वेष्टर्न युनियनमार्फत पठाएकाे पैसा प्रभु मनि ट्रान्सफरबाट पाउन सकिने

  २०७८ असोज १९ गते १३:४३     विकासन्युज

ऐलेनकाठमाडौं । वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । मंगलबार दुई मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको हो ।

उक्त सम्झौतामा वेस्टर्न युनियनको तर्फबाट ऐलेन र प्रभु मनि ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटाले हस्ताक्षर गरेका छन् ।

योसँगै विदेशबाट वेष्टर्न युनियनबाट पठाएको पैसा नेपालमा रहेको प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा रहेको नेपालमा विभिन्न बैंक तथा वित्तिय संस्था, संस्था तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा रकम तत्काल जम्मा हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.