फोकस

  २०७५ मंसिर ७ गते ८:३५     विकासन्युज

काठमाडौं । छिमेकी भारतको विहारमा मदिराजन्य पदार्थ बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएको दुई बर्षपछि नेपाल सरकारले मदिराजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्ने भएको छ । यसका लागि गृह मन्त्रालयले ‘मदिरा उत्पादन तथा बिक्री बितरणको नियमन तथा...

  २०७५ मंसिर ६ गते २२:१७     विकासन्युज

भरत रानाभाट स्टक ब्राेकर एशाेसिएशन अफ नेपालका अध्यक्ष हुन् । काेहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा‍. लि. (स्टक ब्राेकर न‌ं ३५) का प्रबन्ध निर्देशक समेत रहेका उनी एशाेसिएशनकाे दुर्इ महिना अघि भएकाे अधिवेशनले अध्यक्ष पदमा...

  २०७५ मंसिर ६ गते १७:४८     विकासन्युज

काठमाडौं । सरकारले ८ लाख भूकम्प पीडितका नयाँ घरहरुको बीमा गराउने भएको छ । सरकारले राष्ट्रिय बीमा कम्पनी मार्फत भूकम्पपछि पुननिर्माण भएका सबै घरहरुको बीमा गराउन लागेको हो । प्रतिघर ४५० रुपैंया प्रिमियम लिएर...

  २०७५ मंसिर ६ गते १४:५३     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले ६३ लाखको सम्पति लुकाएको खुलासा भएको छ । उनले पुष्पज्योति ढुंगानालार्इ व्यवसायिक साझेदार बनाएर विभिन्न व्यवसायमा सेयर लगानी गरेकाे खुलेकाे छ । नेकपाका युवा नेता...

  २०७५ मंसिर ६ गते १२:३१     विकासन्युज

करिब १४ वर्षदेखि वीर अस्पतालमा कार्यरत न्यूरो सर्जरी यूनिटका प्रमुख प्रा.डा ध्रुवराज अधिकारीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई खुला पत्र लेख्दै मंगलबार राजीनामा दिनु भएको छ । चाकडी र मागे जति घुस रकम...

  २०७५ मंसिर ५ गते २१:५२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा विलासी सामाग्रीमाथी आक्रामक बन्दै गएका छन् । खतिवडाले नेपालीहरुको आम्दानी भन्दा धेरै विलासी वस्तुहरुमा लगानी बढेको भन्दै त्यस्ता सामाग्रीमा करको दर बढाउने बताएका हुन् । ‘अत्याधि विलासी बस्तुको आयातले...

  २०७५ मंसिर ५ गते १९:३६     विकासन्युज

काठमाडौं । संसदको अर्थ समितिले ८ खर्ब अतिरिक्त दायित्वको हिसाब किताब मागेको छ । मंगलबारको व्यापक छलफलपछि बुधबार पुनः बसेको अर्थ समिति बैठकले ८ खर्ब रहेको भनिएको अतिरिक्त दायित्वको विवरण मागेको हो । समितिको...

  २०७५ मंसिर ५ गते १८:०८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विश्वको कुनै पनि देशमा प्रचलनमा नरहेको भ्याट फिर्ता प्रणाली ल्याएर देशको ढुकुटी रित्याउने कामलाई सरकारले निरन्तरता नदिने भन्दै आफ्नो कार्यकालभर त्यस्तो कुनै पनि छुट नदिने दृढता व्यक्त गरेका छन् ।...

  २०७५ मंसिर ५ गते १४:५८     विकासन्युज

काठमाडौं । भू-उपयोग ऐनमा जग्गालाई ७ भागमा विभाजन गरिएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले जग्गालाई प्रयोगको आधारमा ७ भागमा विभाजन गरेको हो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीका अनुसार प्रयोगका आधारमा जग्गालाई...

  २०७५ मंसिर ५ गते १३:०१     विकासन्युज

काठमाडौं । नेपाल विद्युत उत्पादनमा आत्मानिर्भर बन्दै जादाँ इलेक्ट्रिक सवारीको चर्चा बढ्दै गएको छ । नेपालका उच्च पदस्त व्यक्तिहरुले इलेक्ट्रिक सवारीको प्रयोग गरिसकेका छन् । तर सार्वजनिक सवारीमा भने उल्लेख्य प्रगती हुन सकेको छैन...

