फोकस

  २०७५ मंसिर १० गते १३:५६     विकासन्युज

काठमाडौं ।  नेपाल स्टक एक्स्चञ्ज(नेप्से)का महाप्रबन्धक चन्द्रसिहं साउदले लगानीकर्ताले आगामी मंसिर २३ गतेबाट युजर नेम र पासवर्ड पाउने बताएका छन् । सोमबार बसेको नेप्से र वाइकोबीचको बैठकमा महाप्रबन्धक साउदले साे दिनदेखि लगानीकर्ताले युजर नेम र...

  २०७५ मंसिर १० गते ११:२०     विकासन्युज

काठमाडौं । सेयर बजारका लगानीकर्ताले सोमबार विहानै नेपाल स्टक एक्स्चञ्ज (नेप्से)को कार्यालय घेराउ गरेका छन् । उनीहरुले अनलाईन कारोबार सहज बनाउने माग गरेका छन् । अनलाइनमा काराेबार गर्न  लगानीकर्तालार्इ युजरनेम र पासवर्ड दिनु पर्ने...

  २०७५ मंसिर १० गते ९:५०     विकासन्युज

काठमाडौं । नविल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । उसले गत आर्थिक वर्ष ४ अर्ब ६ करोड रुपैयाँ नाफा गर्यो । यस बैंकले सेयर पुँजीको ५० प्रतिशत नाफा गर्यो ।...

  २०७५ मंसिर १० गते ८:१९     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती खातामा उच्च ब्याज प्रस्ताव गरेसँगै निक्षेपकर्ताहरुले बचत खाताको रकम मुद्दती खातामा सारेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कले...

  २०७५ मंसिर ९ गते १६:०५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई सीसीडी अनुपात घटाउने सन्दर्भमा बार्गेनिङ नगर्न चेतावनी दिएका छन् । नेपालले बैंक तथा वित्तीय संस्थाले आफ्नो निक्षेप संकलन तथा कर्जा विस्तार योजनाबद्ध...

  २०७५ मंसिर ९ गते १४:५३     विकासन्युज

काठमाडौं । नेपाल बायु सेवा निगमका प्रबन्ध निर्देशक सुगत रत्न कंसाकारले वाइड बडी जहाज खरिदमा कमा र फुलस्टप समेत नबिगारेको बयान दिएका छन् । प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिमा वाइड बडी जहाज खरिद प्रक्रियाबारे...

  २०७५ मंसिर ९ गते १४:४१     विकासन्युज

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नाफाको पछि लागेर उद्योग बन्द गर्दै व्यापार तिर लाग्ने प्रवृत्तिको आलोचना गरेका छन् । आइतबार उद्योग दिवसका अवसरमा आयोजीत कार्यक्रममा मन्त्री यादवले उद्योग छाडेर व्यापारमा...

  २०७५ मंसिर ९ गते ११:२१     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिन सर्बोच्च अदालतले दोस्रो पटक आदेश दिएको छ । गत शुक्रबार प्रधानन्यायधीश ओमप्रकाश मिश्र, न्यायधीशहरु केदारप्रसाद चालिसे र टंकबहादुर मोक्तानको संयुक्त इजलासले समितिको माग खारेज गर्दै महालक्ष्मी...

  २०७५ मंसिर ९ गते ९:०३     राजाराम न्यौपाने/शंकर अर्याल

कृष्ण प्रसाद दाहाल प्रतिनिधिसभा संसदको अर्थ समितिका सभापति हुन् । शिक्षण पेसाबाट राजनीतिमा आएका दाहाल मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका हुन् । उनी यसअघि पनि २ कार्यकालसम्म सांसदमा निर्वाचित...

  २०७५ मंसिर ९ गते ८:०९     विकासन्युज

वासिङ्टन । अमेरिकाले चिनियाँ कम्पनी हुवावेका सेवा तथा समानहरु उपयोग नगर्न आग्रह गरेको छ । आफुसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई अमेरिकाले हुवावेका कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न संयुक्त आग्रह गरेको हो...

