फोकस

  २०७५ कार्तिक २६ गते १३:४९     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त भएका छन् । कात्तिक २५ गते आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई आगामी पाँच बर्षका लागि कोषको कार्यकारी निर्देशक नियुक्त गरेको हो । नेपाल...

  २०७५ कार्तिक २६ गते १२:१७     विकासन्युज

काठमाडौं । विल गेट्सका लागि पछिल्लो समय ट्वाईलेट(चर्पी) एउटा गम्भीर व्यापार सावित भैरहेको छ । बिल गेट्स फाउण्डेसनले चर्पीमा नयाँ क्रान्ति गरेको छ जसले पानी र केमिकल बिनै चर्पीको मलमुत्रलाई निर्मलीकरण गरिदिन्छ । गेट्सले...

  २०७५ कार्तिक २६ गते ७:४४     विकासन्युज

राँझा । नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल शुरु भएको छ । विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि...

  २०७५ कार्तिक २५ गते १४:५४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले पैदल यात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा १२ करोड रुपैयाँ नयाँ आकाशे पुल निर्माण...

  २०७५ कार्तिक २५ गते ९:५३     विकासन्युज

काठमाडौं । सरकारले २५ अर्ब भन्दा बढी लगानीका आयोजना कार्यान्वयनका लागि छुट्टै ऐन ल्याउने भएको छ । सरकारले २५ अर्ब भन्दा बढी लगानीका आयोजनाहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहने गरि छुट्टै कानुन निर्माण...

  २०७५ कार्तिक २५ गते ७:४०     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो कोषमा रहेको रकम १ वर्षे मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आइतबार सूचना जारी गरी निक्षेप लिन चाहने बैंकहरुका लागि निक्षेपमा लिन चाहेको रकम र तिर्न...

  २०७५ कार्तिक २१ गते १४:४०     विकासन्युज

काठमाडौं । संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । सिंगापुर, थाईल्याण्ड, लण्डन, फ्रान्स, दुबई जहाँ गयो त्यहाँ भव्य र मनमोहक मनोरञ्जनस्थल पाइन्छन् । कहिँ सरकारले बनाएको छ,कहिँ निजी क्षेत्रको लगानीमा बनेका छन् ।...

  २०७५ कार्तिक २० गते १८:४३     विकासन्युज

काठमाडौं । सेयर लगानीकर्ता साथीहरु जसको आशमा मुलुक चलिरहेको छ । बधाई छ नेप्सेलाई अनलाईन ट्रेडिङ शुरु गराउनु भएकोमा । शुरु शुरुमा यस्तै हुन्छ । हामीले अनलाईन कर संकलन गर्दा पनि यस्तै हुन्छ ।...

  २०७५ कार्तिक २० गते १७:२१     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर ३ ले सार्वजनिक दिगो यातायातका लागि इलेक्ट्रिक सवारीमा ३० करोड लगानी गर्ने भएको छ । प्रदेश ३ मा सवारी सञ्चालन गर्ने गरी यातायातले लगानी गर्न लागेको हो । यातायातले प्रदेशभित्रका...

  २०७५ कार्तिक २० गते १२:०१     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले निक्षेपकर्ताले ११ प्रतिशत ब्याज खाने दिन सकिनै लागेकाे बताएका छन् । पछिल्लाे समय देखिएकाे तरलताकाे समस्या माैसमी भएकाे र यस्ताे अभाव अब छिट्टै हट्ने उनले बताए । नेप्सेले मंगलबारदेखि शुरू...

  २०७५ कार्तिक २० गते ८:०४     विकासन्युज

काठमाडौं । कम्पनीभित्र व्यापक अनियमितता भएको भन्दै नेपाल राष्ट्र बैंकले कारबाही गरेपछि आह्वानपत्र प्रकाशन गरेर पनि निष्कासन प्रक्रिया रोकिएको सामुदायिक लघुवित्तको साधारण सेयर मंसिर २ गतेदेखि खुल्ने भएको छ । अघिल्लो वर्षको पुस ९...

  २०७५ कार्तिक १९ गते २०:२४     विकासन्युज

काठमाडौं । नेपाली शेयर बजारमा मंगलबारदेखि अनलाईन प्रणालीको सुरुवात हुँदैछ । नेप्सेले २० करोड भन्दा बढी लगानी र डेढ बर्षभन्दा बढीको प्रयासपछि उक्त प्रणालीको सुरुवात गर्न लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहान...

  २०७५ कार्तिक १९ गते १६:५३     विकासन्युज

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आइपीओमा ६ अर्ब बढीको आवेदन परेको छ । सोमबार ५ बजेसम्ममा ३ लाख १७ हजार भन्दा बढि आवेदकहरुले ६ अर्ब भन्दा बढीको आवेदन दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत...

  २०७५ कार्तिक १९ गते १६:२५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाका कारण धुले बढेको तर आफुलाई गाली गरिएको भन्दै आपक्ति जनाएका छन् । ‘हामीले काठमाडौंलाई धुलोमुक्त बनाउँछौं भनेका थियौं । मेलम्चीले आफ्नो काम तत्काल...

  २०७५ कार्तिक १९ गते १६:१९     विकासन्युज

काठमाडौं । स्मार्ट लाइसेन्स छपाईको जिम्मा पाएको मालिका इन्कर्पोरेट लिमिटेडले ३० हजार लाइसेन्स् छापेको छ । गत असोजदेखि छपाई सुरु गरेको लिमीटेडले एक महिना बित्न लाग्दा ३० हजार मात्रै लाइसेन्स छापेकाे हो । मन्त्रिपरिषदले...

  २०७५ कार्तिक १९ गते १०:२३     विकासन्युज

काठमाडौं । निर्माणाधिन निजगढ अन्तराष्ट्रिय विमानस्थलको सांसदहरुले हेलिकप्टरबाट अवलोकन गर्ने भएका छन् । विमानस्थल निर्माणबारे देखिएका अवरोधबारे अध्ययन गर्न गठित पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको उप समितिले हेलिकप्टरबाट अवलोकन गर्न लागेको हो ।...

  २०७५ कार्तिक १९ गते ८:३६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमास नवित्दै चार वटा वाणिज्य बैंकले ९ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन प्रक्रिया अगाडि बढाएका छन् । निक्षेप परिचालनमा सकस भोग्दै आएका बैंकहरुबीच उच्च व्याजदरमा ऋणपत्र...

  २०७५ कार्तिक १९ गते ८:१८     विकासन्युज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग सोमबार निर्माण सम्झौता हुँदैछ । उक्त आयोजनाबारे संस्कृति, पर्यटन...

  २०७५ कार्तिक १८ गते १८:३९     विकासन्युज

मोरङ । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको छ । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३.३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने...

  २०७५ कार्तिक १८ गते १७:१५     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसीको साधारण सेयर (आईपीओ) खुलेको तेस्रो दिनको कार्यालय समयसम्म करिब ४ अर्ब रुपैंयाको आवेदन परेको छ । आइतबार ५ बजेसम्म अपडेट अनुसार ३ अर्ब ९९ करोड ७३ लाख रुपैयाँको आवेदन परेको...