फोकस

  २०७६ चैत १६ गते २१:१७     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमा गएका श्रमिकको चैतको रकम सरकारले तिर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्काे बैठकले श्रमिककाे चैतको रकम तिर्ने निर्णय गरेको हो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री  डा....

  २०७६ चैत १६ गते १९:५८     विकासन्युज

काठमाडौं । विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण अधिकांश देशको अर्थव्यवस्था शिथिल भएको छ । नेपालीको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारी पनि कोभिड १९ संक्रमण र सन्त्रासले शिथिल हुने देखिएको...

  २०७६ चैत १६ गते १९:२१     विकासन्युज

काठमाडौं । विश्वभर सन्त्रास र संक्रमण फैलाइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाली अर्थतन्त्रमा परेको असर न्यूनिकरण र सम्बोधनको लागि नेपाल राष्ट्र बैंकले १९ बुँदे प्याकेज ल्याएको छ । राष्ट्र बैंकले आजै सर्कुलर...

  २०७६ चैत १६ गते १८:३८     राजाराम न्यौपाने

काठमाडौं । सरकारले सामान सकिए घरघरमा आएर समान उपलब्ध गराउने भनेको थियो । त्यसै अनुरुप सरकारले ललितपुरको लेलेमा घर भएकी एक सुत्केरीलाई सामान पुर्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल फ्रि नम्बर...

  २०७६ चैत १६ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठन महासंघले कोरोना भाइरसबाट उत्पन्न हुने जोखिम रोकथाम र न्यूनिकरणका लागि सरकारलाई ५० लाख रुपैयाँ नगद सहयोग...

  २०७६ चैत १६ गते १७:३०     विकासन्युज

काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लक डाउन बढाउने निर्णय गरेको हाे । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको...

  २०७६ चैत १६ गते १६:५६     विकासन्युज

केही वर्षअघि बलिउडमा एउटा फिल्म आएको थियो ‘जिन्दगी ना मिलेगी दोबारा’, जसको नेपालीमा अर्थ हुन्छ ‘जिन्दगी फेरि पाइने छैन’ । सुपरहिट भएको त्यो फिल्म शायद तपाईंले पनि हेर्नु भएको थियो । तर के तपाईंले...

  २०७६ चैत १६ गते १६:५३     विकासन्युज

काठमाडौं । सातै प्रदेशमा कोरोना परीक्षण ल्याब सुरु गर्न सरकारले विज्ञ र कर्मचारी खटाउन सुरु गरेको छ । कोभिड १९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सातै प्रदेशमा कोरोना परीक्षण ल्याब सुरु गर्न...

  २०७६ चैत १६ गते १६:२६     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकाे छ । काेराेना भाइरस  (कोभिड १९) सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  कोरोना भाईरस संक्रमित...

  २०७६ चैत १६ गते १६:०४     विकासन्युज

काठमाडौं । कोरोनाको संक्रमण फैलिएसँगै वैदेशिक रोजगारी रहेका नेपाली कार्यरत कम्पनीबाट तलबविहिन बस्न बाध्य भएका छन् । महामारीको रुपमा संसारभर संक्रमण फैलिएको कोभिड १९ को कारण रोमनियामा रहेकामध्ये ५ सय नेपाली श्रमिक तलबविहिन बस्न...

  २०७६ चैत १६ गते १५:३६     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनको समयवधि आगामी २५ चैतसम्म बढाउने भएको छ । आइतबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले सात दिन लकडाउन थप्ने निर्णय लिएको उच्चस्तरीय समितिको स्रोतले बताएको छ । स्राेतका...

  २०७६ चैत १६ गते १४:५६     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारमा बीमा अनलाइन प्रणालीबाट बीमा गर्न पाइने भएको छ । यसअघि भौतिक रुपमा उपस्थित भएर मात्रै बीमा गर्न पाइने व्यवस्था रहेकोमा अवदेखि अनलाइन माध्यमबाट बीमालेख लिन, सोको भुक्तानी गर्न तथा अन्य...

  २०७६ चैत १६ गते १३:३४     शिवप्रसाद हुमागाईं

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) ले आज विश्व समुदाय आक्रान्त बनेको छ । भाइरसले आक्रमण गरेको केही दिनमै हजारौंको संख्यामा मृत्यु, लाखौंको संख्यामा संक्रमित भएको कारणले विश्व समुदाय नै त्रसित...

  २०७६ चैत १६ गते १३:१३     विकासन्युज

काठमाडौं । चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड(१९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ । नेपालमा पीपीई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल,...

  २०७६ चैत १६ गते १२:४८     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण सिथिल भनेको नेपाली अर्थतन्त्रलाई त्राण दिन नेपाल राष्ट्र बैंकले विशेष कार्यक्रम ल्याउने भएको छ । कोभिड १९ सम्भावित संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन घोषणा...

  २०७६ चैत १६ गते १२:४३     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९)को उपचारका लागि औषधिको मानवीय परीक्षण गरेको छ । संगठनले आधिकारिक रुपमा पहिलो पटक कोरोनाको औषधि परीक्षण गरेको जनाएको हो । संगठनले कोरोनाको औषधि पहिलो पटम...

  २०७६ चैत १६ गते ११:०५     विकासन्युज

काठमाडौं । सरकारले आज (आइतबार) राहत प्याकेज ल्याउने तयारी गरिरहेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले राहत प्याकेज ल्याउने तयारी गरिरहेकाे हाे । सरकारले लक डाउनको घोषणा गरिरहेको बेला सरकरले सर्वसाधारण नागरिकको लागि...

  २०७६ चैत १६ गते ९:३९     विकासन्युज

काठमाडौं । सरकरले मंगलबारबाट सुरु गरेको लकडाउन आज छैठो दिन हो । सरकारले विश्व माहामारी रुपमा फैलिएको कोरोना भाइरसलाई नेपालमा फैलन नदिन लकडाउन गरेको छ । अत्याश्यक बाहेकका सेवा बाहेक अन्य सेवा सेवाहरु सहित...

  २०७६ चैत १५ गते २०:१४     प्रकाश वाग्ले

काठमाडौं । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अस्तालमा रशेल आइपुग्छिन् । आफ्नो कारको सिसा तल गर्दै टाउको बाहिर निकाल्छिन् र स्वास्थ्य कर्मचारीले उनको मुख तथा नाकबाट नमूना संकलन गरी परीक्षणका लागि लैजान्छन् । रशेल...

  २०७६ चैत १५ गते १९:००     विकासन्युज

काठमाडौं । विश्व बैंकले नेपाललाई ३ अर्ब नेपाली रुपैयाँ ऋण दिने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण तथा जोखिम कम गर्न बैंकले नेपाललाई सो रकम ऋण दिने भएकाे हो ।...