  २०७५ मंसिर ८ गते १८:२१     सिबी अधिकारी 

काठमाडौं । विभिन्न प्रवद्र्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१८ को जनवरीदेखि अक्टोबर महीनासम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ । अध्यागमन विभागको विवरण अनुसार अक्टोबरसम्म आठ...

  २०७५ मंसिर ८ गते १३:४७     विकासन्युज

काठमाडौँ । काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम शुरु गरेको छ । महानगरले गत कात्तिक २९ गते शहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौदर्य प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेको थियो ।...

  २०७५ मंसिर ८ गते १०:४०     डोमी शेर्पा

काठमाडौं। देशकै राजधानी काठमाडौं शहर जहाँ ठूलाठूला प्रशासनिक केन्द्रमात्र छैनन्, यहाँ देशकै ठूला कार्यालयहरु छन्, शपिङ कम्प्लेक्सहरु छन् । यही सडकमा चिल्ला कारहरु गुड्छन्, त्यही कारलाई पार्किङ गरेर कफी शपहरुमा अरबौंको डिल गर्नेहरु यही...

  २०७५ मंसिर ७ गते २३:३०     विकासन्युज

कोषाध्यक्षको हैसियतले पार्टी सञ्चालनमा तपाईको अढाई वर्षको अनुभव कस्तो रह्यो ? एक दमै राम्रो भयो । पार्टीमा पहिलो पटक म कोषाध्यक्ष भएको, धेरै कुराको अनुभव भयो, धेरै कुरा सिकेँ । के सिक्नुभयो ? कोष...

  २०७५ मंसिर ७ गते १६:१०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल औषधी लिमिटेडले पेन किलर उत्पादन थाल्ने भएको छ । सिटा प्लस नाम दिईएको पेन किलरले दुखाई कम गर्नेछ । यस अघि नेपाल औषधि लिमिटेडले सिटामोल, जीवनजल र ग्लिसिरिन उत्पादन गर्दै आइरहेको...

  २०७५ मंसिर ७ गते १२:३३     विकासन्युज

अर्घाखाँची सिमेन्ट प्रा.लि. नेपालकै ठूलाे ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनी मध्येमा पर्दछ । डेनिस प्रविधि, क्रिस्चियन पिफरको प्रयोग गरी रुपन्देहीकाे भैरहवामा रहेको मिल मार्फत उच्चस्तरीय सिमेन्टको उत्पादन गर्दै आएको छ । यसले रोटरी क्लिन...

  २०७५ मंसिर ७ गते ८:३५     विकासन्युज

काठमाडौं । छिमेकी भारतको विहारमा मदिराजन्य पदार्थ बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएको दुई बर्षपछि नेपाल सरकारले मदिराजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्ने भएको छ । यसका लागि गृह मन्त्रालयले ‘मदिरा उत्पादन तथा बिक्री बितरणको नियमन तथा...

  २०७५ मंसिर ६ गते २२:१७     विकासन्युज

भरत रानाभाट स्टक ब्राेकर एशाेसिएशन अफ नेपालका अध्यक्ष हुन् । काेहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा‍. लि. (स्टक ब्राेकर न‌ं ३५) का प्रबन्ध निर्देशक समेत रहेका उनी एशाेसिएशनकाे दुर्इ महिना अघि भएकाे अधिवेशनले अध्यक्ष पदमा...

  २०७५ मंसिर ६ गते १७:४८     विकासन्युज

काठमाडौं । सरकारले ८ लाख भूकम्प पीडितका नयाँ घरहरुको बीमा गराउने भएको छ । सरकारले राष्ट्रिय बीमा कम्पनी मार्फत भूकम्पपछि पुननिर्माण भएका सबै घरहरुको बीमा गराउन लागेको हो । प्रतिघर ४५० रुपैंया प्रिमियम लिएर...

  २०७५ मंसिर ६ गते १४:५३     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले ६३ लाखको सम्पति लुकाएको खुलासा भएको छ । उनले पुष्पज्योति ढुंगानालार्इ व्यवसायिक साझेदार बनाएर विभिन्न व्यवसायमा सेयर लगानी गरेकाे खुलेकाे छ । नेकपाका युवा नेता...