वित्त

  २०७८ असोज १७ गते ११:०१     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २७.३६८ प्रतिशत लाभांश घोषणा गरेको हो । असोज १५ गते बसेको संस्थाको सञ्चालक समितिको...

  २०७८ असोज १७ गते १०:४१     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत असोज...

  २०७८ असोज १६ गते १६:२६     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले ४० प्रतिशत लाभांश दिने भएको छ । क्यापिटलको १३ औं वार्षिक साधारण सभाले ४० प्रतिशत लाभांश पारित गरेको हो । साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र...

  २०७८ असोज १६ गते १४:१४     विकासन्युज

काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडले २६.३१ प्रतिशत लाभाशं बाड्ने भएको छ । कम्पनीको असोज १५ गते बसेको पहिलो साधारणसभाले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई २५ प्रतिशत...

  २०७८ असोज १५ गते १८:२०     विकासन्युज

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा...

  २०७८ असोज १५ गते १७:४५     विकासन्युज

काठमाडौं । बीमा समितिले हालै ‘नन् ट्यारिफ बीमाको न्यूनतम दर रेट’ निर्धारण गरी जारी गरेको निर्देशिकामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आपत्ति जनाएको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जारी गरेको उक्त निर्देशन आफुलाई...

  २०७८ असोज १५ गते १६:५०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत भाइबर क्विज बज संचालनमा ल्याएको छ । बैंकले शुक्रबार भाइबर स्टिकर सार्वजनिक गर्दै भाइबर क्विज संचालन गरेको जानकारी दिएको हो । हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू...

  २०७८ असोज १५ गते १६:४२     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । नियमन निकाय विद्युत नियमन आयोगले कम्पनीलाई एक बराबर ०.३९३६३३ को अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति दिएको हो ।...

  २०७८ असोज १५ गते १६:११     विकासन्युज

ललितपुर । पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २२ औ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । २३ वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले “देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको...

  २०७८ असोज १५ गते १५:३१     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटलको प्रस्तावित २६ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज १५ गते सम्पन्न क्यापिटलको नवौं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । यससँगै क्यापिटलका सेयरधनीले आर्थिक बर्ष २०७७/७८...

  २०७८ असोज १५ गते १५:०८     विकासन्युज

काठमाडौं । साहस ऊर्जाले निष्काशन गरेको आईपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले असोज १७ गते आइतबार बिहान ९ बजे आफ्नै कार्यालय लाजिम्पाटमा बाँडफाँड गर्ने...

  २०७८ असोज १५ गते १४:५०     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवाहरुबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न भएकाे छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन...

  २०७८ असोज १५ गते ११:४३     विकासन्युज

काठमाडौं । अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्म...

  २०७८ असोज १४ गते १८:१८     विकासन्युज

काठमाडाैं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्बर...

  २०७८ असोज १४ गते १८:०१     विकासन्युज

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फाइल पेश गर्दै करिब ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि...

  २०७८ असोज १४ गते १७:३३     विकासन्युज

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले जारी गरेको आईपीओमा २१ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज (असोज १४ गते) अन्तिम दिनसम्ममा २१ लाख ११...

  २०७८ असोज १४ गते १७:२६     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । क्यापिटलले पूँजी बजारभन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच बृद्धिलाई मध्यनजर गर्दै योजना सार्वजनिक गरेको हो । यस योजना अनुसार क्यापिटलले नेपाल...

  २०७८ असोज १४ गते १७:१२     विकासन्युज

काठमाडौं । नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन योजना ल्याएको छ । यस योजना अन्tतर्गत सनराइज...

  २०७८ असोज १४ गते १७:०२     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२.६...

  २०७८ असोज १४ गते १६:५८     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंककाे बाउन्स चेक काट्ने काठमाडाैंका नारयण भक्त संगत पक्राउ परेका छन् । काठमाडाैं वडा नं ६ का वर्ष ६७ को संगतलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात...