रिलायन्स लाइफ इन्स्योरेन्सले घोषणा गर्यो अघिल्लो आवको लाभांश

  २०७८ असोज १९ गते १०:४५     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सो आवको नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत गरी कूल ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.