वित्त

  २०७८ असोज ५ गते १६:३७     विकासन्युज

काठमाडौं । सरकारले राजस्वको रुपमा जम्मा गरेको रकम ढुकुटीमा थुनेर राख्दा बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को चरम अभाव भएको छ । बजारमा देखिएको तरलता अभावको लागि भने नेपाल राष्ट्र बैंकले रिपो जारी गरेर...

  २०७८ असोज ५ गते १६:३६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन...

  २०७८ असोज ५ गते १६:१८     विकासन्युज

काठमाडाैं । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था र काभ्रेको रोशी गाँउपालिकाबीच कृषी ऋण ब्याज अनुदान सम्बन्धी सम्झौता भएको छ । गाउँपालिका र सहकारीबीच ०७७/७८ मा गरिएको सम्झाैता अवधि गत असारमा समाप्त भएपछि पुनः सम्झौता...

  २०७८ असोज ५ गते १५:५१     विकासन्युज

काठमाडौं । इसेवा मनि ट्रान्सफरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वनिक गरेको छ । यस योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना...

  २०७८ असोज ५ गते १३:०९     विकासन्युज

काठमाडौं । असोज ४ गते निर्जीवन बीमा कम्पनी समूहको परिसूचक १२ हजार ६९ रहेको छ भने वाणिज्य बैंक समूहको परिसूचक ८५० रहेको छ । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुको न्युनतम सेयर मूल्य ६०० रुपैयाँभन्दा...

  २०७८ असोज ५ गते १३:०१     विकासन्युज

काठमाडाैं । कृषी विकास बैंकले बाँके जिल्लाको पिपरीमा नयाँ शाखा विस्तार गरेकाे छ । उक्त शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका छन् । साे उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले...

  २०७८ असोज ५ गते ११:१८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकलाई सिंगापुरको स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड २० लाख अमेरिकी डलरको ऋण दिने भएको छ । बैंकले हालै सो मात्राको ऋण दिने सुविधा स्वीकृत गरेको हो । स्वीकृत ऋण सुविधामध्ये ८०...

  २०७८ असोज ५ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा...

  २०७८ असोज ४ गते १७:१२     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको वीरगंजस्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ । बैंकले आज सो शाखा संचालनमा ल्याएको हो । वीरगंज शाखा...

  २०७८ असोज ४ गते १६:५९     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाडिहीमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार सो शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक हास्तकलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन्...

  २०७८ असोज ४ गते १६:१०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड(१९ महामारी नियन्त्रणका लागि नेपाललाई थप सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा विश्व बैंकको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री शर्माले विश्व बैंकबाट थप सहयोग आवश्यक रहेको बताएका...

  २०७८ असोज ४ गते १५:२९     विकासन्युज

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको सेयर बजार सोमबार पनि उच्च अंकले घटेको छ । उच्च अंकले घटेको बजारमा चार कम्पनीको सेयर मूल्य बढेको छ । जसमा सबै लघुवित्त मात्रै रहेका छन्...

  २०७८ असोज ४ गते १२:४६     विकासन्युज

काठमाडाैं । तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएकाे छ । साे सम्बन्धमा क्यापिटल र तेह्रथुम पावर कम्पनीबीच बिहीबारको द्विपक्षीय सम्झौता भएको हाे । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध...

  २०७८ असोज ४ गते १२:२५     विकासन्युज

पोखरा । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको नेपालगञ्जको वडा नं। १ धम्बोजी, सुर्खेत रोडमा २३ औं र कोहलपुरको वडा नं। ११...

  २०७८ असोज ४ गते १२:१२     विकासन्युज

काठमाडौं । नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर र एक्वीजीसनमा साढे ४ अर्ब रुपैयाँ कर छलि भएको र त्यसको छानविन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...

  २०७८ असोज ४ गते १२:०४     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासंग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारीक रुपमा प्रारम्भ गरेको छ । इन्स्योरेन्सले धुलिखेलको धुलिखेल लज रिसोर्टमा असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको...

  २०७८ असोज ४ गते ११:१०     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आगामी असोज २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । उक्त सभा सो दिन बिहान ११ बजे चितवनको भरतपुरस्थित रहेको चितवन गार्डेन रिर्सोटमा बस्न लागेको हो ।...

  २०७८ असोज ४ गते ९:३९     विकासन्युज

काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । आजदेखि राष्ट्र बैंकसहित वाणिज्य बैंकहरुबाट समेत नयाँ...

  २०७८ असोज ३ गते १८:२४     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले प्रत्येक १० वर्षमा गर्ने राष्ट्रिय जनगणना सुरु भएको छ । भदौं ३० गतेदेखि सुचिकरण फाराम भर्दै १२औं राष्ट्रिय जनगणना सुरु भएको हो । राष्ट्रिय जनगणनाको पहिलो चरणमै एउटा प्रश्नलाई...

  २०७८ असोज ३ गते १७:५५     विकासन्युज

काठमाडौं । भोलि असोज ४ गतेदेखि नयाँ नोट सटही सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै भोलिदेखि नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंक मुद्रा...