विश्वविद्यालयमा स्नातकोत्तर ( मास्टर्स डिग्री) तहमा अध्ययन गर्ने विद्यार्थीका लागि शुल्क तोकेको छ ।विश्वविद्यालयले विषयअनुसार मास्टर्स डिग्रीको पुरै कोर्सको शुल्क तोकेको हो । कोर्स सम्पन्न गर्न न्युनतम २४ हजार ४०० देखि...