फोकस

  २०७६ चैत २३ गते १५:०६     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं मैतिदेवीका शिशिर पुनलाई अहिले देश लकडाउन भएको महसुस भएको छैन । मैतीदेवी चोक नजिककोै भित्री गल्लीमा उनको सानो डेरी पसल छ । उनी बिहान बेलुका डेरी पसल खुला गर्छन् अर्थात डेरीमा...

  २०७६ चैत २३ गते १३:४८     विकासन्युज

३३ वर्षको उमेरमा नायब प्रमुख कार्यकारी अधिकृत भइन् उपासना पौडेल, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा । उनका धेरै साथी सङ्गिनीले भन्छन्- ‘तिमी त भाग्यमानी रहेछौं । छिट्टै प्रगति गर्यौं । राम्रो अवसर पायौं ।’...

  २०७६ चैत २३ गते ९:२६     प्रकाश वाग्ले

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हाल सारा संसार आक्रान्त भैरहेको छ । नेपालमा पनि गत १० माघमै कोभिड १९ को पहिलो संक्रमण देखिएको थियो । नेपालमा संक्रमितको संख्या यो समाचार तयार...

  २०७६ चैत २२ गते २०:१९     विकासन्युज

काठमाडाैं । सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेकाे छ । आज (शनिबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए । उनले लकडाउन सार्ने बारे भने केही निर्णय नभएकाे बताए ।...

  २०७६ चैत २२ गते १६:२१     सन्ताेष राेकाया

काठमाडाैं । कोरोना भाइरस (कोभिड १९)को उच्च जोखिममा सुदूरपश्चिम प्रदेश देखिएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अहिले नेपालमा पनि तीव्र रुपमा देखिन थालेको छ । हालसम्म नेपालमा ९ जनामा कोरोना भाइरस...

  २०७६ चैत २२ गते १५:१५     विकासन्युज

  काठमाडौं । काेराेना संक्रमणले महामारीकाे रूप लिएसँगै नेपालमा मास्क, स्यानीटाइजर, पीपीइ लगायत स्वास्थ्य सामाग्रीकाे उत्पादनकाे लागि निजी क्षेत्रले सकारात्मक प्रयास थालेका छन् । तर, कच्चा पदार्थ र जनशक्तिकाे अभावमा यी बस्तुहरूकाे उत्पादन कठिन...

  २०७६ चैत २२ गते १४:५७     सन्ताेष राेकाया

काडमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा देखिएका कोरोना संक्रमितले मुख्य नाका छलेर चोरबाटो अर्थात अर्कै नाकाबाट नेपाल प्रवेश गरेको बुझिएको छ । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतमा रहेका नेपालीहरु स्वदेश...

  २०७६ चैत २२ गते १३:२१     विकासन्युज

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण फेला परेको छ । यसअघि संक्रमितको संख्या ६ पुगेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना...

  २०७६ चैत २२ गते १२:४४     नबिन पाेखरेल

काठमाडौं । नेपाल टेलिकमले २०७२ साल वैशाख १२ गते भुकम्प पश्चात ग्राकहरुलाई निःशुल्क भ्वाईस सेवा उपलब्ध गराएको थियो । त्यो विपद्मा ग्राहकलाई निःशुल्क भ्वाइस सेवा दिएको टेलिकमले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको...

  २०७६ चैत २२ गते ११:५०     विकासन्युज

काठमाडौं । विभिन्न मोटरसाइकल ब्राण्डहरुले हरेक वर्ष नेपाली बजारमा आफ्ना नयाँ मोडेलहरु भित्र्याउने गरेका छन् । यसरी भित्रिएका मोटरसाइकल मध्ये धेरैजसो भारतबाटै आएको पाइन्छ । अहिलेसम्मको ट्रेन्डलाई विचार गर्दा प्रायजसो मोटरसाइकल भारतमा लञ्च भएको...

  २०७६ चैत २१ गते १७:१८     सन्ताेष राेकाया

काठमाडौं । जब घरमा झ्याप्प बत्ति निभ्छ अनि राजधानीवासीले कुलमान घिसिङ गयो भन्छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारीको जिम्मेवारी सम्हालेपछि राजधानीको लोडसेडिङको अन्त्य गर्ने लोकप्रिय काम गरेर जनमानसको मन जित्न सफल भएको नाम हो...

  २०७६ चैत २१ गते १६:१५     राजाराम न्याैपाने

काठमाडौं । विश्वव्यापी महामारीकाे रूप लिइरहेकाे कोरोना भाइरसको माहामारी रोक्नका लागि नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका कारण ठूला उद्योगीदेखि सर्वसाधारण मजदुरसम्म घरमै बसिरहेका छन् । सधैँ अति व्यस्त र सक्रिय रहने उद्योगीहरु...

  २०७६ चैत २१ गते १३:२५     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनका कारण राजस्व असुली कम हुने र खर्च बढ्ने भन्दै अर्थमन्त्रालयले खर्च कटौतिका विकल्प थालेको छ । महामारी नियन्त्रण र प्रभावितलाई राहत दिन...

  २०७६ चैत २१ गते १३:१६     विकासन्युज

साथीहरु, तपाईंले धेरै प्रकारका बिजनेस आइडियाहरुको बारेमा सुन्नुभएको होला । तर आज जुन तपाईं यस आर्टिकलमा पढ्नुहुन्छ त्यो किसिमको बिजनेसका बारेमा न कहिल्यै सुन्नुभएको होला न त कहिल्यै देख्नुनै भएको होला । हामी जीवनमा...

  २०७६ चैत २१ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा गरेको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १०...

  २०७६ चैत २१ गते ११:१६     विकासन्युज

काठमाडौं । सामान्य अवस्थामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको दिनचर्या तनाव र व्यस्ततामै बित्छ । विहान ९ बजेसम्ममा बैंकमा पुगिसकेका सीईओहरु बेलुका छिटोमा पनि ८ बजेपछि मात्रै बैंकबाट बाहिरिन्छन् । यो बीचमा भेटघाट,...

  २०७६ चैत २० गते २०:५५     विकासन्युज

  काठमाडौं । कोरोना संक्रमणको महामारी र लकडाउनसँगै अधिकांश विजनेश म्यानहरुको दैनिकी तनावमा तर फुर्सदमा बितिरहेको छ । तर व्यवसायी दीपक मलहोत्राको दैनिक फरक छ । ‘मलाई एकछिन पनि फूसर्द छैन र सयम बितेको...

  २०७६ चैत २० गते १९:५९     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनलाई सहज बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब...

  २०७६ चैत २० गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । जसमध्ये कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको टेलिकमले जनाएकाे छ...

  २०७६ चैत २० गते १६:४१     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को सन्त्रास छ । त्यो त्रासबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि विभिन्न प्रयासहरु गरिरहेको छ । त्यो...