फोकस

  २०७५ कार्तिक १८ गते १८:३९     विकासन्युज

मोरङ । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको छ । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३.३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने...

  २०७५ कार्तिक १८ गते १७:१५     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसीको साधारण सेयर (आईपीओ) खुलेको तेस्रो दिनको कार्यालय समयसम्म करिब ४ अर्ब रुपैंयाको आवेदन परेको छ । आइतबार ५ बजेसम्म अपडेट अनुसार ३ अर्ब ९९ करोड ७३ लाख रुपैयाँको आवेदन परेको...

  २०७५ कार्तिक १८ गते १५:०९     नारायण पौडेल

काठमाडौं । नागढुंगा–धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ वटा कम्पनी अन्तिम प्रतिष्पर्धामा जुटेका छन् । लगानी बोर्डले आव्हान गरेको ग्लोबल टेण्डरबाट प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीमध्ये ४ वटाले मात्रै आर्थिक प्रस्ताव पेश गरेका...

  २०७५ कार्तिक १८ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपालको विद्यमान बैंकिङ प्रणालीमा विश्व बैंकले चार वटा टिप्पणी गरेको छ । विश्व बैंक ग्रुपले नेपाल डेभलपमेन्ट अपडेट २०१८ मार्फत विद्यमान बैंकिङ प्रणाली प्रति टिप्पणी गरेको हो । विश्व बैंकले बैंक तथा...

  २०७५ कार्तिक १८ गते १०:५६     विकासन्युज

काठमाडौं । बैंकको उच्च व्याजदर र नगद लाभांशको प्रभाव सेयर बजारमा देखिएको छ । मन्द गतिमा विगत १२ महिनामा गिर्दो अवस्थामा रहेको सेयर बजारले अझै उकालो पथ समाउन छाटकाँट देखिएको छैन । एनआईसी एशिया...

  २०७५ कार्तिक १८ गते १०:१४     विकासन्युज

३० वर्षसम्म नेपाल प्रहरीमा सेवा गरी एअाइजीबाट अवकास पाएका राजेन्द्र बहादुर सिंह यतिबेला नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । फौजी अनुशासनमा तीन दशक बिताएका सिंहले नर्भिककाे कार्यकारी प्रमुख पद समालेकाे पनि १०...

  २०७५ कार्तिक १८ गते ७:३६     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले यही कात्तिक ३० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । ‘१०% सानिमा डिवेञ्चर–२०८५’ नाम दिइएको उक्त ऋणपत्र बैंकले बार्षिक १० प्रतिशत ब्याजदरमा रु १००० अंकित मूल्य भएका ४ लाख कित्ता...

  २०७५ कार्तिक १७ गते १६:३४     विकासन्युज

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ । लामो समयदेखि मर्मत एवं जीर्णोद्धार नगरेका कारण उद्योगका मेशिन पुरानो भइसकेको...

  २०७५ कार्तिक १७ गते १६:०७     विकासन्युज

काठमाडौ । सरकारले सम्भाव्यता अध्ययन भएका जलविद्युत् आयोजना आफ्नै खर्च, मातहतका संस्थाबाट वा विदेशी सहयोगमा निर्माण गर्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५’ ले...

  २०७५ कार्तिक १७ गते १५:०७     विकासन्युज

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको अगुवाईमा ‘नेपालका लागि नेपाली’ अभियान सुरु भएको छ । सो अभियानले एक नागरिक आयोग बनाएर पञ्चायतकालदेखि हालसम्मका उच्च ओहदामा बसेकाहरुका राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति छानविन गर्नेछ ।...

  २०७५ कार्तिक १६ गते २१:०७      शरद शर्मा

काठमाडौँ । लोकसेवा आयोगले २०५९ सालमा कर्मचारीको अवकाशको उमेरको हदबन्दी ५८ वर्षबाट ६० वर्ष राख्नुपर्ने भनी सरकारलाई दिएको सुझावमा अहिले पनि अलमल देखिन्छ । साठी वर्ष बनाउँदा निवृत्तिभरणमा आर्थिक व्ययभार नबढ्ने तथा औसत आयु...

  २०७५ कार्तिक १६ गते १७:५१     विकासन्युज

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिनामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको संख्यामा ९० प्रतिशत गिरावट आएको छ । मलेसियाका सरकारी अधिकारीहरु समेतको मिलेमतोमा नेपाली वैदेशिक राेजगार व्यवसायीले नेपाली कामदारलाई ठूलो व्ययभार...

  २०७५ कार्तिक १६ गते १७:१४     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङ ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलका अनुसार २७.६२ किलोमिटर लामो सुरुङमध्ये २२.१२ किलोमिटर सुरुङको फिनिसिङ सम्पन्न भैसकेको छ । बाँकी रहेको...

  २०७५ कार्तिक १६ गते १६:१९     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसीको साधारण सेयर (आईपीओ) खुलेको २ दिनमै माग भन्दा बढी आवेदन परेको छ । शुक्रबार ४ बजेसम्म २ अर्ब २२ करोड २५ लाख रुपैयाँको आवेदन परेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख...

  २०७५ कार्तिक १६ गते १५:३८     विकासन्युज

काठमाडौं। ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइनका लागि निर्माण भइरहेको विद्युतीय टावरको ५० प्रतिशत काम सम्पन्न भएको छ । विश्व बैंकको ५ अर्ब २० करोड रुपैयाँ लागतमा प्रसारणलाइन निर्माणको काम भइरहेको छ । नेपाल विद्युत्...

  २०७५ कार्तिक १६ गते ११:०८     विकासन्युज

काठमाडौं । विश्व बैंक समुहले आगामी पाँच बर्षभित्र नेपालमा २६३ अर्ब रुपैंयाँ खर्च गर्ने भएको छ । विश्व बैंक समुहले तयार पारेको कन्ट्री पार्टनरशिप फ्रेमवर्क २०१९–२३ अवधीमा २३ वटा प्रोजेक्ट मार्फत सो मात्रामा लगानी...

  २०७५ कार्तिक १६ गते १०:००     विकासन्युज

काठमाडौं । सुरुङ खन्ने खन्ने काम जारी रहेको भेरी–बबई डाइभर्सन बुहउद्धेशिय परियोजनाले बाँध र विद्युतगृहको काम पनि अघि बढाएको छ । परियोजनाले सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध, विद्युत उत्पादन गर्न विद्युतगृह र सिंचाइका केही...

  २०७५ कार्तिक १६ गते ९:०९     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका १०० पर्यटकीय गन्तव्यको सूचि सार्वजनिक गरेको छ । मन्त्रालयले विहीबार सार्वजनिक गरेको उक्त सूचिमा देशका सातै प्रदेशमा रहेका ७७ वटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरु समेटिएका...

  २०७५ कार्तिक १५ गते २०:२९     विकासन्युज

काठमाडौँ । शिक्षक र कर्मचारीलार्इ सामाजिक सञ्जालको दुरुपयोग रोक्ने भन्दै शिक्षा मन्त्रालयले वैयक्तिक स्वतन्त्रतालार्इ निषेध गर्नेगरी मार्गनिर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५’ जारी गर्दै मन्त्रालयले...

  २०७५ कार्तिक १५ गते १८:२७     विकासन्युज

काठमाडौं । दोस्रो बजारमा अनलाइन कारोबार प्रणाली लागु हुँदै गरेको पुर्वसन्ध्यामा नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ताहरुलाई भ्रममा नपरी सुझबुझपूर्ण ढंगले लगानी गर्न भन्दै सचेत गराएको छ । बोर्डले बिहीबार विज्ञप्ती जारी गरी बजारहल्लाको...