सिटिजन्स बैंकका ग्राहकलाई लुजा मेक अप स्टुडियोमा छुट

  २०७८ असोज १८ गते १६:४८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर मा छुट पाउने भएका छन् । साेमबार बैंक र स्टुडियाेबीच ग्राहकहरुलाई विभिन्न छुट दिने विषयमा सम्झाैता भएकाे हाे ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरको विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.