फोकस

  २०७५ कार्तिक २९ गते १०:०६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १८ वाणिज्य बैंकहरुको नाफा ८ अर्ब नाघेको छ । बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणहरुका आधारमा बैंकहरुको कुल नाफा ८ अर्ब २४ करोड देखिएको हो । यो...

  २०७५ कार्तिक २९ गते ८:२१     विकासन्युज

काठमाडौं । बैंकहरुले सहुलियत कर्जा लिन बोलाएका छन् । बिहिबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल वित्तिय संस्था संघले संयुक्त रुपमा सुलियत कर्जा लिन आव्हान गरेका हुन् । कसरी लिने सहुलियत कर्जाको...

  २०७५ कार्तिक २८ गते १५:०३     विकासन्युज

काठमाडौं । बुधबारको कारोबारमा सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्जकाे वेवसाइट अनुसार कम्पनीका लगानीकर्ताले एकैदिन ४५.३३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य...

  २०७५ कार्तिक २८ गते १२:१३     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषले आगामी मंसिर १ गतेदेखि संचयकर्ता स्वास्थ्य बीमा गर्ने भएको छ । संचयकर्तालाई सामान्य बिरामी प्रतिव्यक्ति १ लाख र जटिल प्रकारको रोग लाग्दा प्रतिव्यक्ति १० लाख गरी कुल ११ लाख...

  २०७५ कार्तिक २८ गते ११:१८     सुशील दर्नाल

काठमाडौं । जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गर्न प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएकाे छ । महिला,...

  २०७५ कार्तिक २८ गते ७:०९     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यकामा गुड्ने सार्वजकि सवारीलाई नयाँ रुटमा गुडाउने भएको छ । उपत्यको सवारी जामलाई कम गर्ने उदेश्यले विभागले नयाँ रुट निर्धारण गर्न लागेको हो । २ महिनाभित्रै नयाँ रुट लागू...

  २०७५ कार्तिक २७ गते १९:५२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन थालेका छन् । उनले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी...

  २०७५ कार्तिक २७ गते १७:४५     नारायण पौडेल

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाइसेन्स रोकेका छन् । अर्थमन्त्री डा. खतिवडाले मन्त्रिस्तरिय निर्णय गर्दै प्रस्तावित बीमा ऐनमा नयाँ बीमा कम्पनीबारे व्यवस्था अघि सारिएकाले तत्काललाई कुनै पनि बीमा कम्पनीलाई...

  २०७५ कार्तिक २७ गते १५:५८     विकासन्युज

हुम्ला । केरुङ काठमाडौं रेलमार्गपछि नेपाल चीन जोड्ने नयाँ रेलमार्गका लागि सम्भाव्यताको खोजी सुरु भएको छ । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको...

  २०७५ कार्तिक २७ गते १४:५६     विकासन्युज

काठमाडौं । प्रवद्र्धकहरुले सेयर बेच्न थालेपछि अपि हाइड्रोपावरको सेयर मूल्यमा भारी गिरावट आएको छ । पुराना लगानीकर्ताले कारोबार भएको ३ दिनमै गुमाए २७ प्रतिशत गुमाएमा छन् । तिहारअघि मंगलबार बजार बन्द हुँदा उक्त कम्पनीको...

  २०७५ कार्तिक २७ गते ११:५२     डोमी शेर्पा

काठमाडौं । सडकले छुन नसकेको सुदूर कर्णालीको सबैभन्दा ठूलो जिल्ला डोल्पा । एउटै गल्तीले जीवन समाप्त हुनसक्ने पहाडी गोरेटोहरु र छ महिना लेक बस्नुपर्ने अनि अर्को छ महिना बेँसी झर्नुपर्ने विषम हावापानी । त्यही...

  २०७५ कार्तिक २७ गते ९:४९     विकासन्युज

एजेन्सी । साना तथा मझौला उद्यमशीलताको विकास एवं चुनावी माहोललाई सहयोग पुग्नेगरी अधिक मुद्रा प्रवाह गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरेपछि चर्किएको भारत सरकारको वित्त मन्त्रालय र रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) बीचको विवाद अन्त्य...

  २०७५ कार्तिक २७ गते ८:४२     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा ५२ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५२ दशमलब ४१ प्रतिशतले नाफा बढाएर ५१ करोड ७६ लाख पुर्याएको हो । जुन नाफा अघिल्लो...

  २०७५ कार्तिक २६ गते २१:३२     विकासन्युज

हेटौँडा । ३ नं प्रदेशको प्रदेश सरकारले मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरीद गरेको छ । सूर्या गुड्स सप्लाइ प्रालिमार्फत खरीद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घण्टा चार्ज गरेपछि...

  २०७५ कार्तिक २६ गते २१:१६     विकासन्युज

काठमाडौं । अनलाइनबाट सेयर किनबेच गर्ने नयाँ प्रणालीबाट संस्थागत लगानीकर्ता कारोबार गर्न नपाउँदा सेयर कारोबारमा कमी देखिएको छ । अनलाईनबाट सेयर कारोबार शुरु भएको पहिलो दिन ३ करोड रुपैयाँ बराबारको सेयर कारोबार भएको थियो...

  २०७५ कार्तिक २६ गते १७:१५     विकासन्युज

काठमाडौं । काठमाडौं । मुंस्ताङको मार्फामा ४ करोड लागतमा आधुनिक होटल खुलेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापीत मुंस्तांङको मार्फामा होटल मार्फा प्यालेस खुलेको हो । २८ वर्ष जापान...

  २०७५ कार्तिक २६ गते १६:३५     राजाराम न्यौपाने

काठमाडौँ । चालु अार्थिक वर्षकाे पहिलाे ३ महिनामा देशभर १ अर्ब ५ करोड २ लाखको लागतमा १०२ वटा नयाँ उद्योग स्थापना भएका छन् । उद्याेग विभागकाे तथ्याङ्क अनुसार ती उद्याेगहरुबाट ३ हजार ५५२ रोजगारी...

  २०७५ कार्तिक २६ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले पूर्ण स्वाचालित अनलाईन कारोबार प्रणालीले काम नगर्नुमा सेयर ब्रोकर कम्पनीहरु र क्लियरिङ बैंकहरु दोषी भएको जनाएको छ । नेप्सेले प्रयोगमा ल्याएको सिस्टममा कुनै समस्या नभएको तर सेयर ब्रोकर...

  २०७५ कार्तिक २६ गते १३:४९     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त भएका छन् । कात्तिक २५ गते आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई आगामी पाँच बर्षका लागि कोषको कार्यकारी निर्देशक नियुक्त गरेको हो । नेपाल...

  २०७५ कार्तिक २६ गते १२:१७     विकासन्युज

काठमाडौं । विल गेट्सका लागि पछिल्लो समय ट्वाईलेट(चर्पी) एउटा गम्भीर व्यापार सावित भैरहेको छ । बिल गेट्स फाउण्डेसनले चर्पीमा नयाँ क्रान्ति गरेको छ जसले पानी र केमिकल बिनै चर्पीको मलमुत्रलाई निर्मलीकरण गरिदिन्छ । गेट्सले...