आइएमई पे बन्याे मिस युनिभर्स नेपाल २०२१ को लागि डिजिटल पार्टनर

  २०७८ असोज १८ गते १८:११     विकासन्युज

काठमाडौं । आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को लागि डिजिटल पार्टनर बनेकाे छ । याेसँगैं मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपालले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ ।

यस वर्षको मिस युनिभर्सकाे फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टरफाइनल हुनेछ । यस वर्ष बेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.