  २०७५ मंसिर ५ गते ९:२९     विकासन्युज

काठमाडौं । सरकारले ५० अर्ब रुपैंयाँ भन्दा बढी पैसा जोगाउन सर्वाेच्च अदालतमा दर्ता गराएको पुनरावलोकनको निवेदन अलपत्र परेको छ । सडक विस्तार सम्बन्धमा सर्वाेच्च अदालतको फैसला पुनरावलोकनका लागि सरकारले दर्ता गराएको निवदेन उपर सर्वाेच्च...

  २०७५ मंसिर ४ गते १९:४१     विकासन्युज

टोकियो । जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । पक्राउसँगै उनले अार्जन गरेकाे करिव ४५ अर्ब रूपैयाँ र गैरकानुनी...

  २०७५ मंसिर ४ गते १६:४४     विकासन्युज

काठमाडौं । सम्पति शुद्धीकरण विभागले एकल प्रिमियमका ठूला बीमा पोलिसीहरुको अनुसन्धान गर्ने भएको छ । बीमामा हुने सम्पति शुद्धीकरणलाई रोक्न विभागले बीमा समितिसँग सम्झौता गरेको हो । ‘बीमा क्षेत्रमा हुने सम्पति शुद्धीकरणलाई रोक्न सिंगल...

  २०७५ मंसिर ४ गते १५:३८     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तत्काल लाईसेन्स नपाउने भएको छ । अर्थमन्त्रालयको निर्देशन पालना गर्दै बीमा समितिले महालक्ष्मीलाई लाईसेन्स दिन सर्बोच्च अदालतले दिएको आदेशको पुनरावलोकन गर्न माग गरेको हो । सर्वाेच्च अदालतले २०७५...

  २०७५ मंसिर ४ गते १३:०१     विकासन्युज

राष्ट्रिय वाणिज्य बैंक, ग्रामीण विकास बैंक र आरएमडीसी लघुवित्तमा गरी करिब ३५ वर्ष बैकिङ क्षेत्रमा काम गर्नुभएका ज्योतिचन्द्र ओझा पछिल्लो समय नेपालमा लघुवित्तले दिएको सेवाको स्तर र लघुवित्त सेवाबाट लाभाञ्वित समुदायको सन्तुष्टि विषयमा विद्यावारिधि...

  २०७५ मंसिर ४ गते ९:०९     विकासन्युज

काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्गको ५० प्रतिशत खण्ड सुरुङ मार्गभित्र निर्माण हुने भएको छ । हाल भारत सरकारको प्राबिधिक टिमले रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गरिरहेको छ । भारतीय प्राबिधिकहरुले सो रेलमार्गलाई १४० किलोमिटर वा १९०...

  २०७५ मंसिर ४ गते ७:४६     विकासन्युज

काठमाडौं । पप्पु कन्स्ट्रक्सनलाई तत्काल नयाँ ठेक्का नदिन सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै पप्पुलाई तत्काल कुनै पनि नयाँ ठेक्का नदिन सम्वद्ध निकायहरुलाई निर्देशन दिएको हो ।...

  २०७५ मंसिर ३ गते २१:५९     विकासन्युज

काठमाडाैं । भारतीय बैंकहरुमा समेत पुँजी वृद्धिबारे चर्चा सुरु भएको छ । भारतीय रिजर्भ बैंकको साेमबार बसेकाे १० घण्टा लामाे बोर्ड बैठकले भारतीय बैंकहरुको चुक्ता पुँजी बासेलको प्रावधानअनुसार वृद्धि गर्नेबारे निर्णय गरेको हो ।...

  २०७५ मंसिर ३ गते १८:०४     खेमराज श्रेष्ठ

काठमाडौं । स्वास्थ्य सेवालाई सुलभ बनाउने उद्देश्यले सरकारले ल्याएको २५ सय रुपै‌ंयामा ५ जनाकाे परिवारका लागि गर्न सकिने स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाउनेकाे संख्या १३ लाख नाघेकाे छ । ३५ जिल्लामा सञ्चालन भइरहेकाे उक्त...

  २०७५ मंसिर ३ गते १६:२४     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषमा बचत गर्ने बचतकर्ताको लागि कर झमेला थपिएको छ । कोषले सञ्चालन गर्दै आएको अबकाश कोषमा बचत भएको रकममा ५ प्रतिशत कर लाग्ने भएको छ । यस्तो कोषमा बचत रकम...