बैंक

  २०७४ पुष १८ गते १२:२९     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । पुस १७ गते बसेको बैंकको साधारण सभाले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । त्यस्तै, बैंकले नेपाल...

  २०७४ पुष १८ गते १०:१०     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले लाभांश लिनका लागि हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न सेयरधनीलाई अनुरोध गरेको छ । कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.८५ प्रतिशत बोनस सेयर वितरणका लागि डीम्याट खाता खोल्न...

  २०७४ पुष १८ गते ९:५६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर किन्न नपाएका लगानीकर्ताको रकम आज मंगलबारदेखि फिर्ता हुने भएको छ । बैंकले यसअघि उल्लेख गरिएको खातामा रकम रकमान्तर गरिने जानकारी दिएको छ । बैंकको अधिकांश संस्थापक...

  २०७४ पुष १८ गते ९:५३     नारायण पौडेल

काठमाडौं । ११२ वटा स्थानीय तहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरुले अस्वीकार गरेका छन् । सरकारले ७५३ वटै स्थानीय तहमा कम्तिमा एउटा बाणिज्य बैंकको शाखा खोल्ने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार सबै...

  २०७४ पुष १८ गते ९:३३     विकासन्युज

काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर आउदो माघ ७ गतेदेखि बिक्री खुला हुने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख...

  २०७४ पुष १६ गते १७:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग लगानी गर्न थप पुँजी नभएपछि ५ अर्बको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएको छ । राष्ट्र बैंकले आइतबारका लागि बैंकसंग भएको विकास...

  २०७४ पुष १६ गते १५:१८     विकासन्युज

  काठमाडौं । आज आइतबार दुई वाणिज्य बैंकको संस्थापक सेयर प्रमोटर) सबै भन्दा बढी कारोबार भएको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र प्रभु बैंकको संस्थापक सेयर बढी कारोबार भएको हो ।...

  २०७४ पुष १६ गते १३:२३     विकासन्युज

काठमाडौं । बजारमा लगानीयोग्य पुँजीको संकट भइरहेका बेला नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मुद्धति निक्षेप लिन बोलाएको छ । बैंकले प्रतिस्पर्धाबाट २ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ मुद्दती निक्षेमा राख्न लागेको...

  २०७४ पुष १६ गते ११:१७     विकासन्युज

काठमाडौं । ४५ वटा दुर्गम स्थानीय तहमा बाणिज्य बैंकहरुले शाखा खोलेका छन् । सरकारले सबै स्थानीय तहमा न्युनतम एउटा बाणिज्य बैंकको शाखा स्थापना गर्ने निर्णय गरेपछि दुर्गमका ४५ तहमा बाणिज्य बैंकका शाखा स्थापना भएका...

  २०७४ पुष १६ गते १०:४४     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ९५० रुपैयाँ कायम गरेको हो । बैंकको सेयर मूल्य घटेर आइतबार ३ अंकमा...

  २०७४ पुष १६ गते १०:१४     विकासन्युज

काठमाडौं । सप्तकोसी विकास बैंकको पाँचौ वार्षिक साधारणसभा माघ १३ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत आवमा गरेको नाफाबाट सप्तकोसीले...

  २०७४ पुष १६ गते १०:०१     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषले साधारण सेयर (आईपीओ) भर्न संचयकर्तालाई हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न भनेको छ । कोषले ऋण लगानी गरेका जलविद्युत आयोजना सम्बद्ध कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गर्न लागेपछि संचयकर्तालाई डीम्याट खाता...

  २०७४ पुष १६ गते ९:३३     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । साधारणसभाको छलफलको विषयमा लगानीकर्तालाई लाभांशको दिने प्रस्ताव उल्लेख गरिएको छैन् । गत वर्ष गरेको नाफाबाट १ प्रतिशत नाफा...

  २०७४ पुष १६ गते १:२१     विकासन्युज

काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर बढाउनक बैंकले अब अस्वस्थ प्रतिस्पर्धा नगर्ने भएका छन् । नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले ब्याजदर बढ्दा कर्जा पनि धेरै महंगो हुने भन्दै तत्काल निक्षेपको ब्याजदर नबढाउने सहमति भएको...

  २०७४ पुष १४ गते १७:३१     विकासन्युज

काठमाडौं । मेगा बैंकले बिक्री नभएको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ ।बैंकले चुक्तापुँजी बढाउन ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेकोमा बाँडफाँड भएपछि बिक्री नभएको हकप्रद लिलामी गर्न लागेको...

  २०७४ पुष १४ गते १७:१३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एउटा संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थामा नियुक्त हुन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी...

  २०७४ पुष १३ गते २१:२०     विकासन्युज

काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिलकेशरी शाह नियुक्त भएका छन् ।नविलको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाहलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट बैंकको...

  २०७४ पुष १३ गते १९:२४     विकासन्युज

काठमाडौं । आशा लघुवित्त संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रामेश्वर सापकोटा निर्वाचित भएका छन् । आशा लघुवित्त वित्तीय संस्था लि.को प्रथम बार्षिक साधारण सभाबाट निर्वाचित संचालक रामेश्वर सापकोटालाई वित्तीय संस्थाको संचालक समितिको बैठकबाट अध्यक्ष छनौट...

  २०७४ पुष १३ गते १६:५८     नारायण पौडेल

काठमाडौं । बजारमा लगानी योग्य पुँजीको चरम अभाव सृजना भएपछि बैंकरहरुको दौडधुप सुरु भएको छ । बिहिबार नेपाल बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगाना र र पुर्व अध्यक्ष राजनसिंह भण्डारी लगायतले नेपाल राष्ट्र बैंकका गभर्नर...

  २०७४ पुष १३ गते १६:४२     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले बिहीबार लुम्बिनीलाई १० बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन बैंकले २० करोड...

X