फोकस

  २०७५ जेठ १५ गते १४:३३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको वर्तमान सञ्चालक समिति बैध कि अबैध ? उसले गरेका निर्णय बैध हुने कि अबैध ? सोमबार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर छलफल भयो । तर राष्ट्र बैंक आफैं...

  २०७५ जेठ १५ गते १४:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो व्यवसायलाई बैंकिङ कारोबारको दायरामा ल्याएको छ । केन्द्रीय बैंकले क्यासिनो इजाजत कारोबार, रिपोटिङ, खाता सञ्चालन र नगद ट्रान्सफरमा कडाइ गर्दै सम्पुर्ण क्यासिनो कारोबारलाई बैंकिङ प्रणालीको दायरामा ल्याएको हो...

  २०७५ जेठ १५ गते ११:१५     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ ।  बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।   बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब...

  २०७५ जेठ १५ गते १०:५८     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौं उपत्यकाभित्र काम सुरु गरेर समयमै नसक्ने ३४२ जना ठेकेदार कम्पनीमाथी कारबाही प्रक्रिया अघि बढेको छ । उपत्यकाभित्र काम गरिरहेका ५१० ठेकदारमध्ये ३४२ वटा कम्पनीले समयमै काम नसिकएपिछ जिल्ला प्रशासन कार्यालयले कारबाही...

  २०७५ जेठ १५ गते १०:१३     विकासन्युज

काठमाडौं । विकास र समृद्धिको नारा अघि सार्दै आएको बामपन्थी सरकारले आज संघिय बजेट ल्याउँदैछ । सुखी नेपाली, समृद्धि नेपालको मुल नारासहित बामपन्थी सरकारले ल्याउने बजेटले समाजवाद उन्मुख अर्थतन्त्रका मार्गचित्र अघि सार्ने बताउँदै आएको...

  २०७५ जेठ १५ गते ८:५४     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अरुण नदीमा निर्माण हुने आयोजनाहरूको बिजुली तराइमा ल्याउन ४०० केभी क्षमताको प्रसारणलाइन निर्माण गर्न लागेको छ । प्राधिकरणले अरुण हव र तिङला मिर्चेया र ढल्केबरसम्म जोड्ने गरी प्रसारणलाइन बनाउन...

  २०७५ जेठ १४ गते १७:५०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले कर्मचारीको तलब वृद्धि हुने खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले कर्मचारीको तलब वृद्धि हुने खुलासा गरेका...

  २०७५ जेठ १४ गते १६:५२     विकासन्युज

काठमाडौं । बहुराष्ट्रिय दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आइपीओ जारी गर्ने पहल थालेको छ । एनसेलका प्रतिनिधीले नेपाल धितोपत्र बोर्डसँग आइपीओ जारी गर्ने प्रक्रिया र सुबिधाका बारेमा पछिल्लो समय निरन्तर छलफल गरिरहेका छन्...

  २०७५ जेठ १४ गते १५:०५     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सेयर बजार विकासमा नयाँ कार्यक्रम आउने अनुमानका आधारमा लगानीकर्ता हौसिएका छन् । अभिवृद्धि कर(भ्याट) नलाग्ने र बजार सुधार हुने सम्भावना देखिएपछि सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको...

  २०७५ जेठ १४ गते १३:४७     विकासन्युज

काठमाडौं । लगानी बोर्डले व्यवसायीक कृषि, शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भित्र्याउने तयारी थालेको छ ।  बोर्डले यसको संभाव्यता अध्ययन गर्न स्वदेशी परामर्शदातासंग आशयपत्र (ईओआई) मागेको छ । बोर्डले शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रलाई अझ...

  २०७५ जेठ १४ गते १२:२७     राजाराम न्याैपाने

काठमाडौं । नेपाल खुला विश्वविद्यालयले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । विश्वविद्यालयका कुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यक्रमको आइतबार शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै पोखरेल अघिल्लो पटक शिक्षा मन्त्री हुदा...

  २०७५ जेठ १४ गते १२:१५     खेमराज श्रेष्ठ

काठमाडौं । सामान्य प्रसाशन मन्त्रालयले काठमाडौंका ८० जना अधिकृतहरुको सरुवा गरेको छ । दुर्गम जिल्लामा कर्मचारी अभाव हुन थालेपछि मन्त्रालयले अधिकृतहरुलाई बाहिरी जिल्लामा सरुवा गरेको हो । सरुवामा जाने अधिकृतहरु प्राय दुर्गम जिल्ला हुम्ला,...

  २०७५ जेठ १४ गते ८:४३     खेमराज श्रेष्ठ

काठमाडौं । सिन्डिकेटको अन्त्य भएपछि यातायात सञ्चालन गर्ने कम्पनीहरु धमाधम थपिइरहेका छन् । कम्पनी रजिस्टारको कार्यालयमा बैशाख महिनामा मात्रै १ सयभन्दा बढी कम्पनी दर्ता भएका हुन् । बैशाख भन्दा अगाडी ६४० वटा कम्पनी दर्ता...

  २०७५ जेठ १३ गते १८:२४     विकासन्युज

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा आएको १० वर्ष पुरा भएको छ । २०६४ चैत १८ गते बीमा समितिबाट सञ्चालन अनुमति पाएको यस कम्पनीले २०६५ जेठ १७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । नयाँ जीवन...

  २०७५ जेठ १३ गते १६:३५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै कर तिरेर सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन् । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्षको बजेटमा राजश्व संकलनको सुझाव प्रतिवेदन आइतबार सार्वजनिक गर्दै उनले निजी क्षेत्रलाई बढी...

  २०७५ जेठ १३ गते १५:५२     विकासन्युज

काठमाडौं । थप निष्कासन (एफपीओ) को मूल्य तय भएपछि नेपाल बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । हाल कारोबार रकम भन्दा कम मूल्यमा एफपीओ पाउने भएपछि लगानीकर्ताले धमाधम बेच्न थालेका कारण बैंकको सेयर...

  २०७५ जेठ १३ गते १४:२४     विकासन्युज

काठमाडौं । मुलुकमा गरिबीको रेखामुनी रहेको जनसंख्या ६० लाख रहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा चालु वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अझै ६० लाख जनसंख्या गरिवीको रेखामुनी रहेकाले जानकारी गराएका हुन्...

  २०७५ जेठ १३ गते १२:३३     विकासन्युज

सोल्टी होटलमा आयोजित एक रात्रीभोजमा उद्यमी किरणकुमार शाखःले आफ्नो ८९ वर्षिय बुबाको सक्रियता, निर्णय क्षमता, स्मरणशक्तिको चर्चा गर्दै अझै बुबाको सहमति नलिई अफिसका कुनै पनि निर्णय नहुने कुरा सुनाउँदै थिए । त्यसपछि हामीले गणेशभक्त...

  २०७५ जेठ १३ गते ११:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्म नोट निष्कासन बढाएको छ ।केन्द्रीय बैंकले नोट निष्कासन बढाएर ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । गत चैतमा केन्द्रीय बैंकले ४ खर्ब ७४ अर्ब...

  २०७५ जेठ १३ गते ९:३८     नारायण पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार पारेको १२ खर्ब ४ अर्ब १९ करोड ३८ लाख ६२ हजारको आसपास हुनेगरि अर्थमन्त्रालयले यतिबेला बजेट निर्माणको गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । केन्द्र, प्रदेश र ७५३ वटा...